१७ जेष्ठ २०८३, आईतवार ०४:५८
काठमाडौँ। नेपालको घरजग्गा, आवास र निर्माण क्षेत्रका व्यवसायी, लगानीकर्ता तथा उपभोक्तालाई एउटै छानामुनि ल्याउने उद्देश्यसहित ‘९ औँ नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी २०२६’ आगामी असोज १ देखि ४ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने भएको छ। नेपाल जग्गा तथा आवास विकास...
१६ जेष्ठ २०८३, शनिबार १४:२८
काठमाडौं । अन्तर्राष्ट्रिय सगरमाथा दिवसको अवसरमा विश्वप्रसिद्ध आउटडोर ब्रान्ड The North Face ले काठमाडौंस्थित गोकर्ण फरेस्ट रिसोर्टमा ‘The North Face Mountain Quest’ कार्यक्रम सम्पन्न गरेको छ। साहसिक खेलकुद, पर्वतीय संस्कृति र वातावरण संरक्षणलाई केन्द्रमा राखेर आयोजित कार्यक्रममा ठूलो संख्यामा आउटडोर...
१० जेष्ठ २०८३, आईतवार १६:३९
Lalitpur: A policy dialogue on “Public Health Taxation: Rationalizing Tobacco, Alcohol and Sugary Drink Taxes” is set to bring together policymakers, lawmakers and public health experts in Lalitpur. According to the event schedule, Member of Parliament Dr. Toshima Karki...
३० बैशाख २०८३, बुधबार २०:४९
“सिटिजन्स बैंकको नेतृत्वमा ७.५ अर्ब कर्जा, ३० महिनाभित्र निर्माण सक्ने लक्ष्य” Divyajyoti Hydropower Limited ले लमजुङमा निर्माण गरिरहेको ५० मेगावाट क्षमताको मर्स्याङ्दी बेसी जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन सम्पन्न गरेको छ। बेंसीसहर नगरपालिका र मर्स्याङ्दी गाउँपालिका हुँदै बग्ने मर्स्याङ्दी नदीमा निर्माणाधीन...
२८ बैशाख २०८३, सोमबार ०७:१४
ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान)को विधान संशोधन हुने भएको छ । जेठ २९ गते हुने साधारणसभामा विधान संशोधन प्रस्ताव पेश हुने भएको हो। आइतबार बसेको इप्पानको बैठकले वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने हालको प्रावधान संशोधन गर्नका लागि साधारणसभामा प्रस्ताव लैजाने...
२७ बैशाख २०८३, आईतवार ०३:३१
नेपालगन्ज। वर्षौँदेखि अभाव र सङ्घर्षमा बाँचेका मुक्त कमैया र सुकुमवासीको जीवनस्तर सुधार गर्ने लक्ष्यसहित बर्दियाको बढैयातालमा सञ्चालन गरिएको ‘फोर बेटर मोडल भिलेज’ कार्यक्रमको नेपालगन्जमा शुभारम्भ गरिएको छ । नेपालगन्जमा बिहीबार आयोजित एक कार्यक्रममा ‘फोर बेटर मोडल भिलेज’ को शुभारम्भ गर्दै लुम्बिनी...
२५ बैशाख २०८३, शुक्रबार १५:१८
काठमाडौं । वन तथा वातावरण र कृषि तथा पशुपन्छी विकास मन्त्री गिता चौधरी विश्व वन्यजन्तु कोष (डब्लु डब्लु एफ) का राष्ट्रिय प्रतिनिधि डा. घनश्याम गुरूङसहित प्रतिनिधि टोलीसँग भेटवार्ता गर्नुभएको छ । शुक्रबार वन मन्त्रालयमा भएको उक्त भेटवार्तामा सरकार र डब्लु...
२४ बैशाख २०८३, बिहीबार २०:३८
काठमाडौं। एफएनसीसीआईका नवनिर्वाचित अध्यक्ष अध्यक्ष अन्जन श्रेष्ठले निजी क्षेत्रको मनोबल पुनःस्थापित गर्दै सरकारसँग सहकार्य गरेर सुस्त अर्थतन्त्रलाई चलायमान बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। महासंघको ६०औँ वार्षिक साधारणसभाबाट नेतृत्व सम्हालेपछि अध्यक्ष श्रेष्ठले ‘६ स्तम्भ, ६० पहल’ कार्यक्रम सार्वजनिक गर्दै निजी क्षेत्रमैत्री...
२३ बैशाख २०८३, बुधबार १४:१२
काठमाडौँ। अटोमोबाइल तथा स्पेयर पार्ट्समा अधिकतम खुद्रा मूल्य (MRP) अनिवार्य गर्ने सरकारी तयारीबारे उद्योगी र सरकारबीच उच्चस्तरीय छलफल भएको छ। NADA का अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीसँग भेट गरी प्रस्तावित MRP स्टिकर व्यवस्थाका प्राविधिक तथा...