Labour

श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्रीको सय दिनमा पाँच प्रमुख काम

४ असार २०८१, सोमबार १२:१४

श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले श्रम र रोजगारको क्षेत्रमा थिति बसाल्ने प्रयास गरेको बताएका छन् । कार्यकाल सम्हालेको सय दिन पुगेको अवसरमा आइतबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै उनले आफ्नो प्रगाति विवरण प्रस्तुत गरेका हुन् । २३ फागुनमा कार्यभार सम्हालेका मन्त्री...

मन्त्री अर्यालले क्याम्पमा रहेका नेपाली श्रमिकको बिषयमा लिए जानकारी

३ असार २०८१, आईतवार १८:०७

श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्री डोल प्रसाद अर्यालले कुवेतको महंगाफ स्थित श्रमिक क्याम्पमा आगलागी हुदा घाईते भएका नेपाली श्रमिकको बिषयमा जानकारी लिएका छन् । कुवेत स्थित नेपाली दुतावासमा सम्पर्क गरी मन्त्री अर्यालले क्याम्पमा रहेका नेपाली श्रमिकको बिषयमा जानकारी लिएका...

*बाग्मती प्रदेशमा १३ हजार ९७८ जनाले दिएको रोजगारीको लागि आवेदन* 

२ असार २०८१, शनिबार १२:१७

  काठमाडौं । *सम्पन्न भयो श्रमाधान रोजगार मेला*  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बाग्मती प्रदेशको ललितपुरमा आयोजना गरेको दुई दिने श्रमाधान रोजगार मेलामा १३ हजार ९७८ जनाले रोजगारीको लागि आवेदन दिएका छन् । मेलामा रोजगारताबाट एक हजार ५०५ श्रमिकको...

रोजगार मेलाले श्रमिक र रोजगारदता बीचको खाडल पुर्नेछ ः श्रममन्त्री

२६ जेष्ठ २०८१, शनिबार १८:२४

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोल प्रसाद अर्यालले रोजगारदाता र श्रमिकको बिचको खाडल पुर्न श्रमाधान रोजगार मेलाको आयोजना गरिएको बताएका छन् । बुधबार लुम्बिनी प्रदेशको वुटवलमा आयोजित श्रमाधान रोजगार मेलाको उद्घाटन गर्दै मन्त्री अर्यालले रोजगारदाता र श्रमिकलाई एकै स्थानमा...

गण्डकी प्रदेशको श्रमाधान रोजगार मेलाको तयारी पूरा, श्रममन्त्री अर्यालले मेलाको उद्घाटन गर्ने

२० जेष्ठ २०८१, आईतवार १९:०६

गण्डकी प्रदेशमा भोलीबाट हुन लागेको श्रमाधान रोजगार मेलाको तयारी पूरा भएको छ। पोखराको ईभेन्ट सेन्टरमा हुन लागेको मेलाको सम्पूर्ण तयारी पूरा भएको श्रम तथा रोजगार कार्यालय पोखराका वरिष्ठ श्रम अधिकृत सुरेश ढकालले जानकारी दिए।  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय,...

सामाजिक सुरक्षा कोषमा आबद्ध अनौपचारिक र वैदेशिक रोजगारीमा गएका श्रमिकका परिवारलाई पनि औषधि उपचार सुविधा थप

१७ जेष्ठ २०८१, बिहीबार १७:४३

सामाजिक सुरक्षा कोषमा आबद्ध अनौपचारिक र वैदेशिक रोजगारीमा गएका श्रमिकका परिवारले नै अबदेखि औषधोपचार सुविधा पाउने भएका छन् । बिहिबार देखि विराटनगरबाट आरम्भ भएको श्रमाधान रोजगार मेलाको अवसर पारेर कोषले विस्तार गरेका सुविधाबारे श्रम, रोजगार तथा सामाजिक मन्त्री डोल प्रसाद...

 *मधेस प्रदेशमा जेठ १९ र २० गते “श्रमाधान रोजगार मेला” आयोजना 

१७ जेष्ठ २०८१, बिहीबार १७:१०

जनकपुर, १७ जेठ २०८१ श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आयोजना ‘गरेको श्रमाधान रोजगार मेला’ मधेश प्रदेशको जनकपुरमा आगामी शनिबार देखि शुरु भएको छ । जनकपुरको उद्योग बाणिज्य संघमा सञ्चालन हुने मेलाको श्रममन्त्री डोल प्रसाद अर्यालले उद्घाटन गर्नेछन् । मेलाको...

श्रममन्त्री डोल प्रसाद अर्याल र नेपालका लागि जापानिज राजदूत KIKUTA Yutaka बीच भेटवार्ता

१६ जेष्ठ २०८१, बुधबार २०:१८

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोल प्रसाद अर्याल र नेपालका लागि जापानिज राजदूत किकुता यूताका बीच बुधबार मन्त्रालयमा शिष्टाचार भेटवार्ता भएको छ । भेटवार्ताका क्रममा दुई पक्षिय श्रम सम्बन्धका विविध आयामका बारेमा छलफल भयो ।  छलफलमा श्रममन्त्री अर्यालले वर्तमान...

बिहिबार देखि शुरु हुँदै श्रमाधान रोजगार मेला,  प्रधानमन्त्री पुष्पकमल दाहालद्धारा मेलाको उद्घाटन्

१५ जेष्ठ २०८१, मंगलवार १६:०९

काठमाडौं। आगामी बिहिबार देखि ‘श्रमाधान रोजगार मेला’ शुरु हुने भएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कोशी प्रदेशको विराटनगर देखि मेलाको शुरुवात गर्ने भएको छ। मेलाको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहालले गर्ने कार्यक्रम रहेको छ।  मेला देशको सातै वटा प्रदेशमा...

ताजा समाचार