Environment

खोलामा नुहाउँदै गरेको भाले हात्तीले माहुतेमाथि आक्रमण, बर्दिया राष्ट्रिय निकुञ्जमा त्रास

१४ चैत्र २०८२, शनिबार १७:०८

बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्जअन्तर्गत हात्तीसार क्षेत्रमा नियमित स्याहार–सुसारका क्रममा खोलामा नुहाइँदै गरेको एक भाले हात्तीले अचानक आफ्नै माहुतेमाथि आक्रमण गरेको छ। अप्रत्याशित रूपमा भएको उक्त घटनापछि हात्तीसार क्षेत्रमा केहीबेर तनाव र त्रासको अवस्था सिर्जना भएको थियो। निकुञ्ज स्रोतका अनुसार...

नेपालभर सार्वजनिक भयो Ather Rizta S, पहिलो १५० ग्राहकलाई रु २० हजार छुट

१४ चैत्र २०८२, शनिबार ११:००

“प्रभावकारी मूल्य दुई लाख ७४ हजार ९९९ रुपैयाँ मा ईभि बाईक, ‘Ather Assurance’ प्याकेजमार्फत स्वामित्व अनुभवलाई सरल बनाउने दाबी”। काठमाडौं । नेपालको विद्युतीय दुईपाङ्ग्रे सवारी बजारमा थप एक नयाँ विकल्प थपिएको छ। Vaidya Energy Pvt. Ltd. ले Ather को नयाँ...

सचिव शर्माले मन्त्री चौधरीसँग “नीतिगत सुधार र समस्या समाधानमा सहकार्य गर्दै अघि बढ्ने” प्रतिबद्धता व्यक्त

१३ चैत्र २०८२, शुक्रबार १२:२६

काठमाडौँ। वन तथा वातावरण मन्त्रालयका सचिव डा गोविन्दप्रसाद शर्माले नवनियुक्त मन्त्री चौधरीलाई स्वागत गर्दै नेपालको वन तथा वातावरण क्षेत्रका उपलब्धि, चुनौती तथा आगामी कार्यदिशाबारे जानकारी गराउनुभयो । सचिव शर्माका अनुसार नेपालले वन्यजन्तु संरक्षणमा उल्लेखनीय प्रगति हासिल गरेको छ । पछिल्लो...

माउन्टेन भेहिकल नेपालः आरामदायी यात्राको सारथी

१३ चैत्र २०८२, शुक्रबार ०४:१९

तपाईं सपरिवार घुम्न जाने वा कुनै सभा, समारोह, भेटघाटका लागि कतै जाने योजना बनाउनेबित्तिकै दिमागमा आईहाल्ने विषय हुन् – सवारी साधन, यात्रामा हुने असुविधा र झन्झट ! आफुसँग सवारी साधन नभएको अवस्थामा यात्राका लागि सार्वजनिक सवारी साधनका अलावा राईड सेयरिङ...

महासंघ निर्वाचन: व्यावसायिक दक्षता र नेतृत्व अनुभवसहित सुष्मा महराको उम्मेदवारी, महिला सहभागितामा जोड

१० चैत्र २०८२, मंगलवार ११:५७

  काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को आसन्न निर्वाचनका लागि जिल्लातर्फबाट वरिष्ठ सौन्दर्यविद् सुष्मा महराले कार्यकारिणी सदस्य पदमा उम्मेदवारी घोषणा गरेकी छिन् । लामो समयदेखि सौन्दर्य तथा सेवा क्षेत्रमा सक्रिय महराले ‘फेसियल हाउस’ ब्रान्डमार्फत देशभर युनिसेक्स ब्युटी सलुन विस्तार...

नेपाल व्यापार संघको महाधिवेशन सम्पन्न, पत्रकार सम्मानित

७ चैत्र २०८२, शनिबार १४:४७

काठमाडौं।  नेपाल व्यापार संघको ३३ औँ वार्षिक साधारण सभा तथा १७औँ महाधिवेशन सम्पन्न भएको छ। राष्ट्रिय सभागृह, भृकुटीमण्डपमा आयोजित उक्त महाधिवेशनमा देशभरका व्यवसायीहरूको उल्लेख्य सहभागिता रहेको थियो। महाधिवेशनको अध्यक्षता संघका अध्यक्ष हरि गौतम ले गर्नुभएको थियो। कार्यक्रममा नेपाल च्याम्बर अफ...

एनआरएनए–एफएनसीसीआई सहकार्य सुदृढ गर्ने सहमति, प्रवासी लगानी भित्र्याउन संयुक्त पहल

७ चैत्र २०८२, शनिबार १४:१४

काठमाडौं, गैरआवासीय नेपाली संघ (एनआरएनए) का नवनिर्वाचित अध्यक्ष डा. हेमराज शर्मा नेतृत्वको टोलीले नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) सँग काठमाडौंमा भेटवार्ता गर्दै प्रवासी नेपालीसँग सहकार्य र लगानी प्रवर्द्धनका विषयमा छलफल गरेको छ। भेटमा अध्यक्ष डा. शर्माले महासंघको स्वागतप्रति धन्यवाद व्यक्त...

याडियाद्वारा ‘चैत्र मेगा एक्सचेन्ज कार्निभल’ घोषणा, इलेक्ट्रिक स्कुटरमा आकर्षक अफर

४ चैत्र २०८२, बुधबार १८:०८

काठमाडौँ, Kuzu Nepal Pvt. Ltd. मार्फत नेपालमा Yadea का आधिकारिक वितरकले ‘चैत्र मेगा एक्सचेन्ज कार्निभल’ सार्वजनिक गरेका छन्। चैत ४ गतेदेखि चैत ११ गतेसम्म सञ्चालन हुने यस अभियानमार्फत इलेक्ट्रिक सवारीको प्रयोग बढाउने लक्ष्य राखिएको कम्पनीले जनाएको छ। कम्पनीका अनुसार सीमित...

बेनी हाइड्रोपावरको आइपिओ निष्कासन

२ चैत्र २०८२, सोमबार ११:१४

बेनी हाइड्रोपावर प्रोजेक्टले आज (आइतबार)देखि आइपिओ निष्कासन गर्ने भएको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आइपिओ निष्कासन गर्न लागेको हो। कम्पनीले जारी पुँजी १ अर्ब ४ करोड रूपैयाँको २० प्रतिशत अर्थात...

ताजा समाचार