Economic News

जनता दुब्लाउने र बैंक मोटाउँदै जाने अवस्था आइरहेको छ : मन्त्री भण्डारी

१९ पुष २०८१, शुक्रबार १३:३१

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले जनता दुब्लाउने र बैंक मोटाउँदै जाने अवस्था रहेको बताएका छन्। शुक्रबार बैंक तथा वित्तीय परिसंघ नेपाल (सिबिफिन) को पाँचौँ साधारणसभामा बोल्दै उनले चर्को ब्याजदरको मुनाफा आज कहाँ लगानी भनेर प्रश्न गर्दै जनता...

मुगु जिल्लाको लुम आसपास केन्द्रविन्दु भएर बिहान ८.०३ बजे ४.४ म्याग्निच्यूडको भूकम्प

१९ पुष २०८१, शुक्रबार १०:३७

काठमाडौं । मुगुमा आज बिहान भूकम्प गएको छ । मुगु जिल्लाको लुम आसपास केन्द्रविन्दु भएर बिहान ८.०३ बजे ४.४ म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । भूकम्पबाट क्षति भएको बारे हालसम्म कुनै जानकारी प्राप्त भएको...

आन्तरिकतर्फ १३ प्रतिशतले वृद्धि भएको, महानिर्देशक प्रदीप अधिकारी

१७ पुष २०८१, बुधबार ०५:४५

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले प्राधिकरणले उल्लेख्य उपलब्धि हाँसिल गर्दै गएको दाबी गरेका छन् । मंगलबार काठमाडौंमा आयोजित नेपाल नागरिक उड्डयन प्राधिकरणको २६ औं वार्षिकोत्सव समारोहमा प्रगति विवरण सुनाउँदै आर्थिक बर्ष २०८०/८१ मा प्राधिकरणले १४ अर्ब...

विकासको उच्च आकांक्षालाई सम्बोधन गर्न वैकल्पिक विकास वित्तको तयारी : अर्थमन्त्री पौडैल

१५ पुष २०८१, सोमबार १५:३५

काठमाडौं, उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विकासको उच्च आकांक्षालाई सम्बोधन गर्न सरकारले वैकल्पिक विकास वित्तको तयारी गरेको बताउनुभएको छ।  ‘राजस्व, वैदेशिक सहयोग र ऋणमा आधारित परम्परागत स्रोतले मात्र वित्त व्यवस्थापन र विकासको तीव्र आकांक्षा तथा चाहनालाई सम्बोधन गर्न चुनौतीपूर्ण छ’, अर्थमन्त्री...

सूचना आयुक्त र पत्रकार महासंघका पदाधिकरीलाई शेफर्ड कलेजको स्वागत

१५ पुष २०८१, सोमबार १५:२९

काठमाडौं- शेफर्ड कलेज अफ मिडिया टेक्नोलोजीले सूचना आयोगका प्रमुख आयुक्त, आयुक्तहरु, नवगठित सार्वजनिक सेवा प्रशारणका अध्यक्ष तथा नेपाल पत्रकार महासंघका नवनिर्वाचित पदाधिकारीहरुलाई स्वागत तथा सम्मान गरेको छ। शान्तिनगरस्थित कलेजमा आइतबार आयोजित कार्यक्रममा डिभी एजुकेशन ग्रुपका अध्यक्ष विश्वनाथ शाह तथा शेफर्ड ...

परराष्ट्रमन्त्री डा. राणाद्वारा भारतीय पूर्वप्रधानमन्त्री सिंहप्रति श्रद्धाञ्जली 

१४ पुष २०८१, आईतवार १५:३९

परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले भारतका पूर्वप्रधानमन्त्री डा मनमोहन सिंहप्रति श्रद्धाञ्जली अर्पण गर्दै उहाँको निधनप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ ।   मन्त्री डा राणा आज साँझ काठमाडौँस्थित भारतीय राजदूतावासमा पुगी स्वर्गीय सिंहको स्मृतिमा त्यहाँ राखिएको शोक पुस्तिकामा हस्ताक्षर गर्दै नेपाल...

प्रजातान्त्रिक आन्दाेलनमा पिएल सिंहकाे भूमिका महत्वपूर्ण : उपप्रधानमन्त्री सिंह

१४ पुष २०८१, आईतवार १०:०४

काठमाडौं : उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले नेपालकाे प्रजातान्त्रिक आन्दाेलनमा पिएल सिंहकाे भूमिका महत्वपूर्ण रहेकाे बताउनुभएको छ। शनिबार सिंहकाे १३ ओैं दिनकाे पुण्यतिथिमा नेपाली कांग्रेस काठमाडौं जिल्ला कार्यसमितिले आयाेजना गरेकाे कार्यक्रममा बाेल्दै उहाँले पिएल सिंहले ०४२ सालकाे सत्याग्रह र...

गायिका निरुता राईको ‘आउ आउ ’ सार्वाजनिक

१४ पुष २०८१, आईतवार ०९:५४

काठमाडौं। गायिका निरुता राईको स्वरमा रहेको नयाँ गीत 'आउ आउ ’ निरुता राईको अफिसियल युट्युब च्यानलमार्फत सार्वाजनिक भएको छ।  एस.के भोम्जनको शब्द र संगीत रहेको गीतमा बिशाल निरौलाले एरेन्ज गरेका छन् । उक्त गीतको म्युजिक भिडियोमा सुगम संगीत लोकप्रिय मोडल...

हस्पिटालिटी वर्ल्ड क्याम्पसका विद्यार्थीको आयोजनामा ‘खाना महोत्सव २०२४ सम्पन्न

१३ पुष २०८१, शनिबार १९:२२

काठमाडौं। हस्पिटालिटी वर्ल्ड क्याम्पस, एकान्तकुना, ललितपुरले आज (२८ डिसेम्बर २०२४) खाना महोत्सव (Food Carnival) भव्यताका साथ सम्पन्न गरेको छ । महोत्सवमा क्याम्पसका विधार्थीहरुको अग्रसरतामा विभिन्न परिकारहरुको सजावट र स्वादले सहभागीहरुको मन जित्न सफल भएको हो ।महोत्सवमा परम्परागत नेवारी खानाका परिकारदेखि...