१५ श्रावण २०८२, बुधबार १२:३५
रूसको सुदूर पूर्वी क्षेत्र कामचटका २०.७ किलोमिटर गहिराइमा ८.८ रिक्टर स्केलको शक्तिशाली भूकम्प गएको छ। अमेरिकी भूगर्भ सर्वेक्षण (USGS) का अनुसार, यो अहिलेसम्म मापन गरिएको विश्वकै छैटौं ठूलो भूकम्प हो। कम्पनपछि प्रशान्त महासागरका विभिन्न भागहरूमा सुनामीको चेतावनी जारी गरिएको छ।...
१४ श्रावण २०८२, मंगलवार २१:०९
Mr. Ken Shimizu, FAO Representative for Nepal and Bhutan, held a meeting with Mr. Thakur Bhandari, Chairperson of the Federation of Community Forestry Users Nepal (FECOFUN), aimed at reinforcing the continuous partnership between the two organizations on advancing community-based forest...
१४ श्रावण २०८२, मंगलवार १७:०२
लन्डन- बेलायतमा कुलमानसंग साक्षात्कार गर्न नेपाली समुदाय उत्साहित छन, नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले नेपालमा १८ घण्टासम्म लोडसेडिङ भएका बेला मुलुकलाई लोडसेडिङ मुक्त बनाए । जहाँ बत्ती नै थिएन, त्यहाँ बत्ती पुरयाए। अहिले हरेक गाउँमा बत्तीको उज्यालो...
१४ श्रावण २०८२, मंगलवार १२:०१
काठमाडौँ- अष्ट्रेलियाको अर्बनमा तीजको अवसर पारेर सांगीतिक कार्यक्रम हुने भएको छ। सोही कार्यक्रममा गायक रामजी खाँड र गायिका शान्तीरानी परियारले प्रस्तुती दिने भएका हुन्। भदौँ ६ गते अर्थात अगष्ट २२ मा अर्बनको एनएसडब्लु ग्रान्ड प्लायेसमा सांगीतिक कार्यक्रम हुने भएको हो।...
१४ श्रावण २०८२, मंगलवार ११:३४
ललितपुर। नेपाली कांग्रेस पार्टी कार्यालय पश्चिम गेटसँगै सञ्चालन हुँदै आएको ‘जय श्री शम्भो धर्मकाटा’ले गत १५ वर्षदेखि राज्यलाई कर तिर्नु पर्ने रकम नतिरी दैनिक लाखौंको आम्दानी आर्जन गर्दै आएको खुलासा भएको छ। धर्मकाटाले करपाटी नराखी हरेक गाडीबाट एकपटकको लागि १००...
१२ श्रावण २०८२, आईतवार २०:४६
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गतको सामाजिक सुरक्षा कोष र नेपाल बार एसोसिएशनबीच औपचारिक सम्झौतापत्रमा हस्ताक्षर सम्पन्न भएको छ। आइतबार सांझ एक कार्यक्रमबीच कोष र बारबीच सम्झौतापत्रमा हस्ताक्षर सम्पन्न भएको हो। कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षा...
१२ श्रावण २०८२, आईतवार २०:०६
काठमाडौँ । नेपालका दूरदराजमा विद्युतीकरण गर्न सामुदायिक विद्युत् उपभोक्ता महासङ्घले खेलेको भूमिका सराहनीय रहेको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले महासङ्घ अब पुरानो बिषय भन्दा पनि जनचाहना अनुसार विद्युत् विकासको लक्ष्य प्राप्तिमा लाग्नुपर्ने बताउनुभएको छ । सामुदायिक विद्युत् उपभोक्ता...
१२ श्रावण २०८२, आईतवार १४:२५
मुम्बई। नेपालका नेताहरु भ्रष्टाचार, लुटमा लागेकाले नेताहरुबाट नेपाली जनता दुःखी भएको र देखाउने दाँत लोकतन्त्र भएपनि चपाउने दाँत दलतन्त्र रहेको छ, पूर्वमन्त्री प्रभु साहले बताए । ‘प्रवासी नेपालीहरुको सम्मान र सुरक्षाका लागि’ भारतको मुम्बईमा आज (आइतबार) आजपा निकटको आम प्रवासी...
११ श्रावण २०८२, शनिबार १९:३६
बतास एमएडब्ल्यू कमर्सियल भेहिकलले (BMCV) १६ देखि २० जुलाई २०२५ सम्म मलेसियामा भोल्भो आइसर कमर्सियल भेहिकल (VECV) द्वारा आयोजित अन्तर्राष्ट्रिय वार्षिक डिलर सम्मेलन २०२५मा प्रतिष्ठित “सर्वश्रेष्ठ वितरक–दक्षिण एसिया” पुरस्कारबाट सम्मानित भएको छ। यो पुरस्कार VECV का MD तथा CEO विनोद...