Industry

‘समृद्धिको आधार जलविद्युत क्षेत्र हो, मुख्य प्राथमिकतामा राखेर बजेट ल्याउनुपर्छ’

१० जेष्ठ २०८२, शनिबार १६:१२

काठमाडौं। स्वतन्त्र उर्जा उत्पादक संघ (इपान) का वरिष्ठ उपाध्यक्ष मोहनकुमार डाँगीले देशलाई समृद्धिको बाटोमा लैजानसक्ने जलविद्युत क्षेत्रलाई प्रमुख प्राथमिकतामा राखेर सरकारले आगामी वर्षको बजेट ल्याउनुपर्ने बताएका छन्। तीन क्षेत्रमध्ये पहिलो जलविद्युत्, दोस्रो कृषि, तेस्रो पर्यटन: बजेटमा निजी क्षेत्रको अपेक्षाबारेमा कुराकानी...

परराष्ट्रमन्त्री डा. राणा र जाइकाका अध्यक्ष डा. तानाका अकिहिकोसँग शुक्रबार भेटवार्ता

९ जेष्ठ २०८२, शुक्रबार १९:३४

जापान। परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले जापान इन्टरनेशनल कोअपरेसन एजेन्सी(जाइका)का अध्यक्ष डा. तानाका अकिहिकोसँग शुक्रबार भेटवार्ता गर्नुभएको छ। टोकियोस्थित जाइकाको मुख्यालयमा भएको सो भेटमा नेपाल जापान द्विपक्षीय सम्बन्ध र आपसी हितका विविध विषयमा कुराकानी भएको थियो । भेटका क्रममा मन्त्री...

सेरेस ग्रुपको पहिलो त्रैमासिक नाफा २४१५ ले बढ्दा सेयर मूल्यमा ३५ ले वृद्धि

८ जेष्ठ २०८२, बिहीबार ०३:५०

चीनको प्रमुख इन्टेलिजेन्ट र न्यू इनर्जी भेहिकलहरूको निर्माता कम्पनी सेरेस ग्रुपले सन् २०२५ को पहिलो त्रैमासिकमा २४% नाफा वृद्धि गर्दै १००मिलियन अमेरिकी डलरभन्दा बढी मुनाफा कमाएको घोषणा गरेको छ। यो उल्लेखनीय उपलब्धिले प्रतिस्पर्धात्मक बजारमा पनि सेरेसलाई चीनकाधेरै नाफा कमाउने केही...

नेपालमा ४१ देखी ४५ प्रतिशत कारोबार अनौपचारिक तरिकाले हुने, महानिर्देशक कुमार दाहाल

७ जेष्ठ २०८२, बुधबार १९:५७

काठमाडौं । वाणिज्य आपूर्ति उपभोक्ता संरक्षण विभागका महानिर्देशक कुमार दाहालले नेपालमा ४१ देखी ४५ प्रतिशत कारोबार अनौपचारिक तरिकाले हुने बताएका छन् । बुधबार काठमाडौंमा आयोजित ‘एमआरपी लागू गर्न सम्भावना तथा चुनौती’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले अनौपचारिक अर्थतन्त्रबाट भएको कारोबार...

एनएमबि बैंकको अगुवाइमा बज्र मादी जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन सम्पन्न

२९ बैशाख २०८२, सोमबार १४:१६

काठमाडौं । एनएमबि बैंक लिमिटेडको अगुवाइमा कास्की जिल्लाको मादी गाउँपालिकामा निर्माणाधीन २४.८ मेगावाट क्षमताको बज्र मादी जलविद्युत आयोजनाको लागि वित्तीय व्यवस्थापन सम्पन्न भएको छ। उक्त आयोजनामा एनएमबि बैंक लिमिटेड, कृषि विकास बैंक लिमिटेड, र बज्र इनर्जी भेन्चर्स प्रा। लि। बीच...

नाडाले इन्स्योर परियोजनासँगको सहकार्यमा व्यवसायजन्य सुरक्षा र स्वास्थ्य सम्बन्धी कार्यक्रम सम्पन्न

२९ बैशाख २०८२, सोमबार १२:४४

नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालले इन्स्योर (ENSSURE)परियोजनासँगको सहकार्यमा मिति २०८२ वैशाख २४ र २५ गते व्यवसायजन्य सुरक्षा र स्वास्थ्र्य (Occupational Safety and Health-OSH) सम्बन्धी दुईदिने तालिम कार्यक्रम ललितपुरमा सफलतापूर्वक सम्पन्न गरेको छ। सो तालिमले अटोमोबाइल वर्कशपहरुमा शुरक्षा, स्वास्थ्य र कल्याण...

कपिलवस्तुमा एसियन थाई फुड्सको दोस्रो युनिट सञ्चालनमा, ‘प्रीति’, ‘टुपीएम’ सहित नयाँ ब्रान्डको उत्पादन सुरु

२५ बैशाख २०८२, बिहीबार ०८:४५

काठमाडौँ । नेपालका प्रमुख चाउचाउ उत्पादक कम्पनीमध्ये एक एसियन थाई फुड्स प्रा।लि।ले आफ्नो दोस्रो उत्पादन युनिट लुम्बिनी प्रदेशको कपिलवस्तु नगरपालिका वडा नम्बर ६ गोबरी, रामनगरमा सञ्चालनमा ल्याएको छ। बुधवार एक विशेष समारोहचि जाजु ग्रुपका अध्यक्ष तथा एसियन थाई फुड्सका प्रबन्ध...

मन्त्री भण्डारीको आगमनपछि पाइपलाइन विस्तारदेखि दुर्गममा पम्प खोल्ने अनुमति

१७ बैशाख २०८२, बुधबार १८:४१

काठमाडौँ, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीको आगमन सँगै नेपाल आयल निगम लिमिटेडका कामहरूले गति लिएको छ। कतिपय रोकिएका कामहरू सुचारु भकाएछन् भने कतिपय नयाँ कामहरूले पूर्णता पाएका छन्। जसमा नेपाल र भारतबिच दुई वर्षदेखि रोकिएको जी–टु–जी (सरकार–देखि–सरकार) पेट्रोलियम...

नारायणगढ–बुटवल सडक : दाउन्नेमा रातिको सवारी आवागमन वैशाख ३१ सम्म रोकिने

१६ बैशाख २०८२, मंगलवार ०६:१७

नवलपरासी । नारायणगढ–बुटवल सडकअन्तर्गतको दाउन्ने क्षेत्रमा सडक विस्तारका लागि थप आगामी वैशाख ३१ गतेसम्म सवारी आवागमन बन्द गरेर काम गरिने भएको छ। यसअघि यही वैशाख १५ गतेसम्म राति ११ः०० बजेदेखि बिहान ५ः०० बजेसम्म सवारी सञ्चालनमा रोक लगाएर सडक विस्तारको काम...