१४ फाल्गुन २०८१, बुधबार ०७:३४
काठमाडौँ । वैदेशिक रोजगार विभागले अवैधानिक प्रक्रियाबाट बेलायत नजान सचेत गराएको छ। बेलायतमा मौसमी कामदार पठाउने भनी विभिन्न व्यक्ति तथा संस्थाले रकम उठाउने गरेको, पठाएर अलपत्र पारेको जस्ता गुनासा आएसँगै विभागले सूचना प्रकाशित गरी सचेत गराएको हो। अहिले सरकारले बेलायतमा...
६ फाल्गुन २०८१, मंगलवार ०१:४२
काठमाडौं । गाजा युद्धविरामपछि इजरायलको ‘हेरचाह तथा स्याहार क्षेत्र’ मा सहायक कामदार (केयरगिभर) को लागि पहिलो चरणका नेपालीहरू इजरायल प्रस्थान गरेका छन्। वैदेशिक रोजगार विभागले प्रकाशित गरेको दोस्रो पटकको सूचनापछि छनोट भएका मध्येबाट पहिलो चरणका १३ नेपाली इजरायल उडेका हुन्...
२७ माघ २०८१, आईतवार १५:४६
काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघको २०८१ फागुन २ गतेका लागितय भएको निर्वाचन असार १७ गते हुने गरि सर्ने भएको छ। संघले आगामी २०८२ असार १७ गते निर्वाचनको नयाँ मिति तय गर्ने तयारी गरेको संघका एक पदाधिकारीले जानकारी दिएका...
२४ माघ २०८१, बिहीबार ०१:३७
काठमाडौं। नेपाल वैदेशिक रोजगार व्यवसायी संघको आगामी निर्वाचनका लागि अध्यक्षको उम्मेदवारमा दाबी पेश गरेका नेपाल लोकतान्त्रिक व्यवसायी एशोसिएसनमा आबद्ध ६ व्यवसायीले उम्मेदवार छनोट गर्ने एशोसिएसन कार्यसमितिको निर्णयको विरोध गर्दै कुमुद खनालको नेतृत्वमा १९ सदस्यीय प्यानल घोषणा गरेका छन्। उनीहरूले संयुक्त...
१२ माघ २०८१, शनिबार २२:४७
काठमाडौं । गत आर्थिक वर्षको तुलनामा यस अवधिमा ७५ प्रतिशतभन्दा बढी श्रमिकलाई क्षतिपूर्ति उपलब्ध गराइएको छ। विभागका महानिर्देशक सूर्य बहादुर खत्रीले पदभार सम्हालेको पाँच महिनामा क्षतिपूर्ति वितरण कार्यमा ठुलो उपलब्धि हासिल भएको बताए। अर्ध वार्षिक कार्य प्रगतिबारे आयोजित पत्रकार सम्मेलनमा उनले...
१७ पुष २०८१, बुधबार १२:१२
काठमाडौँ, १७ पुस – सरकारले पाँचौ संस्करणको राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन, २०८१ गर्ने भएको छ। बुधवार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पत्रकार सम्मेलनको आयोजना गर्दै पाँचौँ संस्करणको राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन अगामी फागुन १६ र १७ गते काठमाडौँमा...
६ पुष २०८१, शनिबार १९:०९
काठमाडौं । प्रहरीले वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा २ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा भक्तपुर नगरपालिका कमलविनायक बस्ने ३६ वर्षीय ज्वालाराम मुस्याख्वा र रूपन्देही बुटवल उपमहानगरपालिका–१३ नयाँगाउँ ठेगाना भई काठमाडौं...
४ पुष २०८१, बिहीबार १८:१३
काठमाडौं, – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले फ्रि भिसा फ्रि टिकटबाट १५ हजार मानिस मात्र लाभान्वित भएको बताएका छन् । बुधबार अन्तर्राष्ट्रिय आप्रवासी दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले मलेसियामा ७ लाख नेपालीहरु वैदेशिक रोजगारीमा गए पनि...
३ पुष २०८१, बुधबार २०:३०
काठमाडौं । आज अन्तर्राष्ट्रिय आप्रवासी दिवस नेपाल लगायत विश्वभरि विभिन्न कार्यक्रम गरी मनाइदैछ। यस वर्षको आप्रवासी दिवस ‘आप्रवासीहरूको योगदान र उनीहरूको अधिकारको सम्मान’ भन्ने नाराका साथ मनाइदैँ छ। सन् १९९० मा विश्व आप्रवासी कामदार र उनीहरूका परिवारको हक अधिकार संरक्षणका...