Market

पियोर इनर्जीको आईपीओ भयो बाँडफाँड

२० चैत्र २०८१, बुधबार १९:०९

काठमाडौं । पियोर इनर्जीले निष्काशन तथा बिक्री गरेको पियोर इनर्जीको आईपीओ बाँडफाँड भएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडले आज आईपीओ बाँडफाँड गरेको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ११ करोड ९५...

नागरिक लगानी कोष र सभापोखरी हाइड्रोको सेयर प्रत्याभूति सम्झौता

२० चैत्र २०८१, बुधबार १७:१०

काठमाडौं । नागरिक लगानी कोष र सभापोखरी हाइड्रोपावर लिमिटेडबीच सेयर प्रत्याभूति गर्ने सम्झौता भएको छ। बुधबार भएको सम्झौतामा कोषका नि.कार्यकारी निर्देशक शोभा श्रेष्ठ सुवेदी र सभापोखरी हाइड्रोका प्रबन्ध निर्देशक श्रीराम देवकोटाले हस्ताक्षर गर्नुभएको हो। सभापोखरी हाइड्रोले प्रति सेयर एक सय...

कालीमाटीमा सेतो लोकल मूला १० रुपैयाँ, बन्दा ८ रुपैयाँ केजीमै छ,

२० चैत्र २०८१, बुधबार ०६:०८

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको मूल्य निर्धारण गरेको छ। जस अनुसार आज बन्दाको मूल्य प्रतिकिलो न्यूनतम ८ रुपैयाँमै खरीद बिक्री भइरहेको छ। त्यस्तै सेतो लोकल मूला १० रुपैयाँ, तने बोडी ६० रुपैयाँ,...

नेपाल कफी फेस्टिभल एण्ड च्याम्पियनसिप २०८१, चैत्र २१ गते देखि  सानेपा स्थित हेरिटेज गार्डेनमा हुने।

१९ चैत्र २०८१, मंगलवार १८:३१

नेपाल कफी व्यवसायी महासंघले आगामी नेपाल कफी फेस्टिभल एण्ड च्याम्पियनसिप २०८१ आयोजना गर्न लागेको छ। कफी उद्योगको मूल्य शृङखला अनुरुप कार्य गर्ने सम्पूर्ण सरोकारवालाहरुलाई अवसरहरुको खोजी गर्न, ज्ञान बाँडन र नेपालको कफी क्षेत्र विकास प्रर्वद्धन गर्न, एकिकृत गर्ने यो एउटा...

पूर्वाञ्चल विश्वविद्यालयबीच योगदानमा आधारित उपदान र पेन्सन कोष सञ्चालन सम्झौता

१९ चैत्र २०८१, मंगलवार १८:००

काठमाडौं । नागरिक लगानी कोष र पूर्वाञ्चल विश्वविद्यालय गोठगाउँ मोरङबीच योगदानमा आधारित उपदान तथा पेन्सन कोष सञ्चालन गर्ने सम्बन्धी सम्झौता भएको छ। सम्झौतामा पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा.बिजुकुमार थपलिया र कोषको तर्फबाट पर्वतकुमार कार्कीले हस्ताक्षर गर्नु भएको हो । सो अवसरमा...

डिजेल, मट्टीतेलको मूल्य घट्यो, पेट्रोल र एलपी ग्यासको मूल्य भने यथावत्

१९ चैत्र २०८१, मंगलवार १७:३८

काठमाडौं – नेपाल आयल निगम सञ्चालक समितिको बैठकले मंगलबार मध्यरातदेखि लागू हुने गरी डिजेल, मट्टीतेलको साविकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर दुई रूपैयाँ घटाएको हो। त्यस्तै हवाई इन्धन (आन्तरिक) तर्फ सात रूपैयाँ र अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर अमेरिकी डलर ५१ ले घटाएको हो।...

बर्दिबासमा माउन्टेन ईभीको सुरुवातका साथआफ्नो उपस्थिति विस्तार गर्दै एमएडब्लू वृद्धि

१९ चैत्र २०८१, मंगलवार ०१:४१

काठमाडौं– कमर्सियल भेहिकल्स र दिगो मोबिलिटी सोलुसन्समा विश्वकै अग्रणी फोटोन मोटरले फोटोन माउन्टेन ईभीको आधिकारिक सुरुवात गरेको छ। यो इलेक्ट्रिक पिकअप नेपालको विविधतायुक्त र चुनौतीपूर्ण भूभागका लागि विशेष रूपमा इन्जिनियर गरिएको छ। यस आकर्षक मोडेलले फोटोनको इन्नोभेसन, दिगोपन र नेपालको सडक...

एनआरएनए बारे सरकारमा कुनै दुविधा छैन : उद्योगमन्त्री भण्डारी

१६ चैत्र २०८१, शनिबार ०६:०३

लण्डन। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले गैरआवासीय नेपाली संघको विषयमा सरकारमा कुनै दुविधा नरहेको स्पष्ट पारेका छन्। माल्टामा आयोजित गैरआवासीय नेपाली संघको १६ औं क्षेत्रीय सम्मेलनलाई शुक्रबार साँझ सम्बोधन गर्दै संस्थाका विषयमा विभिन्न कोणबाट विचार आए पनि नेपाल...

महिला पर्यटन व्यवसायीका लागि डिजिटल प्रवर्धन तालिम

१५ चैत्र २०८१, शुक्रबार १५:४७

पोखरा। पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) को आयोजनामा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशको प्रवर्द्धनमा कानूनी सचेतना, डिजिटल मार्केटिङ, सकारात्मक सोच र व्यापार प्रवद्र्धनबारे तालिम सुरु भएको छ । ३ दिनसम्म चल्ने तालिमको शुक्रबार पोखरामा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश...

ताजा समाचार