२७ श्रावण २०८२, मंगलवार ०९:५४
काठमाडौं। परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले युवाबर्ग देशको ठूलो पुँजी भएकाले उनीहरुको उर्जा, समय र क्षमताको पहिचान गरेर देश विकासमा लगाउनुपर्ने बताउनुभएको छ। अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा नेपाल युथ फाउण्डेसनद्वारा आज ललितपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले समृद्ध नेपाल निर्माणको...
२६ श्रावण २०८२, सोमबार २१:५६
नेपाल पर्यटक यातायात व्यवसायी सङ्घले आफ्नो विगतको उपलब्धि र आगामी योजना सार्वजनिक गर्दै २२औँ साधारण सभामा भिम बहादुर गोले नेतृत्वको टिमलाई अत्याधिक मतले विजयी गराउन व्यवसायीहरूलाई आह्वान गरेको छ। सङ्घले स्थापना कालदेखि पर्यटक यातायात कार्यविधि–२०६८ ल्याउन, इन्धन खपत मिलानको व्यवस्था...
२६ श्रावण २०८२, सोमबार २०:३५
काठमाडौं-संघीय संसद अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले सोमबार एक पत्रकार सम्मेलन गरी हिन्दुकुश हिमालय सांसदहरूको सम्मेलन–२०२५ को आयोजना सम्बन्धी जानकारी गराएको छ। सम्मेलन यही भदौ २ र ३ गते (अगस्ट १८ र १९, २०२५) काठमाडौंको सोल्टी होटलमा हुने...
२६ श्रावण २०८२, सोमबार १६:५६
काठमाडौं। चर्चित गायिका शर्मिला गुरुङ र कमला पोख्रेलको आवाजमा रहेको ‘बाला जोबान’ बोलको तीज गीत सार्वजनिक गरिएको छ। उक्त गीतमा भिमकला गुरुङ र टिका गुरुङको कोरस आवाज रहेको छ। उक्त गीतमा रेम गुरुङको शब्द र स्वयम् गायिका शर्मिला गुरुङको संगीत...
२५ श्रावण २०८२, आईतवार १९:४६
काठमाण्डौ, नाडाका अध्यक्ष चौधरीको नेतृत्वमा एक प्रतिनिधी मण्डलले सम्माननीय प्रधानमन्त्री ओली संग भेटगरी यही आउदो २०८२ भाद्र ३ गते देखि ८ गतेसम्म काठमाण्डौको भृकुटीमण्डप परिसरमा आयोजनाहुने १७ औं संस्करणको नाडा अटो शो २०२५ को प्रमुख अतिथिको रुपमा उद्घाटन गरीदिन औपचारिक...
२३ श्रावण २०८२, शुक्रबार १६:३६
काठमाडौं, साउन २३। ३१औं विश्व आदिवासी दिवसको अवसरमा तमु ह्युल छोज धि गुरुङ राष्ट्रिय परिषदको आयोजनामा “चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम” भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रम परिषदका अध्यक्ष धनमान गुरुङको अध्यक्षतामा केन्द्रीय कार्यालय, मित्रनगर काठमाडौंमा सम्पन्न भयो। उक्त कार्यक्रममा...
२३ श्रावण २०८२, शुक्रबार १०:२२
काठमाडौं, दिक्तेल रुपाकोट हलेसी दर्शन यातायात प्रा.लि. र अन्य यातायात व्यवसायीहरूले फोर्स कम्पनीको गाडी खरिदपछि निरन्तर प्राविधिक समस्या देखिँदा व्यवसाय नै गुमाउनुपरेको भन्दै आधिकारिक वितरक आयाम इन्टरकन्टिनेन्टल प्रा.लि.सँग तत्काल क्षतिपूर्ति माग गरेका छन्। आज काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा महासचिव देवान...
२१ श्रावण २०८२, बुधबार १४:२७
साउन २०, काठमाडौं – गोगोरो स्कुटरको नेपालका लागि आधिकारिक पार्टनर नेब्युलाइनर्जीले, नेपालमै पहिलो पटक विद्युतीयदुईपांग्रे सवारीकालागि बाइब्याक ग्यारेन्टी कार्यक्रम सुरु गरेको छ। यो कार्यक्रमले ग्राहकहरूलाई थप भरोसादिलाउँदै नेपालीबजारमा ब्राण्डको दीर्घकालीन प्रतिबद्धता पनि देखाएको छ। यस कार्यक्रममार्फत गोगोरो नेपालमा निश्चित चभकबभि...
१७ श्रावण २०८२, शनिबार १२:५२
कलैया। आम जनता पार्टी (आजपा)का सचिवालय सदस्य रञ्जु साहले तराई मधेसका किसानसंग प्रधानमन्त्री केपी शर्मा ओलीले हेलचक्रयाइँ गरेको आरोप लगाएकी छन्। प्रधानमन्त्री ओलीले मधेसका जिल्लामा पाँच सय डिपबोरिङ गाडने आश्वासन दिएपनि १०औँ दिन बित्दा समेत सर्वसधारणले डिपबोरिङ पाउँन सकेका छैनन्...