४ असार २०८२, बुधबार ०७:४८
काठमाडौं – बढ्दो साइबर जोखिम न्यूनीकरण गर्न सिद्धार्थ बैंकले आफ्नो बैंकमा कार्यरत वरिष्ठ व्यवस्थापकहरुका लागि साइबर सुरक्षा जागरूकता कार्यक्रम आयोजना गर्यो। बेलायतमा मुख्यालय रहेको सूचना प्रविधि तथा साइबर सुरक्षा सम्बन्धी कम्पनी जेनेस सलुशनसंगको सहकार्यमा उक्त कार्यक्रम सम्पन्न गरिएको थियो। मंगलबार...
२ असार २०८२, सोमबार १३:५१
काठमाडौं। चालू आर्थिक वर्षको ११ महिनामा १० खर्ब २७ अर्ब रुपैयाँ राजस्व संकलन भएको छ । अर्थ मन्त्रालयका अनुसार २०८२ साल असार ३१ गतेसम्म संकलित राजस्व गत वर्षको सोही अवधिको भन्दा ८८ अर्ब रुपैयाँ बढी हो । गत वर्ष यसै अवधिमा...
१ असार २०८२, आईतवार २१:०२
काठमाडौँ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले देशको समग्र विकासमा कला, साहित्य र संस्कृतिहरुको महत्वपूर्ण भुमिका रहने धारणा व्यक्त गर्नुभएको छ। नेपाल प्रज्ञा प्रतिष्ठानको ६८औँ वार्षिकोत्सवको अवसरमा आयोजित विचार गोष्ठी तथा अग्रज सम्मान कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले नेपाली भाषा,...
१ असार २०८२, आईतवार २०:४७
काठमाडौं। कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले साना किसानहरुलाई समेत सहज, सरल र सुलव ढंगले क्रृण प्रवाह गर्नुपर्ने वताउनुभएको छ । राष्ट्रवादी गणतान्त्रीक मोर्चाले कृषिका विभिन्न विषय बुझाएको ज्ञापन पत्र बुझदै मन्त्री अधिकारीले बैक तथा वित्तिय संस्थाले किसानहरुको गरिवीवाट...
१ असार २०८२, आईतवार २०:४०
काठमाडौं। नागरिक लगानी कोष र लुम्बिनी प्रदेश, गुल्मी जिल्लाको रुरुक्षेत्र गाउँपालिकाबीच महिला सामुदायिक स्वास्थ्य स्वयमसेविकाको नागरिक पेन्सन योजना सञ्चालन गर्ने सम्बन्धी सम्झौता भएको छ। सम्झौतामा कोषको तर्फबाट कार्यकारी निर्देशक पर्वत कुमार कार्की र गाउँपालिका अध्यक्ष यदु ज्ञवालीले हस्ताक्षर गर्नु भएको...
१ असार २०८२, आईतवार २०:३२
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सालघारीको सर्पट फडानी र चोरी निकासी रोक्न वन तथा वातावरण मन्त्रालयलाई निर्देशन दिनुभएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहबारमा आज भएको वन मन्त्रालयको ब्रिफिङका क्रममा प्रधानमन्त्री ओलीले अहिले पनि केही जिल्लाहरुमा वन फडानी र...
१ असार २०८२, आईतवार २०:२८
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले निष्पक्षता कायम गर्ने कुरामाा लोक सेवा आयोगको जनविश्वास प्रबल रहेको बताउनुभएको छ। आयोगको हिरक जयन्तीका अवसरमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले योग्यता, निष्पक्षता र स्वच्छता कायम गरी निजामति, सुरक्षा निकायलगायत संगठित संस्थामा पदपूर्तिका लागि...
१ असार २०८२, आईतवार ०६:५३
चितवन । चितवनको भरतपुर महानगरपालिका-१०, दूरसञ्चार रोडमा रहेको चितवन औद्योगिक प्रदर्शनी केन्द्रमा ब्लड डोनर्स सोसाइटी नेपाल चितवन शाखाद्दारा आयोजित ‘ ऐतिहासिक रक्तदान महोत्सव २०८२ ’ मा १ हजार ७ सय १७ जनाले रक्तदान गरेका छन् । सो महोत्सवमा जिल्लाका ७...
३१ जेष्ठ २०८२, शनिबार २०:२१
काभ्रेपलाञ्चोक। प्रधानमन्त्री केपी शर्मा ओलीले अध्ययन कहिल्यै पूरा नहुने भएकाले आफूूले पाएको ज्ञानलाई व्यहाहारमा उतार्दै आइपरेका नयाँ नयाँ चुनौतीको मौलिक ढङ्गले समाधान गर्दै अगाडि बढ्न दीक्षित विद्यार्थीलाई आग्रह गर्नुभएको छ। धुलिखेलस्थित काठमाडौ विश्वविद्यालयको ३० औँ दीक्षान्त समारोह (दोस्रो चरण)लाई आज...