Exclusive Khabar

कुनै पनि शैक्षिक गतिविधि अबरुद्ध गर्न नपाइने टोखा नगरपालिकाको निर्देशन

८ बैशाख २०८२, सोमबार १६:०५

काठमाडौं । टोखा नगरपालिकाले नगरपालिका अन्तर्गत रहेका सबै विद्यालयमा विद्यार्थी भर्ना र नियमित पठनपाठन सुनिश्चित गर्न निर्देशन दिएको छ। टोखा नगर शिक्षा ऐन, २०७५ र नगर शिक्षा नियमावली, २०७६ को सम्बन्धित उपधारा तथा उपवन्धअनुसार नयाँ शैक्षिक सत्र वैशाख १ गतेदेखि...

अन्तर्राष्ट्रिय नेपाली सेफ सोसाइटीको फुड फेस्टिबल र अधिवेशन सम्पन्न, अरुण अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिती

७ बैशाख २०८२, आईतवार १८:०७

काठमाडौँ । विश्वभरिका नेपाली सेफहरूलाई एकीकृत गर्ने उद्देश्यसहित क्रियाशील अन्तर्राष्ट्रिय नेपाली सेफ सोसाइटीको नयाँ केन्द्रीय कार्यसमिति शनिबार चयन गरिएको छ । सन २०२५–२०२७ कार्यकालका लागि गठित ३६ सदस्यीय समितिको अध्यक्षमा अरुण अधिकारी निर्विरोध निर्वाचित भएका छन् । भेलामा निर्वाचित कार्यसमितिले...

कमाइको केही प्रतिशत नेपालमा लगानी गर्नुस्, प्रतिफल दिने वातावरण हामी बनाउछौँ, अध्यक्ष ढकाल

७ बैशाख २०८२, आईतवार १०:३३

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीको अपार सम्भावना रहेको बताउँदै आफ्नो आम्दानीको केही अंश नेपालमा लगानीका लागि वैदेशिक रोजगारीमा रहेका नेपाली तथा गैर आवासीय नेपालीहरुलाई आग्रह गर्नुभएको छ। नेपाली जनसम्पर्क समिति युएईद्वारा नयाँ वर्ष २०८२ को अवसरमा...

प्रविधिमा प्रशिक्षित गर्दै पर्यटनमा महिलाको सशक्त सहभागिता आवश्यक 

६ बैशाख २०८२, शनिबार १६:५३

काठमाडौं । नेपाल पर्यटन बोर्डले शनिबार ललितपुरको होटल हिमालयमा आयोजना गरेको ‘डिजिटल युगमा नेपाली पर्यटनमा महिला’ विषयक अन्तर्क्रियामा प्रविधिको तीव्र विकास सँगसँगै नेपालको पर्यटनमा महिलाको सशक्त सहभागिता आवश्यक रहेको औंल्याएका छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री प्रसाद पाण्डेसहित पर्यटन...

चितवनमा दिपल इभीको बिक्री वितरण सुरु, विभिन्न अफरसहितको टेस्ट ड्राइभ र एक्सचेन्ज

२९ चैत्र २०८१, शुक्रबार ०९:४१

चितवन । नेपालका लागि चांगानको आधिकारिक विक्रेता एमएडब्लु वृद्धिले चितवनमा दिपल इभीहरुको बिक्री वितरण सुरु गरेको छ । बुधबार आयोजना भएको विशेष कार्यक्रममा चितवन उद्योग वाणिज्य संघका अध्यक्ष सुमनकुमार श्रेष्ठ, राजहंस अटोमोबाइलका निर्देशक दिलिप थानेत, एमएडब्लु वृद्धिका कार्यकारी निर्देशक विवेक...

नेपाललाई ग्रे लिष्टबाट बाहिर निकाल्न गृहकार्य सुरु

२६ चैत्र २०८१, मंगलवार १३:५७

काठमाडौं, नेपाललाई ग्रे लिष्टबाट बाहिर निकाल्न गृहकार्य सुरु भएको छ। सम्पत्ति शुद्धिकरण निवारण निर्देशक समितिको आज बसेको बैठकमा नेपाललाई ग्रे लिष्टबाट बाहिर ल्याउन कार्य योजनालाई अन्तिम रुप दिने र त्यसलाई कार्यान्वयन गर्ने निर्णय भएको छ। जिम्मेवार निकायहरु, कृयाकलाप र कृयाकलाप...

प्रभु शाहको घोषणा: भोलि भृकुटीमण्डपमा तेस्रो जनआन्दोलन, एक लाख जनता उतार्ने तयारी

२३ चैत्र २०८१, शनिबार १२:५८

काठमाडौं। आम जनता पार्टीले तेस्रो जनआन्दोलनको घोषणा गर्दै भोलि आईतवार काठमाडौंको भृकुटीमण्डपमा एक लाख जनता उतार्ने तयारी गरेको छ। शनिबार पत्रकारहरु संग कुरा गर्दै पार्टी अध्यक्ष तथा पूर्वमन्त्री प्रभु शाहले वर्तमान बहुदलीय व्यवस्था र पूर्व राजतन्त्रबीच खासै भिन्नता नरहेको उल्लेख...

‘चौथो नेपाल ग्रामीण चलचित्र महोत्सव’ रसुवामा,२ दर्जन बढी सिनेमा देखाइने

२३ चैत्र २०८१, शनिबार १२:२०

काठमाडौँ। ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ (NERUFF) को चौथो संस्करण रसुवा जिल्लाको गोसाईकुण्ड गाउँ पालिकामा हुने भएको छ। आयोजक सेलिब्रेटी नेपालले बिहिबार रसुवा जिल्लाको सदरमुकाम धुन्चेमा पत्रकार सम्मेलन गर्दै वैशाख ४ देखि ६ गतेसम्म महोत्सव गर्न लागिएको जानकारी दिएको हो। प्रत्येक...

रोजगार पोर्टललाई छिट्टै सबै स्थानीय तहमा विस्तार गरिन्छ: मन्त्री भण्डारी

२१ चैत्र २०८१, बिहीबार २२:०४

काठमाडौं -श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले श्रम बजार सूचना प्रणालीको विस्तार गरेर रोजगार र उद्यम प्रर्वद्धन गर्न सरकार प्रयासरत रहेको बताएका छन्। लर्डबुद्ध एजुकेशन फाउण्डेसनको मैतिदेवीस्थित क्याम्पसमा आज आयोजित रोजगारीमूलक नयाँ वेबसाइट शुभारम्भका अवसरमा उनले आन्तरिक रोजगार प्रवर्द्धनका...

ताजा समाचार