२५ जेष्ठ २०८२, आईतवार ०८:०१
भूमी व्यवस्थापन तथा अभिलेख विभागले जेठ १३ गते स्वीकृत गरेर जेठ २० गते सार्वजनिक गरेको निर्देशनमा घरजग्गा कारोबारमा कडाई गरिएको थियो । मुलुक फाइनान्सियल टास्क फोर्स (एफटीएफ) को ‘ग्रे लिस्ट’मा परेका कारण त्यसबाट बाहिर निकाल्ने पहल भन्दै घरजग्गा कारोबारमा कालोधनको...
२५ जेष्ठ २०८२, आईतवार ०७:३०
काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओली र भूूमि समस्या समाधान आयोगका पदाधिकारीबिच हालसम्मको कामको प्रगतिबारे आज छलफल भएको छ। प्रधानमन्त्री निवास, बालुुवाटारमा भएको छलफलमा आयोगले भूमिहीन दलित, सुुकुम्बासी तथा अव्यवस्थित बसोबासीको पहिचान, लगत संकलन, प्रमाणीकरण, नाप नक्सांकन, विवाद समाधान तथा जग्गा...
२५ जेष्ठ २०८२, आईतवार ०७:२१
काठमाडौं। कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारी र नेपाल भ्रमणमा आउनु भएका संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन (FAO)का बिशेष प्रतिनिधी डयानियल गुस्टाफसन वीच भेटवार्ता भएको छ। सिंहदरवारस्थित मन्त्रालयमा भएको भेटवार्तामा मन्त्री अधिकारीले नेपालको प्रमुख विकास साझेदारका रुपमा एफएओले...
२५ जेष्ठ २०८२, आईतवार ००:४९
अमेरिका। नेपाली लोकजीवनको सुवास बोकेको नयाँ लोकगीत “चिउरी पातैमा” सार्वजनिक भएको छ। यस गीतमा गायक, गीतकार तथा कलाकार लेख काफ्लेको शब्द, स्वर र अभिनय त्रैविध माध्यममा प्रस्तुत गरिएको छ, जसले आधुनिक माध्यममा परम्परागत सौन्दर्य उतार्ने गहिरो प्रयास गरेको छ। नेपालका ग्रामीण...
२४ जेष्ठ २०८२, शनिबार १९:१५
रुपन्देही। नीति र सिद्धान्तमा बलियो भए पनि आत्मनिन्दा, गुटबन्दी र संगठनको कमजोरीले पार्टी कमजोर बन्दै गएको नेपाली कांग्रेसका प्रवक्ता तथा पूर्व अर्थमन्त्री डा. प्रकाशशरण महतले बताएका छन्। कांग्रेस अर्घाखाँची–रुपन्देही सम्पर्क समितिको दोस्रो अधिवेशनलाई सम्बोधन गर्दै उनले भने ‘देश, जनता र...
२२ जेष्ठ २०८२, बिहीबार १७:०२
टोखा, काठमाडौं । “बिद्यार्थीलाई जीवनमुखी शिक्षा दिन यस्ता कार्यक्रमहरू उपयोगी छन्। नगरपालिकाले यस्ता रचनात्मक गतिविधिमा निरन्तर साथ दिनेछ।” कार्यक्रमका प्रमुख अतिथि टोखा नगरपालिकाका नगरप्रमुख प्रकाश अधिकारीले भन्नुभयो। सिनेमा शिक्षाको माध्यमबाट बिद्यार्थीहरूमा सृजनशीलता, चेतना र सामाजिक उत्तरदायित्व विकास गर्ने उद्देश्यले तिलिङगाटार...
२१ जेष्ठ २०८२, बुधबार १४:२९
Bangkok, Thailand – The Director-General of the Food and Agriculture Organization of the United Nations (FAO), QU Dongyu, has appointed Alue Dohong as Assistant Director-General and FAO Regional Representative for Asia and the Pacific, with effect from 15 May 2025....
२० जेष्ठ २०८२, मंगलवार १९:११
काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीसँग सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका नवनियुक्त पदाधिकारीको परिचयात्मक छलफल भएको छ। प्रधानमन्त्री निवास, बालुवाटारमा भएको छलफलमा आयोगका पदाधिकारीले आफूहरु नियुक्त भएपछि थप उजुरीका लागि सूचना प्रवाहलगायत थालिएका काम, देखिएका...
२० जेष्ठ २०८२, मंगलवार १९:०५
काठमाडौँ। नेपालले स्कटल्यान्डमा आइसिसी विश्वकप लिग–२ मा लगातार दोस्रो जित निकालेको छ। डुन्डीमा बुधबार राति भएको खेलमा नेपालले नेदररल्यान्डमाथि पाँच विकेटको सानदार जित निकालेको हो । जितका लागि दुई सय २६ रनको लक्ष्य पछ्याएको नेपालले ४७.१ ओभरमा पाँच विकेटको क्षतिमा...