Ek-New

अनावश्यक भण्डारण नगर्न अनुरोध गर्दै इन्धन नियमित रहेको छ, आयल निगम

१९ फाल्गुन २०८२, मंगलवार ०५:३१

काठमाडौँ- नेपाल आयल निगमले पेट्रोलियम पदार्थको आयात नियमित रहेकाले अनावश्यक भण्डारण नगर्न आमसर्वसाधरणमा आग्रह गरेको छ । निगमका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टले अनावश्यक भण्डारण गर्दा दुर्घटनाको जोखिमसमेत हुने भएकाले अनावश्यक भण्डारण नगर्न अनुरोध गर्दै इन्धन नियमित भइरहेको र चुनावभरि नियमित...

Nepal and India Advance Proposal for Structured Digital Innovation Corridor

१८ फाल्गुन २०८२, सोमबार २०:०२

New Delhi, Senior policymakers, diplomats and technology leaders from Nepal and India convened at the Embassy of Nepal in New Delhi to frame a Digital Innovation Corridor that will deepen cooperation in digital public infrastructure, cybersecurity, fintech, artificial intelligence and...

नेपाल दाना उद्योग संघको आयोजनामा ‘विश्व प्रोटिन दिवस’ सम्पन्न

१६ फाल्गुन २०८२, शनिबार ०२:११

भक्तपुर। हरेक वर्ष फागुन १५ गते मनाइने मानव स्वास्थ्यमा प्रोटिनको महत्त्वबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्य सहित ‘विश्व प्रोटिन दिवस’को अवसरमा नेपाल दाना उद्योग संघले भक्तपुरको मध्यपुर ठिमीस्थित थिमि व्याङ्क्वेटमा कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रममा स्वागत मन्तव्य दिँदै नेपाल दाना...

कटुवाल बन्धु सेवा समाजले ‘कटुवाल सदन’ निर्माणको औपचारिक शिलान्यास सम्पन्न

१४ फाल्गुन २०८२, बिहीबार २०:४६

काठमाडौं। कागेश्वरी मनहरा नगरपालिका–७, काडाघारी पानीट्याङ्कीमा माण्डव्य गोत्रीय कटुवाल बन्धुहरूको गौरवशाली संस्था कटुवाल बन्धु सेवा समाजले आफ्नै भवन “कटुवाल सदन” निर्माणको औपचारिक शिलान्यास कार्यक्रम सम्पन्न गरेको छ। यस ऐतिहासिक घटनाले कटुवाल समाजभित्र नयाँ उर्जा र उत्साह थपिएको छ। शिलान्यास समारोहमा...

अनुगमनको प्रभाव: गुणस्तरहीन सामग्री बजारमा

१४ फाल्गुन २०८२, बिहीबार १२:५६

काठमाडौं। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले पछिल्लो ६ महिनामा देशभर सञ्चालन गरेको बजार अनुगमनका क्रममा उनानतिस लाख रुपैयाँभन्दा बढी मूल्यका अखाद्य तथा गुणस्तरहीन वस्तु जफत गरी नष्ट गरेको जनाएको छ। विभागका अनुसार विभिन्न जिल्ला तथा मुख्य बजार क्षेत्रमा गरिएको...

सार्वजनिक बिदा विशेष: अब के गर्ने त?

१४ फाल्गुन २०८२, बिहीबार १२:३४

सार्वजनिक बिदा आयो भने धेरैको दिमागमा एउटै प्रश्न आउँछ, “अब के गर्ने?” भोट हाल्ने काम सकियो, अब बाँकी समय कसरी उपयोग गर्ने? यहाँ केही फरक र रमाइला विकल्पहरू प्रस्तुत छन्: अध्ययन र सीप विकास बिदा भनेको आफूलाई अपडेट गर्ने सुनौलो...

नेपाल कराते महासंघ द्वारा तमु धि युके सम्मानित

१२ फाल्गुन २०८२, मंगलवार २२:४७

काठमाडौँ।  नेपाल कराते महासंघले बेलायतमा सक्रिय सामाजिक संस्था तमु धि युकेलाई सम्मान प्रदान गरेको छ । तमु धि युकेका वरिष्ठ उपाध्यक्ष परशु गुरुङ तथा महासचिव डा. विशाल गुरुङको नेपाल बसाइको क्रममा महासंघले औपचारिक कार्यक्रम आयोजना गरी सम्मान गरेको हो। बेलायतमा...

सानिमा रिलायन्स लाईफको ‘MEET THE CHAMPOINS’ कार्यक्रम सम्पन्न, उत्कृष्ट सम्मानित

१२ फाल्गुन २०८२, मंगलवार २१:३४

चालु आर्थिक वर्षको अर्ध वार्षिक व्यवसायिक समिक्षाको कार्य मूल्यांकन, उत्कृष्टलाई सम्मान तथा बाँकी रहेको समयको व्यवसायिक रणनिति सम्बन्धमा छलफल गर्न सानिमा रिलायन्सले Meet The Champions कार्यक्रम सम्पन्न गरेको छ। कम्पनी सञ्चालक समितिका अध्यक्ष रतन लाल केडियाले पानसमा बत्ति बालेर कार्यक्रमको...

निर्वाचन आचारसंहिता उल्लंघनप्रति आयोगको चिन्ता, बालबालिकाको प्रयोग नगर्न आग्रह

१२ फाल्गुन २०८२, मंगलवार १६:०६

ललितपुर। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा देशका विभिन्न स्थानमा देखिएका राजनीतिक गतिविधि र घटनाक्रमप्रति राष्ट्रिय मानव अधिकार आयोगले गम्भीर चासो व्यक्त गरेको छ। आयोगले निर्वाचनपूर्वको अनुगमन कार्यलाई देशभर तीव्र बनाएको जनाएको छ। पछिल्लो समय दाङलगायत केही...

ताजा समाचार