Economic News

यी ठाउँमा खुल्दैछन् चाडपर्व लक्षित सुपथ मूल्य पसल

१७ भाद्र २०८२, मंगलवार १६:०२

काठमाडौं। दशैं, तिहार र छठ पर्वलाई लक्षित गर्दै सरकारले ३० भदौदेखि देशभर १५१ स्थानमा सुपथ मूल्य पसल सञ्चालन गर्ने भएको छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले संयुक्त रूपमा उपभोक्तालाई सहुलियत दरमा दैनिक उपभोग्य वस्तु...

निजी विद्यालयहरूले आज देशव्यापी विद्यालय बस र्याली

१६ भाद्र २०८२, सोमबार १८:५२

काठमाडौं। निजी विद्यालय सङ्गठनहरू – प्याब्सन, नेसनल प्याब्सन, हिसान, अपेन र एनएमएले शिक्षा, स्वास्थ तथा सूचना प्रविधि समितिबाट पारित भएको शिक्षा विधेयकमा निजी विद्यालयविरुद्धका प्रावधान रहेको भन्दै आन्दोलनका कार्यक्रमलाई निरन्तरता दिएका छन्। आन्दोलनअन्तर्गत देशभरका विद्यालय बसहरू आज र्यालीमा सहभागी भएका...

नेपाल र साउदी अरेबियाबीचको श्रम समझदारी पत्र स्वीकृत, छिट्टै हस्ताक्षर हुने

१६ भाद्र २०८२, सोमबार १८:५०

काठमाडौं। नेपाल र साउदी अरेबियाबीच श्रम सम्झौता पत्रमा हस्ताक्षर गर्न मन्त्रिपरिषद्‍ले स्वीकृति दिएको छ। साउदी सरकारको मानव संशाधन तथा सामाजिक विकास मन्त्रालय र नेपाल सरकारको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबीच हुने यो सम्झौतापत्रमा छिट्टै नै हस्ताक्षर हुने तयारी भएको...

कोरियाबाट प्रविधि हस्तान्तरण सहित दक्ष जनशक्ति विकासमा सहयोग : मन्त्री भण्डारी

१६ भाद्र २०८२, सोमबार १८:४३

काठमाडौं। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले दक्षिण  कोरिया सरकारले नेपालमा इपिएस (EPS) कार्यक्रम सन्चालन गरी नेपाली युवाहरुलाई रोजगारीको अवसर प्रदान गरेकोमा धन्यवाद दिएका छन्। बुधवार मन्त्रालयमा दक्षिण कोरिया सरकारको श्रम तथा रोजगार मन्त्रालय र मानव संसाधन विभागको प्रतिनिधि...

पहिरो पीडितसँग भेट्दै मन्त्री भण्डारी, उद्धार र राहतमा खटिन निर्देशन

१६ भाद्र २०८२, सोमबार १५:४८

बैतडी। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी घटनास्थलमा पुगेर पीडित परिवारलाई सान्त्वना दिनुभएको छ। बैतडीको सुर्नया गाउँपालिका–२ कटनोली चौतापामा गएको पहिरोले रेखा चन्द (एकल महिला) र गिरिश चन्दको दुईतले घर भत्किँदा ठूलो क्षति भएको छ। घरसँगै गाइबस्तु पुरिनुका साथै...

नेपाल–कतार संयुक्त व्यापार परिषद् (जेबीसी) को बैठक काठमाडौंमा आयोजना हुने

१६ भाद्र २०८२, सोमबार ०६:२१

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकाल र कतार चेम्बरका अध्यक्ष शेख खालिफा विन जासिम विन मोहम्मद अल थानीबीच कतारमा भेटवार्ता भएको छ। भेटवार्ताका क्रममा नेपाल र कतार बीच आर्थिक तथा व्यवसायिक सम्बन्ध सुदृढिकरण तथा आपसी सहकार्यका विषयमा...

एकैदिन ३ हजार रुपैयाँले बढेर सुनको मूल्यले फेरि बनायो नयाँ रेकर्ड,

१५ भाद्र २०८२, आईतवार १०:५९

काठमाडौं। आइतबार आज भदौ १५ गते फेरि सुनको मूल्यले नेपाली बजारमा नयाँ रेकर्ड बनाएको छ। शुक्रबार २ लाख ६ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज तोलामा ३ हजार रुपैयाँले बढेर २ लाख ३ हजार ६ सय रुपैयाँमा पुगेको नेपाल...

दक्षिण एशियामा कुपोषण अन्त्य गर्न सबैकै साझेदारी आवश्यक: सार्क कृषि केन्द्र

१३ भाद्र २०८२, शुक्रबार १८:५२

ललितपुर। दक्षिण एशियामा खाद्य सुरक्षा र कुपोषण अन्त्य गर्न सबै सदस्य राष्ट्रको साझेदारी अपरिहार्य रहेको विज्ञहरूले बताएका छन्। ललितपुरमा सार्क कृषि केन्द्र, युनिसेफको क्षेत्रीय कार्यालय तथा संघीय कृषि तथा पशुपन्छी विकास मन्त्रालयले संयुक्त रूपमा आयोजना गरेको कार्यक्रममा बोल्दै कृषि विज्ञ...

नेपाललाई ग्रे लिष्टबाट बाहिर निकाल्न ससरकारले कुनै कसर बाँकी राख्दैन: अर्थमन्त्री पौडेल

१३ भाद्र २०८२, शुक्रबार १२:४१

काठमाडौं। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाललाई ग्रे लिष्टबाट बाहिर निकाल्न सरकारले कुनै कसर बाँकी नराखी काम गर्ने बताउनु भएको छ । ‘ग्रे लिष्टबाट बाहिर निकाल्न कुनै कसर बाँकी नराखी सरकारले काम गर्छ, राष्ट्रिय सभामा सांसदहरुले राख्नु भएको प्रश्नहरुको जवाफ...

ताजा समाचार