१० मंसिर २०८२, बुधबार ११:२५
मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल (MCA-Nepal) ले आज नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को सुनवलमा १८ किलोमिटर प्रशारण लाइन र नयाँ बुटवल सबस्टेशनको निर्माण सुरु भएको अवसरमा निर्माण शुभारम्भ कार्यक्रम आयोजना गर्यो। राजदूत डिन आर. थम्पसन, माननीय अर्थमन्त्री रामेश्वरप्रसाद खनाल, एमसीसीका आवासीय...
१६ कार्तिक २०८२, आईतवार ०८:३१
काठमाडौं। सरकारले ‘स्टार्टअप उद्यम कर्जा कार्यक्रम’ सुरु गरेको तेस्रो वर्ष सुरु भएको छ । औद्योगिक व्यवसाय विकास प्रतिष्ठानमा आफ्नो व्यावसायिक योजना प्रस्तुत गरेर बिनाधितो २५ लाखसम्म कर्जा पाउन सक्ने यस कार्यक्रम प्रभावकारी बन्दै गएको छ । ३ प्रतिशत ब्याजदरमा ७...
९ आश्विन २०८२, बिहीबार २०:४५
नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमागएको प्रतिनिधि मण्डलले माननीयउद्योग, वाणिज्य तथाआपूर्ति मन्त्रीअनिलकुमार सिन्हासँग भेट गरी नेपालको अटोमोबाइल क्षेत्रसँगप्रत्यक्ष सम्बन्धित समस्या र समाधानबारे विस्तृत छलफल गरेको छ। यस भेटघाटमा मन्त्रालयका सचिव कृष्णप्रसाद राउत, उद्योग सचिव डा. रामप्रसाद घिमिरे तथा नाडाका पदाधिकारी एवं...
७ आश्विन २०८२, मंगलवार १८:४५
काठमाडौं। गोल्छा ग्रुपले काठमाडौं उपत्यका ट्राफिक कार्यालय(बग्गीखाना)लाई २० थान बजाज मोटरसाइकल हस्तान्तरण गरेको छ। मंगलबार रामशाहपथस्थित ट्राफिक प्रहरी कार्यालय, बग्गीखानामा आयोजित कार्यक्रमका बीच ट्राफिक व्यवस्थापनमा सहयोग गर्ने हेतुले २० अाेटा बजाज मोटरसाइकल हस्तान्तरण गरेको हो। देशको विषम परिस्थितिलाई मध्यनजर गर्दै...
७ आश्विन २०८२, मंगलवार ११:०१
माइक्रो इन्टरनेशनल नेपालले उच्च गुणस्तर, टिकाउ र नवीन समाधानहरू सहित भित्री र बाहिरी ठाउँहरू रूपान्तरण गर्न भित्ता लगायतका ठाउँलाई आकर्षक बनाउन सकिने सामग्री ल्याएको छ। भित्ता प्यानल, भुइँ, फर्निचर र खेलकुद उपकरणहरूमा वर्षौंको विशेषज्ञताका साथ, आवासीय र व्यावसायिक वातावरण दुवैलाई...
५ आश्विन २०८२, आईतवार १४:२९
नेपाली रैथाने परिकार पक्कुको प्रवर्द्धन गर्न दोस्रो पक्कु फेस्टिबल २०८२ को आयोजना हुने भएको छ। प्रसिडेन्ट बिजनेस ग्रुपले यसको प्रवर्द्धन गर्न यही असोज ७ गतेदेखि २१ गतेसम्म पक्कु फेस्टिबल गर्न लागिएको आइतबार पत्रकार सम्मेलन मार्फत जानकारी गराएको हो । होटल...
४ आश्विन २०८२, शनिबार १७:५६
काठमाडौं। मुलुकका विभिन्न स्थानमा पहिरोका कारण अवरुद्ध सडक खुलाउन सरकारले पहल थालेको छ। शुक्रबार रातिदेखि पहिरोले अवरुद्ध नारायणगढ–मुग्लिनसहित देशभरका मुख्य सडकमा यात्रु अलपत्र परेपछि भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले सम्बन्धित निकायका प्रमुखसँग बैठक डाकेर सडक खुलाउन छलफल गरेका हुन्।...
१७ भाद्र २०८२, मंगलवार १६:१५
निराज रानाभाट, काठमाडौं। कर्णालीका उच्च पहाडी तथा हिमाली जिल्लामा फल्ने अर्गानउिक स्याउका लागि ब्रान्डिङ गरी सहज रुपमा राजधानी काठमाडौंका उपभोक्ताहरुलाई स्वाद चखाउन पहिलोपटक काठमाडौंमा ‘कर्णाली स्याउ उत्सव’ हुन लागेको छ । ‘कर्णाली स्याउ उत्सव’ हुने स्थान र समय: भदौ २०...
१७ भाद्र २०८२, मंगलवार १६:०२
काठमाडौं। दशैं, तिहार र छठ पर्वलाई लक्षित गर्दै सरकारले ३० भदौदेखि देशभर १५१ स्थानमा सुपथ मूल्य पसल सञ्चालन गर्ने भएको छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले संयुक्त रूपमा उपभोक्तालाई सहुलियत दरमा दैनिक उपभोग्य वस्तु...