EK Story

आज असार १५ गते २२ औ राष्ट्रिय धान दिवस तथा रोपाईं महोत्सव-२०८२

१५ असार २०८२, आईतवार ०२:१९

“धान बालीमा सघनता: खाद्यसुरक्षा र आत्मनिर्भरता ” नाराका साथ आज असार १५ गते २२ औ राष्ट्रिय धान दिवस तथा रोपाईं महोत्सव- २०८२ नेपालमा मनाउँदैछन। प्रमुख खाद्यान्न बाली धान हाम्रो खाद्य सुरक्षाको प्रमुख आधार हो। यसको आर्थिक, सामाजिक, साँस्कृतिक र धार्मिक...

परमादेश, पुनरावलोकन र एनआरएनए : के हो वास्तविकता?

१५ असार २०८२, आईतवार ०२:०९

९ औँ महाधिवेशन (२०१९-२०२१) गैर आवासीय नेपाली संघको ९ औँ अन्तर्राष्ट्रिय महाधिवेशनबाट कुमार पन्त अध्यक्ष चयन भए। सो कार्यसमितिले विधान अनुसार डा. शेष घलेलाई संरक्षक परिषद्‌को संयोजकको रुपमा नियुक्त गर्‍यो। १० औँ  महाधिवेशन (२०२१-२०२३) विधानविपरीत प्रतिनिधिहरु पठाइएकाले निर्धारित मितिमा (२३-२५...

भारी देखि धेरै भारी वर्षाको सम्भावना,

१४ असार २०८२, शनिबार २१:०४

भारी देखि धेरै भारी वर्षाको सम्भावना, जल तथा मौसम विज्ञान विभागद्वारा जारी विशेष बुलेटिनअनुसार ‘भोलि असार १४ गते शनिबार साँझदेखि असार १६ सोमबार बिहानसम्म कर्णाली प्रदेशको पहाडी भू-भाग, सुदुरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशका पहाडी र तराईका भू-भागका थोरै स्थानहरुमा भारीदेखि...

नेपाल रेडक्रस सोसाइटी आचारसंहिता २०८२ र गोप्य तथा संवेदनशील सूचनादाता संरक्षण नीति २०८२ कोे प्रथम ड्राफ्ट निर्माण सम्बन्धी कार्यशाला सम्पन्न

१४ असार २०८२, शनिबार १०:१५

नेपाल रेडक्रस सोसाइटी लैङ्गिक समानता तथा सामाजिक समाबेशीकरण विभागको आयोजना र ब्रिटिश रेडक्रसको सहयोगमा नेपाल रेडक्रस सोसाइटी आचारसंहिता २०८२ र गोप्य तथा संवेदनशील सूचनादाता संरक्षण नीति २०८२ कोे प्रथम ड्राफ्ट निर्माण सम्बन्धी ५ दिने कार्यशाला नरेसो राष्ट्रिय तालिम केन्द्र बनेपा,...

६१.८१ प्रतिशत विद्यार्थी एसईईमा उत्तीर्ण

१३ असार २०८२, शुक्रबार २०:३६

काठमाडौँ, ६१.८१ प्रतिशत विद्यार्थी  २०८१ सालको माध्यमिक शिक्षा परीक्षा(एसईई)मा उत्तीर्ण भएका छन् । शुक्रबार राष्ट्रिय राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय-कक्षा १० ले एसईईको नतिजा सार्वजनिक गरेको हो । राष्ट्रिय राष्ट्रिय परीक्षा बोर्डका अनुसार: जीपीए १.६० देखि २ जीपीए –...

श्रम, रोजगार तथा आप्रवासन समन्वयमा क्षमता विकास गराउने सहमति

१३ असार २०८२, शुक्रबार २०:१३

काठमाडौँ, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले रोजगारीका लागि प्रविधिको प्रयोग गर्नसक्ने सीपयुक्त दक्षजनशक्ति तयार गर्नुपर्ने बताउनु भएको छ। शुक्रवार मन्त्रालयमा आयोजित स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान, वैदेशिक रोजगार बोर्ड र हेल्भेटास नेपालबीच सम्झदारी पत्र हस्ताक्षर कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले...

रानीमहललाई पुरानै अवस्थामा संरक्षण गरिने

१३ असार २०८२, शुक्रबार १७:२८

काठमाडौं, पाल्पाको रानीमहललाई पुरानै अवस्थामा फर्काइ संरक्षण गरिने भएको छ। उपप्रधानमन्त्री एवं अर्थमन्त्री, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, पाल्पा जिल्लाका जनप्रतिनिधि, पुरातत्व विभागका महानिर्देशक, पाल्पा जिल्लाका प्रमुख जिल्ला अधिकारी, इन्जिनियर लगायतको बैठकले खड्ग शम्शेरले निर्माण गरेको रानीमहलको स्वरुपमा ल्याएर संरक्षण गर्ने...

‘हामी मोबाइल एप’को शुभारम्भ

१२ असार २०८२, बिहीबार १९:५०

काठमाडौँ – गणतन्त्र कोरिया सरकारले वैदेशिक रोजगारमा जाने व्यक्तिलाई रोजगारसम्बन्धी अत्यावश्यक सूचना सरल र सहज तरिकाबाट उपलब्ध गराउनका लागि ‘हामी मोबाइल एप’को शुभारम्भ गरेको छ । कोरिया सरकारको आर्थिक सहयोगमा शुभारम्भ गरिएको उक्त एपको सञ्चालनमा भने नेपाल सरकार श्रम, रोजगार...

युएईमा ५ हजार घरेलु श्रमिक पठाउने अन्तिम तयारीमा सरकार

१० असार २०८२, मंगलवार १७:३९

काठमाडौँ– सरकारले संयुक्त अरब इमिरेट्स (युएई)मा ५ हजार घरेलु श्रमिक पठाउने तयारी अन्तिम चरणमा पुगेको जनाएको छ। मंगलबारको प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयक २०८२ माथि सांसदहरूले उठाएको प्रश्नको जवाफ दिने क्रममा मन्त्री सरतसिंह भण्डारीले यस्तो बताएका हुन्। घरेलु श्रमिकमाथिको प्रतिबन्धले महिलाहरू...