२८ मंसिर २०८२, शनिबार २०:२८
काठमाडौं। सशस्त्र प्रहरी बल, नेपालले २०८२ साल फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई सुरक्षितरुपमा सम्पन्न गर्न आफ्नो परिचालनसम्बन्धी नीति बनाएको छ । सशस्त्र प्रहरी बल, राजस्व चुहावट नियन्त्रण, सीमा सुरक्षा, औद्योगिक र महत्वपूर्ण व्यक्तिको सुरक्षालगायत आन्तरिक शान्ति-सुव्यवस्थामा आफ्नो...
२८ मंसिर २०८२, शनिबार ०३:०९
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को आज फाइनल खेल हुदैछ, फाइनल खेल आज दिउसो साढे ३ बजेदेखि टियु क्रिकेट मैदान किर्तिपुरमा हुदैछ। एनपीएलको दोस्रो संस्करणको फाइनल खेलमा सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स भिड्दैछन् । विराटनगर किंग्सलाई पराजित गर्दै दुवैको...
२७ मंसिर २०८२, शुक्रबार २०:३९
काठमाडौं- नेपालले दलित लगायतका अल्पसंख्यक समुदायका व्यक्तिहरू विरुद्ध हुने भेदभावलाई प्रभावकारी रूपमा निषेध गर्न स्पष्ट संवैधानिक र कानुनी प्रावधानहरू र तिनको अर्थपूर्ण कार्यान्वयनबीच रहेको खाडललाई कम गर्नुपर्छ भन्ने कुरा संयुक्त राष्ट्रसंघका विज्ञले आज बताउनु भएको छ। नेपालको भ्रमणको अन्त्यमा बोल्दै...
२६ मंसिर २०८२, बिहीबार २२:४६
काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किंग्सलाई पराजित गर्दै लुम्बिनी लायन्स फाइनलमा प्रवेश गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहीबार विराटनगर किंग्सलाईलाई ४० रनले पराजित गर्दै लुम्बिनी फाइनलमा प्रवेश गरेको हो। अघिल्लो सिजनको पुछारमा रहेको लुम्बिनीले...
२६ मंसिर २०८२, बिहीबार २०:२२
यस्तो छ जेनजी आन्दोलनका प्रतिनिधि र सरकारबीच भएको १० बुँदे सम्झौता १) भदौ २३–२४ को आन्दोलनमा ज्या’न गु’माएकालाई शहीद घोषणा गरिने छ। शहीद परिवार र घाइतेहरूलाई राहत, क्षतिपूर्ति, उपचार, शिक्षा, रोजगारी र सामाजिक सुरक्षा सुनिश्चित गरिने छ। सुशासन र भ्रष्टाचार...
२५ मंसिर २०८२, बुधबार १९:३९
काठमाडौँ । जेनजीको नेतृत्वमा भएको जनआन्दोलन सम्बन्धी सम्झौतामा आज नेपाल सरकार र जेनजी प्रतिनिधिहरूबीच हस्ताक्षर सम्पन्न भएको छ। प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा आयोजित समारोहमा प्रधानमन्त्री सुशीला कार्की र सहिद परिवारका अगुवा भोजविक्रम थापाले सम्झौतामा हस्ताक्षर गरे। सम्झौतामा जेनजी आन्दोलनका...
२५ मंसिर २०८२, बुधबार १३:३५
काठमाडौँ। भन्सार विभाग र भन्सार एजेन्ट महासङ्घबीच आज भएको वार्ता निष्कर्षविहीन बनेको छ। विभिन्न माग राख्दै देशभरका सबै भन्सार कार्यालयमा भन्सार जाँच–पास प्रक्रिया आजदेखि ठप्प पारेपछि विभागका पदाधिकारीहरू र महासङ्घबीच दिउँसो ३ बजे वार्ता बसे पनि समाधान ननिस्किएको स्रोतले जनाएको...
२५ मंसिर २०८२, बुधबार ०५:०६
काठमाडौँ । नेपाल उद्योग परिसंघ (सिएनआई) र सामाजिक सुरक्षा कोष (एसएसएफ) ले उद्योग क्षेत्रमा सामाजिक सुरक्षाबारे जागरण बढाउन र श्रमिकलाई योजनामा आवद्ध गराउन प्रोत्साहन गर्न समझदारी गरेको हो । सोमबार परिसंघ सचिवालयमा परिसंघ र सामाजिक सुरक्षा कोषले संयुक्त रूपमा आयोजना...
२४ मंसिर २०८२, मंगलवार ०८:४३
काठमाडौं। खोटाङ जिल्ला केपिलासगढी–४ निवासी छब्बिस वर्षीय प्रभिशन राईको उपचारका क्रममा लापरवाही भएको भन्दै उहाँका आफन्तले बल्खु वयाेदा अस्पतालमा आक्रोश प्रकट गरेका छन्। राई सोमबार करिब १२ बजे मध्यरातमा सामान्य अवस्थामा रहे पनि स्वास प्रस्वासमा सामान्य समस्या भएपछि काठमाडौंको बल्खुस्थित...