Exclusive Khabar

सरकार तथा संविधान दुबै असफल: प्रभु साह 

६ चैत्र २०८१, बुधबार ०८:१८

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार र संविधान दुवै असफल भईसकेको टिप्पणी गरेका छन् । आजपाको बुधबार काठमाडौंमा बसेको पदाधिकारी बैठकलाई सम्बोधन गर्दै उनले सरकार र संविधान दुवै असफल...

बृहत्तर बुद्ध सर्किटको निर्माणमा साझेदारीको सम्भावना छ, उड्डयनमन्त्री बद्री प्रसाद पाण्डे

६ चैत्र २०८१, बुधबार ०७:०४

काठमाडौं। कम्बोडिया भ्रमणमा रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपाल र कम्बोडियाबीच बृहत्तर बुद्ध सर्किटको निर्माणमा साझेदारीको सम्भावनाबारे छलफल गरेका छन् । मन्त्री पाण्डेले कम्बोडियाका पर्यटनमन्त्री हुअट हाक र संस्कृति तथा धार्मिक मामिला मन्त्री चाई बोरिनसँग मंगलबार भएको...

परराष्ट्रमन्त्रीद्वारा दक्षिण र मध्य एसियाका लागि राष्ट्रिय सुरक्षा परिषदका वरिष्ठ निर्देशक रिकी गिलसँग भेटवार्ता

५ चैत्र २०८१, मंगलवार ११:४०

परराष्ट्रमन्त्रीद्वारा अमेरिकी राष्ट्रपति ट्रम्पका सुरक्षा निर्देशकसँग भेटवार्ता, विपिनको रिहाइका लागि पहल गरिदिन आग्रह परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका राष्ट्रिय सुरक्षा सहायक तथा दक्षिण र मध्य एसियाका लागि राष्ट्रिय सुरक्षा परिषदका वरिष्ठ निर्देशक रिकी गिलसँग नयाँ दिल्लीमा...

युक्रेनी सेनाको कब्जामा रहेका ७ नेपालीलाई मुक्त गर्न परराष्ट्रमन्त्रीद्वारा युक्रेनका विदेशमन्त्रीसँग माग

५ चैत्र २०८१, मंगलवार ११:३३

परराष्ट्रमन्त्री डा आरजु राणा देउवा र युक्रेनका विदेशमन्त्री एन्द्री सिबिहाबीच नयाँ दिल्लीमा द्विपक्षीय भेटवार्ता भएको छ। भारतीय विदेश मन्त्रालयद्वारा नयाँ दिल्लीमा आयोजित राइसिना डायलग कार्यक्रमका लागि त्यहाँ रहनुभएका उहाँहरुबीच आज सो भेटवार्ता भएको हो। सो भेटका क्रममा नेपाल युक्रेन सम्बन्ध...

सलिकोद्वारा पाँचथर पावरलाई ४२.५० करोडको बीमा दावी भुक्तानी

५ चैत्र २०८१, मंगलवार १०:५६

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) ले पाँचथर पावर कम्पनी लिमिटेडलाई ४२.५० करोड रुपैयाँको बीमा दावी भुक्तानी गरेको छ। सलिकोका प्रमुख कार्यकारी अधिकृत (सीईओ) चंकी क्षेत्रीले उक्त रकम पाँचथर पावर कम्पनी लिमिटेडलाई हस्तान्तरण गरेका हुन् । यो बीमा दावी भुक्तानी...

राष्ट्रिय प्राथमिकताका पूर्वाधार निर्माण एवं उत्पादनशील क्षेत्रमा कर्जा विस्तार आवश्यक

४ चैत्र २०८१, सोमबार १२:०६

काठमाडौं । देशको अर्थतन्त्रमा योगदान पु-याउने कार्य गर्नु पर्ने अर्थ सचिव घनश्याम उपाध्यायले बताउनु भएको छ। नागरिक लगानी कोषको सोमबार सम्पन्न ३५ औं वार्षिकोत्सव कार्यक्रममा उहाँले सो कुरा बताउनु भएको हो । कोषले आफूसँग रहेको रकमलाई नेपाल सरकारले निर्धारण गरेको...

नेपाल बीमा प्राधिकरणकी सञ्चालक राधा पोखरेलले लिइन् पद तथा गोपनियताको शपथ

३ चैत्र २०८१, आईतवार १८:२४

काठमाडौं । नेपाल बीमा प्राधिकरणकी महिला सञ्चालक राधा पोखरेलले पद तथा गोपनियताको सपथ ग्रहण गरेकी छिन्। आइतबार अर्थमन्त्रालयमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री बिष्णु पौडेल समक्ष सञ्चालक पोखरेलले सपथ ग्रहण गरेकी हुन् । शपथ ग्रहण कार्यक्रम पछि उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेलले बीमा...

गैरआवासीय नेपाली संघको दोस्रो अन्तर्राष्ट्रिय युवा तथा पीएनओज् सम्मेलनको निष्कर्षहरू–२०२५

३ चैत्र २०८१, आईतवार १८:१९

गैरआवासीय नेपाली संघ (एनआरएनए) को दोस्रो अन्तर्राष्ट्रिय युवा तथा पिएनओज् सम्मेलन थाइल्याण्डको राजधानी बैककमा “Empowering the Youth, Shaping the PNO’s Future” भन्ने मूल नाराका साथ २०२५ को १५ र १६ मार्चमा भव्यतापूर्वक सम्पन्न भएको छ। सम्माननीय प्रधानमन्त्री के पी शर्मा...

नेप्सेको सीईओ पदका लागि ५ जना परे सर्टलिस्टमा,

३ चैत्र २०८१, आईतवार ०१:५०

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से)को प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि आवेदन दिएकामध्ये सर्टलिस्टमा परेका ५ जनाको नाम सार्वजनिक भएको छ। छनोट समितिले एक सूचना जारी गर्दै शैक्षिक योग्यता र व्यावसायिक कार्य योजनाको मूल्यांकन गर्दा सबैभन्दा बढी अंक...

ताजा समाचार