EK Story

रानीमहललाई पुरानै अवस्थामा संरक्षण गरिने

१३ असार २०८२, शुक्रबार १७:२८

काठमाडौं, पाल्पाको रानीमहललाई पुरानै अवस्थामा फर्काइ संरक्षण गरिने भएको छ। उपप्रधानमन्त्री एवं अर्थमन्त्री, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, पाल्पा जिल्लाका जनप्रतिनिधि, पुरातत्व विभागका महानिर्देशक, पाल्पा जिल्लाका प्रमुख जिल्ला अधिकारी, इन्जिनियर लगायतको बैठकले खड्ग शम्शेरले निर्माण गरेको रानीमहलको स्वरुपमा ल्याएर संरक्षण गर्ने...

‘हामी मोबाइल एप’को शुभारम्भ

१२ असार २०८२, बिहीबार १९:५०

काठमाडौँ – गणतन्त्र कोरिया सरकारले वैदेशिक रोजगारमा जाने व्यक्तिलाई रोजगारसम्बन्धी अत्यावश्यक सूचना सरल र सहज तरिकाबाट उपलब्ध गराउनका लागि ‘हामी मोबाइल एप’को शुभारम्भ गरेको छ । कोरिया सरकारको आर्थिक सहयोगमा शुभारम्भ गरिएको उक्त एपको सञ्चालनमा भने नेपाल सरकार श्रम, रोजगार...

युएईमा ५ हजार घरेलु श्रमिक पठाउने अन्तिम तयारीमा सरकार

१० असार २०८२, मंगलवार १७:३९

काठमाडौँ– सरकारले संयुक्त अरब इमिरेट्स (युएई)मा ५ हजार घरेलु श्रमिक पठाउने तयारी अन्तिम चरणमा पुगेको जनाएको छ। मंगलबारको प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयक २०८२ माथि सांसदहरूले उठाएको प्रश्नको जवाफ दिने क्रममा मन्त्री सरतसिंह भण्डारीले यस्तो बताएका हुन्। घरेलु श्रमिकमाथिको प्रतिबन्धले महिलाहरू...

पुरस्कारले कृषि पेशालाई आत्मसम्मान र सम्भावनाको बाटोका रूपमा स्थापित गर्नेछ: कृषिमन्त्री अधिकारी

१० असार २०८२, मंगलवार १६:१९

काठमाडौ। देशभरका १४ जना कृषकलाई राष्ट्रिय उत्कृष्ट कृषक पुरस्कार वितरण गरिएको छ। कृषि तथा पशुपन्छी विकास मनत्रालयद्धारा राष्ट्रपति भवन शितलनिवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले सातै प्रदेशको प्रतिनिधित्व हुने गरि एक प्रदेशवाट दुई जनालाई पुरस्कार प्रदान गर्नुभएको हो। पुरस्कृत हुने...

वन तथा वातावरण मन्त्रालयले सगरमाथा वृक्षारोपण महाअभियान’ सञ्चालन गर्ने घोषणा

१० असार २०८२, मंगलवार ०७:२८

काठमाडौँ, १० असार – वन तथा वातावरण मन्त्रालयले ‘सगरमाथा संवाद’ कार्यक्रमको आह्वान अनुसार २० वर्षे ‘सगरमाथा वृक्षरोपण महाअभियान’ सञ्चालन गर्ने घोषणा गरेको छ । यही असार १४ गते वृक्षरोपण दिवसका दिन महाअभियानको शुभारम्भ गरिने मन्त्रालयले जनाएको छ। निर्णयानुसार सन् २०२५...

कृषि क्षेत्रको सर्वाङ्गीण विकास विना राष्ट्रिय सम्बृद्धि सम्भब देखिदैन: कृषिमन्त्री अधिकारी

७ असार २०८२, शनिबार १७:३४

काठमाडौं। कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले देशको कूल गाह्रस्थ उत्पादनमा करिब २३ प्रतिशत योगदान गर्ने कृषि क्षेत्रको सर्वाङ्गीण विकास विना राष्ट्रिय सम्बृद्धि सम्भब नभएको वताउनुभएको छ। उच्च मूल्य कृषिवस्तु उत्थानशील कार्यक्रम(R-HVAP)को स्थापना कार्यशालालाई आज सम्वोधन गर्नुहुदै मन्त्री अधिकारीले राष्ट्रिय...

गोरखा सेवा समाज कतारले श्रमिक काउन्सेलर सीता दुवाडिलाई सम्मान र भेटघाट कार्यक्रम सम्पन्न

७ असार २०८२, शनिबार ०५:१२

कतार। गोरखा सेवा समाज कतारले गोरखाको सहिद लखन गाँउपालिकाकि श्रमिक काउन्सिलर सीता दुवाडीको साथ भेटघाट तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ। गोरखा सेवा समाज कतारको १३ औ अधिवेशनबाट निर्वाचित अध्यक्ष विकास श्रेष्ठ र वहाँको टिमको सम्पुर्ण कार्यसमितिहरुद्वारा नेपाली राजदुतावास दोहा...

ग्वार्को ओभरपास : सत्य तथ्य बुझौ :

६ असार २०८२, शुक्रबार २०:५०

ग्वार्को ओभरपास :  १. चौडा सडक, सुरुङ, फ्लाइओभर वा थप सडक लेन निर्माण गरेर सवारी जामको समस्या समाधान गर्न सकिन्छ भन्ने सामान्य बुझाइमा रहन्छ । वास्तवमा अन्य धेरै देशको अनुभवले यस्ता संरचना मात्र समाधानका उपाय होइनन् । २. चौडा सडकले...

आगामी आर्थिक वर्षका लागि १ अर्ब ८० करोडको बजेट पारित

६ असार २०८२, शुक्रबार २०:०८

टोखा । टोखा नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि रु. १ अर्ब ८० करोडको बजेट पारित गरेको छ। उपप्रमुख मुरारी तामाङका अनुसार बजेट नीतिगत कार्यक्रमहरू कार्यान्वयन गर्न लक्षित गरी विनियोजन गरिएको हो। पारित बजेटमध्ये चालु खर्चतर्फ रु. ७७ करोड ८६ लाख...

ताजा समाचार