२७ फाल्गुन २०८१, मंगलवार ०५:४२
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरत सिंह भण्डारीले मुलुकमा एक थरिको निराशाजन्य वातावरण छाएको बताएका छन्। मंगलबार श्रम तथा रोजगार सम्मेलनको समापन समारोहमा उनले मुलुकमा एक थरिको निराशाजन्य वातावरण भईरहेको अवस्थामा आशाको दियो देखाउनु पर्ने भन्दै त्यसको...
२३ फाल्गुन २०८१, शुक्रबार १५:५२
काठमाडौँ। परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाले गैर आवासीय नेपाली संघ एनआरएनएको महाधिवेशन अदालतले तोकेकै मितिमा गर्न निर्देशन दिएकी छन। नवौँ अधिवेशनपछि विभिन्न समूहमा विभाजित भएको एनआरएनएमा सर्वोच्च अदालतको गतवर्षको चैत २१ गतेको आदेश अनुसार उच्चस्तरीय समितिलाई एकताको अधिवेशन गर्ने...
२३ फाल्गुन २०८१, शुक्रबार १०:१५
काठमाडौ। परराष्ट्र मन्त्रालयले गैरआवासीय नेपाली संघ (एनआरएनए)को उच्चस्तरीय समितिलाई छलफलमा बोलाएको छ । मन्त्रालयले शुक्रबारका लागि बैठकको मिति तोकेर छलफलमा बोलाएको समितिका संयोजक शेष घलेले जानकारी दिए । एनआरएनएको विवादको सन्दर्भमा गत चैत २१ गते भएको फैसलाअनुसार एकता महाधिवेशनमा समिति...
२१ फाल्गुन २०८१, बुधबार ०७:४६
काठमाडौं। अवैध रूपमा बस्दै आएका १० जना नेपालीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अमेरिकी प्लेनले छाडेर गएको छ। अमेरिका गएका १० जना नेपाली चार्टर विमानमार्फत काठमाडौँ आइपुगेका हुन्। डोनाल्ड ट्रम्प अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएपछि अवैध रुपमा अमेरिका प्रवेश गरेका आप्रवासीलाई अमेरिकी प्रशासनले...
१८ फाल्गुन २०८१, आईतवार १८:१२
काठमाडौ उपत्यकाको उपप्रमुख/उपाध्यक्ष सञ्जालको आठौं बैठक गोकर्णेश्वर नगरपालिकाको आयोजना तथा व्यवस्थापनमा सम्पन्न भयो। बैठकमा नीति कार्यक्रम, बजेट निर्माण, राजस्व सुधार, आयोजना बैंक निर्माण तथा उपप्रमुख/उपाध्यक्षको कार्यक्षेत्राधिकारका विषयमा राष्ट्रिय योजना आयोगका प्रशासकीय अधिकृत नवराज पराजुलीबाट प्रशिक्षण सम्पन्न भयाे । स्थानीय पालिकाहरूमा...
१४ फाल्गुन २०८१, बुधबार १०:१८
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले संयुक्त राष्ट्रसंघीय मानवअधिकार उच्च आयुक्त भल्कर टकसँग जेनेभामा भेटवार्ता गर्नुभएको छ। संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषदको ५८ औँ उच्चस्तरीय सत्रमा सहभागिताका लागि जेनेभामा रहनुभएका मन्त्री डा देउवाले बुधबार साइडलाइन भेटवार्ता गर्नुभएको हो। भेटका अवसरमा परराष्ट्रमन्त्री डा...
१४ फाल्गुन २०८१, बुधबार ०९:००
काठमाडौँ । नेपाल इकोनोमिक्स ओलम्पियाड २०२५ को छैठौँ संस्करणमा देशभरका सय जना विद्यार्थीले अन्तिम प्रतिस्पर्धाका लागि स्थान सुरक्षित गरेका छन्। यो प्रतियोगिता फागुन १६ देखि १८ गतेसम्म काठमाडौँमा सञ्चालन हुनेछ, जहाँ अर्थशास्त्र, वित्तीय साक्षरता र व्यवसायिक चिन्तनका क्षेत्रमा उनीहरूले आफ्नो दक्षता...
१३ फाल्गुन २०८१, मंगलवार १५:५५
१३ फागुन, काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको दोस्रो समीक्षा सार्वजनिक गरेको छ । सार्वजनिक व्यवस्था अनुसार असल कर्जाको प्रोभिजन दर १ प्रतिशतमा झारिएको छ । यसअघि यस्तो दर १.१ प्रतिशत थियो । भाखा नाघेको ३...
१३ फाल्गुन २०८१, मंगलवार १०:१२
काठमाडौं। नेपाल बीमा प्राधिकरणका नवनियुक्त अध्यक्ष शरद ओझाले पद तथा गोपनियताको सपथ ग्रहण गर्नु भएको छ। अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा ओझाले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल समझ सपथ लिनु भएको हो। उहाँलाई उपप्रधानमन्त्री एवं अर्थमन्त्री, अर्थ सचिव धनश्याम उपाध्याय, राजस्व...