१६ असार २०८३, मंगलवार ०९:१०
काठमाडौँ, नेपालको पुँजी बजारलाई थप व्यवस्थित, पारदर्शी र लगानीकर्तामैत्री बनाउने अपेक्षाबीच नेपाल धितोपत्र बोर्ड (सेबोन) ले नयाँ नेतृत्व पाएको छ। नवनियुक्त अध्यक्ष डा. गोपालप्रसाद भट्टले सोमबार पद तथा गोपनीयताको शपथ ग्रहण गर्दै आफ्नो औपचारिक कार्यभार सम्हालेका छन्। अर्थ मन्त्रालयमा आयोजित विशेष...
१५ असार २०८३, सोमबार २०:५७
काठमाडौं, कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीले नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) मा सुशासन कायम गर्ने उद्देश्यले कर्मचारी सरुवा तथा पदस्थापना व्यवस्थापनसम्बन्धी नयाँ मापदण्ड लागू गर्ने घोषणा गरेपछि त्यसप्रति नार्कभित्रैबाट असन्तुष्टि व्यक्त हुन थालेको छ। कर्मचारीहरूले सरकारको प्राथमिकता सुशासनभन्दा पनि वास्तविक...
१५ असार २०८३, सोमबार २०:४०
काठमाडौं। प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआइवी) ले गरेका केही कामका कारण प्रहरी प्रशासन बदनाम भएको छ । सीआइवीले गरेका कतिपय गलत कामका कारण त्यसको प्रतक्ष्य असर प्रहरीको मुख्य कार्यालयलाइ परेको छ । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले शान्ति सुरक्षा...
१५ असार २०८३, सोमबार २०:२३
काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको सातौं वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । सभाले जीवन विकास लघुवित्त र युनिक नेपाल लघुवित्त सँग मर्ज हुने विशेष प्रस्ताव पारित गर्नुका साथै सञ्चालक समितिको तर्फबाट प्रस्तुत आ.व. ०८१÷०८२ को वार्षिक...
१५ असार २०८३, सोमबार १८:३५
काठमाडौँ, सवारीसाधनमा प्रयोग हुँदै आएको कालो सिसा (टिन्टेड ग्लास/फिल्म) हटाउने अभियानलाई प्रभावकारी र व्यावहारिक रूपमा कार्यान्वयन गर्ने विषयमा नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) र काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयबीच विस्तृत छलफल भएको छ। नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले...
१५ असार २०८३, सोमबार १६:५४
काठमाडौँ, असार १५, नेपाली किसानका लागि असार केवल पात्रोको एउटा महिना होइन, खेतबारीमा भविष्य रोप्ने समय हो। “असारमा मानो रोप्यो भने मंसिरमा मुरि फल्छ” भन्ने उखानले कृषि प्रधान नेपालको जीवनशैली र अर्थतन्त्रलाई चित्रण गर्छ। यही परम्परालाई निरन्तरता दिँदै आज देशभर...
१५ असार २०८३, सोमबार ०९:२६
काठमाडौँ। नेपालको अटोमोबाइल क्षेत्रको अग्रणी संस्था नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (NADA) ले आफ्नो स्थापना भएको ५० वर्ष पूरा गरेको अवसरमा स्वर्ण जयन्ती समारोहको भव्य शुभारम्भ गरेको छ। पाँच दशकको संस्थागत यात्रालाई स्मरणीय बनाउने उद्देश्यसहित आयोजित समारोह राजधानी काठमाडौंमा विविध...
१५ असार २०८३, सोमबार ०७:३८
काठमाडौं। आजको सूचना तथा सञ्चार प्रविधिको तीव्र विकाससँगै विज्ञापनको स्वरूप, उद्देश्य र प्रभावमा व्यापक परिवर्तन आएको छ। पहिले विज्ञापनको मुख्य उद्देश्य कुनै वस्तु वा सेवाको बिक्री बढाउनु मात्र मानिन्थ्यो। तर आज विज्ञापन व्यापारिक गतिविधिको सीमाभन्दा धेरै माथि उठेर सूचना सम्प्रेषण,...
१५ असार २०८३, सोमबार ०२:१६
काठमाडौँ, जल तथा मौसम पूर्वानुमान महाशाखाले मनसुन देशभर क्रमशः सक्रिय बन्दै गएको जनाउँदै असार १६ र १७ गते अधिकांश क्षेत्रमा भारीदेखि धेरै भारी वर्षा हुने चेतावनी दिएको छ। महाशाखाले सम्भावित विपद् जोखिमलाई ध्यानमा राख्दै सर्वसाधारण र सम्बन्धित निकायलाई उच्च सतर्कता अपनाउन...