२२ मंसिर २०८२, सोमबार १९:०७
सात वाणिज्य बैंकहरूले अझै लाभांश घोषणा गरेका छैनन्। यसमा समावेश छन्: नबिल बैंक, प्रभु बैंक, हिमालय बैंक, नेपाल बैंक, एनआईसी एशिया बैंक, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक र प्राइम कमर्सियल बैंक रहेको छ। यसैबीच, कुमारी बैंकले यस वर्ष कुनै पनि लाभांश...
२२ मंसिर २०८२, सोमबार १४:४२
काठमाडौं। नेपाली प्रतिभा प्रतिष्ठान बेलायत द्वारा आयोजना गरिएको “प्रतिभा विशेष सम्मान तथा प्रतिभा पुरस्कार” कार्यक्रम सोमबार काठमाडौंमा सम्पन्न भयो। नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपति तथा विशिष्ट कवि बैरागी काईलाको प्रमुख आतिथ्यतामा सम्पन्न यस कार्यक्रममा वरिष्ठ कवि जसराज किराँतीलाई ‘प्रतिभा विशेष सम्मान’ प्रदान...
२२ मंसिर २०८२, सोमबार १३:२५
काठमाडौँ । बुढानीलकण्ठ नगरपालिकाले आफ्नो १२औं स्थापना दिवसलाई यस वर्ष विशेष ढंगले मनायो। हात्तीगौडास्थित नगरपालिकाको प्राङ्गणमा मंगलबार विहानैदेखि भीडभाड, रंग–रोगन, ताल–धुन र उत्साहले भरिएको थियो। नगरको १२ वर्षको यात्रालाई सम्झना गर्दै आयोजित शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रम औपचारिकता र उत्सवको...
२२ मंसिर २०८२, सोमबार १३:१२
काठमाडौं। सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा पोषक राज पौडेल दोहोरिएका छन् । कम्पनीको मंसिर १९ गते बसेको सञ्चालक समितिको बैठकले पुस ३० गतेदेखि लागू हुनेगरी आगामी चार वर्षे कार्यकालका लागि पौडेललाई पुनः नियुक्ति गर्ने निर्णय गरेको हो।...
२२ मंसिर २०८२, सोमबार ०६:४२
सानिमा बैंक लिमिटेडले २०८२ साल मंसिर २१ गते आफ्नो स्थापनाको २१औं वर्ष पूरा गरेको छ । बैंकले दुई दशक भन्दा बढी समयदेखि आफ्ना ग्राहकहरूलाई निरन्तर सेवा र प्रतिबद्धताका साथ सबल अनि विश्वासिलो बैंक बन्न सकेको उपलक्ष्यमा २१औं वार्षिकोत्सव मनाएको छ...
२२ मंसिर २०८२, सोमबार ०३:५४
काठमाडौं। कम्पनीले सार्वजनिक निष्कासनका लागि छुट्याएको एघार लाख पचपन्न हजार नाै सयसाठी कित्ताको दश प्रतिशत अर्थात् एक लाख पन्ध्र हजार ५९६ कित्ता शेयर वैदेशिक रोजगारीमा गएका नेपालीका लागि सोमबारदेखि आइपियो निष्कासन गर्न लागेको हो । कम्पनीले श्रम स्वीकृति प्राप्त गरी वैदेशिक...
२१ मंसिर २०८२, आईतवार १९:०४
“इनर्जी, भिजन, फ्युचर”थिममा सम्पन्न भएको २०२६ डोंगफेंग डिलर कन्फरेन्समाएमएडब्लू वृद्धि मोटर्सले“२०२५ अवार्ड अफ एक्सलेन्ट ईभी सेल्स” र “२०२५ अवार्ड अफ सर्भिस एक्सलेन्स” गरी दुई महत्वपूर्ण सम्मानहरू प्राप्त गरेको छ। नेपालमा इभी प्रवर्द्धन, नेटवर्क विस्तारर ग्राहकको हितमा काम गरेका कारण कम्पनीलाई यी...
२१ मंसिर २०८२, आईतवार १५:३०
काठमाडौं। नबिल बैंकले गत आर्थिक वर्ष २०८१।८२ का लागि लाभांश घोषणा गरेको छ। बैंक सञ्चालक समितिको शुक्रबार बसेको बैठकले उक्त आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट शेयरधनीहरुलाई हाल कायम चुक्तापुँजीको १२.५० प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने निर्णय गरेको छ। यसको अर्थ...
२१ मंसिर २०८२, आईतवार ११:२४
काठमाडौं। नेपाल आँखा अस्पतालको २१औँ वार्षिक साधारणसभा अस्पतालका अध्यक्ष डा. गोपालप्रसाद पोखरेलको अध्यक्षतामा सम्पन्न भयो । अध्यक्ष पोखरेलले भन्नुभयाे, ‘नेपाल आँखा अस्पतालमा विभिन्न विषयका अनुसन्धान सुरु गरिएको छ, हाल नेत्र विशेषज्ञ र दृष्टि विज्ञेषज्ञहरुबाट २४ वटा शोधपत्र तयार गरिँदैछ।’ डा....