EK Story

बाँसका सामग्री निर्माण सम्बन्धि तालिम शुरु

६ चैत्र २०८१, बुधबार १६:३१

ललितपुर। ‘बाँसले जीवन राम्रो बनाउँछ’ भन्ने नाराका साथ ललितपुरको गोदावरी नगरपालिका -४, बडिखेलमा बाँसका सामग्री निर्माण सम्बन्धि सीप विकास तालिम शुरु भएको छ। चैत २० गतेसम्म चल्ने तालिमको आज गोदवरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जन एवं चिनिया दूतावासका कन्सुलर ची वाङले...

सरकार तथा संविधान दुबै असफल: प्रभु साह 

६ चैत्र २०८१, बुधबार ०८:१८

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार र संविधान दुवै असफल भईसकेको टिप्पणी गरेका छन् । आजपाको बुधबार काठमाडौंमा बसेको पदाधिकारी बैठकलाई सम्बोधन गर्दै उनले सरकार र संविधान दुवै असफल...

जलवायु परिवर्तनको असर न्युनिकरण गर्न सामूहिक सहकार्य आवश्यक छ, परराष्ट्रमन्त्री

५ चैत्र २०८१, मंगलवार १९:१८

परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले जलवायु परिवर्तनले पारेको असरलाई गम्भीर रुपमा लिएर यसको न्यूनिकरणका लागि सामूहिक सहकार्य गर्नुपर्नेमा जोड दिनुभएको छ। भारतको विदेश मन्त्रालयले राजधानी नयाँ दिल्लीमा आयोजना गरेको राइसिना डायलगको जलवायु परिवर्तन सम्बन्धी सत्रलाई सम्बोधन गर्दै उहाँले विकासशील राष्ट्रहरूले...

राष्ट्रिय प्राथमिकताका पूर्वाधार निर्माण एवं उत्पादनशील क्षेत्रमा कर्जा विस्तार आवश्यक, अर्थसचिव घनश्याम उपाध्याय

४ चैत्र २०८१, सोमबार १३:३०

काठमाडौं । देशको अर्थतन्त्रमा योगदान पु-याउने कार्य गर्नु पर्ने अर्थ सचिव घनश्याम उपाध्यायले बताउनुभएको छ । नागरिक लगानी कोषको सोमबार सम्पन्न ३५ औं वार्षिकोत्सव कार्यक्रममा उहाँले सो कुरा बताउनु भएको हो । कोषले आफूसँग रहेको रकमलाई नेपाल सरकारले निर्धारण गरेको...

प्रभु साहको प्रश्न, ‘सरकारले नेपाल एयरलाईन्सलाई डुबाएर कसलाई सेवा गर्न चाहेको हो?’

३ चैत्र २०८१, आईतवार १०:५४

काठमाडौं। आम जनता पार्टी(आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले नेपाल एयरलायन्स घाटामा हुनुको कारण बारे सरकारसंग प्रश्न सोधेका छन्। प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा बोल्दै सांसद साहले अरू एयरलाईन्स नाफामा हुँदा नेपाल एयरलायन्समात्रै किन घाटामा गयो भनेर प्रश्न सोधेका हुन्...

राष्ट्रिय श्रम तथा रोजगार सम्मेलनको दोश्रो दिनमा नाडा र सामाजिक सुरक्षा कोषविच समझदारी पत्रमा हस्ताक्षर ।

२९ फाल्गुन २०८१, बिहीबार ११:५४

काठमाडौं। सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओलिज्यूको प्रमुख आतिथ्यतामा मिति २०८१ फागुन २६ र २७ गते काठमाण्डौमा पाँचौं राष्ट्रिय श्रम तथा रोजगार सम्मेलनको शुभारम्भ भएको छ। श्रम, रोजगार तथा सामाजिक शुरक्षा मन्त्रालयको उत्पादकत्व अभिबृद्धिका लागि आन्तरिक रोजगार प्रवद्र्धन भन्ने नाराका...

होली पर्वको किंवदन्ती र धार्मिक परम्परा,तराईमा होलीको रौनक

२९ फाल्गुन २०८१, बिहीबार ०५:०१

वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु अर्थात् होली पर्व तराईमा दुई दिन मनाइन्छ। तराईको उत्तरी भेगमा फाल्गुन २९ गते  बिहीबार र दक्षिण भेगमा चैत १ गते शुक्रबार मनाउने गरिन्छ। फागु पूर्णिमामा एकापसमा रङ, अबिर दलेर...

नेपालमा डिजिटल भुक्तानी सशक्त गर्न भिसा र फोनपे बीच रणनीतिक साझेदारी

२७ फाल्गुन २०८१, मंगलवार २०:५६

काठमाडौं, भिसा (NYSE:V), विश्वव्यापी डिजिटल भुक्तानीक्षेत्रका अग्रणी कम्पनीले नेपालमा आउने अन्तर्राष्ट्रिय पर्यटकहरूलाई फोनपेको QR प्रणाली मार्फत भुक्तानीगर्न सक्षम बनाउनू स्क्यान टु पे सुविधा सुरु गर्न नेपालको अग्रणी भुक्तानी नेटवर्क फोनपेसँग सहकार्य गरेको छ । यस सहकार्यले भिसा कार्ड प्रयोगगर्ने अन्तर्राष्ट्रिय...

राष्ट्रिय श्रम तथा रोजगार सम्मेलनको अवसरमा नाडा र श्रम, रोजगार तथा सामाजिक सुुरक्षा मन्त्रालयविच समझदारीपत्रमा हस्ताक्षर।

२६ फाल्गुन २०८१, सोमबार १६:२८

सम्मानीय प्रधानमन्त्री केपी शर्मा ओलिको प्रमुख आतिथ्यतामा आज फागुन २६ गते देखि काठमाण्डौमा पाँचौं राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन शुभारम्भ भएको छ । सो सम्मेलन भोली २७ गते सम्म चालु रहनेछ । सम्मेलनका प्रमुख अतिथि तथा सम्माननीय प्रधानमन्त्रीज्यूको समुपस्थितिमा सो...