४ असार २०८३, बिहीबार २०:४६
काठमाडौँ । नेपालको तराई क्षेत्रमा जलवायु अनुकूलित धान उत्पादन र उत्पादकत्व वृद्धि गर्न दक्षिण कोरिया सरकारले करिब २ अर्ब रुपैयाँ बराबर अनुदान सहयोग उपलब्ध गराउने भएको छ । यस सम्बन्धमा कोरियाली अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) र नेपालका तर्फबाट कृषि, वन...
२९ जेष्ठ २०८३, शुक्रबार ०४:३३
पोखरा – संयुक्त अरब इमिरेट्स (युएई) को विमान कम्पनी फ्लाई दुबईले आगामी असोज ७ गतेदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट सिधा उडान गर्ने भएको छ। नियमित उडान सञ्चालन हुने खबरले यहाँका पर्यटन व्यवसायी उत्साहित बनेका छन्। विमानस्थल सञ्चालनमा आएको तीन वर्षपछि नियमित...
२५ जेष्ठ २०८३, सोमबार १२:३६
झापा। कृषि, वन तथा पर्यावरण मन्त्री Gita Chaudhary ले झापाको मेचीनगर नगरपालिका–१ र ४ मा पर्ने बाहुनडाँगी क्षेत्रको स्थलगत निरीक्षण गर्दै मानव–हात्ती द्वन्द्वको समस्या समाधानलाई सरकारले प्राथमिकतामा राख्ने बताउनुभएको छ। पछिल्लो समय जंगली हात्तीको प्रवेशका कारण स्थानीय बासिन्दा तथा किसानहरू प्रभावित...
२२ जेष्ठ २०८३, शुक्रबार ०४:२८
काठमाडौँ। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्कीले आगामी १० वर्षभित्र ३० हजार मेगावाट विद्युत् उत्पादन गर्ने सरकारी लक्ष्य पूरा गर्न ‘ऊर्जा दशक’ घोषणा गर्दै पूर्वाधार निर्माणमा सङ्कटकाल लगाउनुपर्ने माग गरेका छन्। बिहीबार काठमाडौँमा आयोजित बजेटसम्बन्धी छलफल...
२१ जेष्ठ २०८३, बिहीबार १२:४५
काठमाडौं। मुस्ताङको कोरोला नाका हुँदै नेपाल भित्रिएका ७७४ वटा विद्युतीय सवारीसाधन सशस्त्र प्रहरी बलले नियन्त्रणमा लिएपछि भन्सार प्रणाली र राजस्व चुहावटको विषय पुनः चर्चामा आएको छ। भन्सार छली तथा अनियमित आयातको आशंकामा विभिन्न स्थानबाट ती सवारीसाधन नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीले जनाएको...
२१ जेष्ठ २०८३, बिहीबार १२:३६
काठमाडौं। ग्लोबल आइएमई बैंक लिमिटेडको अगुवाइमा १६६ मेगावाट क्षमताको सुपर तमोर जलविद्युत आयोजनाको लागि वित्तीय व्यवस्थापनसम्बन्धि दुई पक्षीय सम्झौतामा हस्ताक्षर भएको छ। यस आयोजनाको प्रवर्द्धक कम्पनी क्रिष्टल पावर डेभलपमेण्ट प्रा.लि. र सहभागी बैंकहरुबिच वित्तीय व्यवस्थापनका लागि सम्झौता भएको हो। उक्त...
१७ जेष्ठ २०८३, आईतवार ०९:१९
जाजरकोट। जलवायु परिवर्तनका कारण बढ्दो प्राकृतिक विपद् र स्वास्थ्य जोखिमबीच जाजरकोटमा जलवायु–अनुकूल स्वास्थ्य पूर्वाधार निर्माणको महत्वपूर्ण पहलस्वरूप भेरी नगरपालिकास्थित भुर स्वास्थ्य चौकीको स्तरोन्नति सम्पन्न भएको छ। नेपाल सरकार, संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (UNFPA) र जापान सरकारको सहयोगमा स्तरोन्नति गरिएको उक्त स्वास्थ्य...
१७ जेष्ठ २०८३, आईतवार ०४:५८
काठमाडौँ। नेपालको घरजग्गा, आवास र निर्माण क्षेत्रका व्यवसायी, लगानीकर्ता तथा उपभोक्तालाई एउटै छानामुनि ल्याउने उद्देश्यसहित ‘९ औँ नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी २०२६’ आगामी असोज १ देखि ४ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने भएको छ। नेपाल जग्गा तथा आवास विकास...
१६ जेष्ठ २०८३, शनिबार १४:२८
काठमाडौं । अन्तर्राष्ट्रिय सगरमाथा दिवसको अवसरमा विश्वप्रसिद्ध आउटडोर ब्रान्ड The North Face ले काठमाडौंस्थित गोकर्ण फरेस्ट रिसोर्टमा ‘The North Face Mountain Quest’ कार्यक्रम सम्पन्न गरेको छ। साहसिक खेलकुद, पर्वतीय संस्कृति र वातावरण संरक्षणलाई केन्द्रमा राखेर आयोजित कार्यक्रममा ठूलो संख्यामा आउटडोर...