Exclusive Khabar

पानी पार्ने प्रणाली उत्तर तीर सरिरहेको हुनाले आवश्यक सतर्कता अपनाउनु होला

१० जेष्ठ २०८२, शनिबार ११:३८

हाल गण्डकी प्रदेशका केही स्थानहरूमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन चट्याङ्ग सहितको हल्का देखि मध्यम पानी परिरहेको छ । पछिल्लो तीन घण्टालाई हेर्ने हो भने ती प्रदेशका एक-दुई स्थानमा भारी पानी समेत परेको देखिन्छ ।...

भिजिट भिसा प्रकरणबारे गृह मन्त्रालयले दियो जवाफ (विज्ञप्ती सहित)

९ जेष्ठ २०८२, शुक्रबार २३:४५

काठमाडौं । भिजिट भिसा प्रकरणबारे गृह मन्त्रालयले जवाफ दिएको छ । मन्त्रालयले भिजिट भिसामा सेटिङ गरि भैरहेको मानव तस्करीबारे जवाफ दिएको हो । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल अध्यागनमा भिजिट भिसामा जानेहरुसँग घुस लिएको विषयमा अख्तियारले गृह मन्त्रालयका सहसचिवलाई नियन्त्रणमा लिएर अनुसन्धान...

मन्त्रालय मातहतका निकायलाई परिणाममुखी काम गर्न उद्योग मन्त्री भण्डारीको निर्देशन

९ जेष्ठ २०८२, शुक्रबार १७:३२

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले मन्त्रालय मातहतका निकायलाई कार्यशैलीमा सुधार गर्दै परिणाममुखी काम गर्न निर्देशन दिएका छन् । मन्त्रालयद्वारा आयोजित ‘सार्वजनिक संस्थानहरूको सेवा प्रवाह सम्बन्धी अन्तरक्रिया’ कार्यक्रममा बोल्दै उनले मन्त्रालय मातहत रहेका विभाग र संस्थानहरूले आर्थिक...

अर्थमन्त्री र नवनियुक्त गभर्नर पौडेलबीच भेटघाट

७ जेष्ठ २०८२, बुधबार ०८:०२

काठमाडौं, उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्व पौडेलले भेट्नु भएको छ। आज बिहान अर्थ मन्त्रालय पुगी नवनियुक्त गभर्नर पौडेलले अर्थमन्त्री पौडेललाई भेट्नु भएको हो। सो अवसरमा अर्थमन्त्री पौडेलले हार्दिक बधाइ दिँदै सफल कार्यकालको शुभकामना...

एनएमबि बैंकद्वारा एक्यान सदस्यहरू लक्षित विशेष वित्तीय सेवाहरूको घोषणा

६ जेष्ठ २०८२, मंगलवार २०:१८

काठमाडौं । एनएमबि बैंकले एसोसिएसन अफ चार्टर्ड एकाउन्टेन्ट्स अफ नेपाल (एक्यान) सँग सम्झौता सम्पन्न गरेको छ । एक्यानमा आबद्ध रहेका सदस्यहरूलाई लक्षीत गरी विशेष वित्तीय सेवाहरू प्रदान गर्ने प्रतिबद्धता बैंकले उक्त सम्झौतामा उल्लेख गरेको छ । यो सहकार्य एनएमबि बैंकको...

डा. विश्वनाथ पौडेल राष्ट्र बैंकको गभर्नरमा नियुक्त

६ जेष्ठ २०८२, मंगलवार १४:१३

सरकारले राष्ट्र बैंकको गभर्नरमा डा. विश्वनाथ पौडेललाई नियुक्त गरेको छ। मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले पौडेललाई गभर्नर नियुक्त गरेको हो। सिंहदरबारमा बसेको मन्त्रिपरिषदको बैठकले पौडेललाई राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको प्रवक्ता एवम् सञ्चार, सूचना तथा प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले...

महिला सशक्तिकरण, सामाजिक न्याय र समुदायको नेतृत्वमा हुने परिवर्तनलाई प्रोत्साहित गर्दै इनड्राइभ

५ जेष्ठ २०८२, सोमबार १६:५७

काठमाडौं। अन्यायलाई चुनौतीदिने र समुदायलाई सशक्त बनाउने उद्देश्यका साथ अघि बढिरहेको ग्लोबल मोबिलिटी र अर्बन सर्भिस प्लेटफर्म इनड्राइभले, महिला सशक्तिकरण, सामाजिक न्याय, र समुदायमा आधारित परिवर्तनलाई केन्द्रमा राख्दै निर्माण गरिएको एक सशक्त नेपाली वृत्तचित्रको समर्थन गर्न पाएकोमा गर्व गर्दछ। यो...

परराष्ट्रमन्त्री डा राणासँग नेपालका लागि युरोपियन युनियन.राजदूत तथा मिसन प्रमुख शिष्टाचार भेट

५ जेष्ठ २०८२, सोमबार १४:१३

काठमाडौं, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग नेपालका लागि युरोपियन युनियन आबद्ध देशका काठमाडौंस्थित राजदूत एवं नयाँ दिल्लीस्थित गैरआवासीय राजदूत तथा मिसन प्रमुखहरूले शिष्टाचार भेट गर्नुभएको छ। आज मन्त्रालयमा भएको सो भेटका क्रममा नेपाल र युरोपियन युनियन एवं युनियनका सदस्य राष्ट्रहरुको...

तीनकुने घटना सम्बन्धमा आयोगले अनुसन्धान पूरा गरेको जानकारी, केही दिनभित्र सार्वजनिक गर्ने

४ जेष्ठ २०८२, आईतवार ०४:३६

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले गत चैत १५ गतेको तीनकुने घटना सम्बन्धमा आयोगले अनुसन्धान पूरा गरेको बताएको छ। तीनकुने घटना मृत्यु भएका पत्रकार स्वर्गीय सुरेश रजकका परिवारको ध्यानाकर्षण पत्र बुझ्दै आयोगकी अनुसन्धान अधिकृत मञ्जु खतिवडाले उक्त घटना गम्भीर विषय...