५ जेष्ठ २०८२, सोमबार १७:१४
काठमाडौं, हुवावे टेक्नोलोजिज सँगको सहकार्यमा विद्युतीय सवारी साधन निर्माण गर्दै आएको सेरेस ग्रुपले सन् २०२४ मा उत्कृष्ट सवारी बिक्रीका कारण पुनःनाफामा फर्किएको जानकारी दिएको छ। साथै, कम्पनीले योजनामा रहेको गिगा फ्याक्ट्री (विशाल उत्पादन कारखाना) खरिदको लागि स्टक एक्सचेन्जबाट स्वीकृति पनि...
५ बैशाख २०८२, शुक्रबार २२:२६
सान्भि इनर्जी लिमिटेडले आज वैशाख ५ गतेदेखि आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आईपीओ बिक्री खुला गरेको छ । कम्पनीले इलाम जिल्लाका स्थानीय र श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आईपीओ निष्काशन गरेको हो। कम्पनीले इलाम जिल्लाका...
२० चैत्र २०८१, बुधबार १९:०९
काठमाडौं । पियोर इनर्जीले निष्काशन तथा बिक्री गरेको पियोर इनर्जीको आईपीओ बाँडफाँड भएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडले आज आईपीओ बाँडफाँड गरेको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ११ करोड ९५...
१९ चैत्र २०८१, मंगलवार १७:३८
काठमाडौं – नेपाल आयल निगम सञ्चालक समितिको बैठकले मंगलबार मध्यरातदेखि लागू हुने गरी डिजेल, मट्टीतेलको साविकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर दुई रूपैयाँ घटाएको हो। त्यस्तै हवाई इन्धन (आन्तरिक) तर्फ सात रूपैयाँ र अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर अमेरिकी डलर ५१ ले घटाएको हो।...
७ चैत्र २०८१, बिहीबार १५:०७
काठमाण्डौं। अर्थतन्त्रको मेरुदण्ड रहेको उद्योगहरुमा लोडसेडिङ्ग गरिएकोप्रति नेपाल उद्योग परिसंघको गम्भिर ध्यानाकर्षण भएको छ। उद्योगहरुमा विद्युत उपलब्ध नगराइदा उत्पादन लागत बढ्नुका साथै उत्पादनमा गम्भिर असर परेको थियो। उद्योगहरुमा अहिले पुनः दैनिक १२ घण्टासम्म लोडसेडिङ्ग गराएर उद्योगहरुलाई प्रताडित पार्ने काम प्राधिकरणबाट...