Economic News

बुढानीलकण्ठ नगरपालिकाको १२औं स्थापना दिवस भब्यरुपमा सम्पन्न

२२ मंसिर २०८२, सोमबार १३:२५

काठमाडौँ । बुढानीलकण्ठ नगरपालिकाले आफ्नो १२औं स्थापना दिवसलाई यस वर्ष विशेष ढंगले मनायो। हात्तीगौडास्थित नगरपालिकाको प्राङ्गणमा मंगलबार विहानैदेखि भीडभाड, रंग–रोगन, ताल–धुन र उत्साहले भरिएको थियो। नगरको १२ वर्षको यात्रालाई सम्झना गर्दै आयोजित शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रम औपचारिकता र उत्सवको...

महाधिवेशनको तयारीका लागि स्टेरिङ कमिटीको गठन

२१ मंसिर २०८२, आईतवार १५:२१

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) मा गत आइतबार भएकाे बृहत् एकता घोषणापछि गठन भएको स्टेरिङ कमिटीले पूर्णता पाएको छ। संघका अध्यक्षद्वय डा. बद्री केसी र महेश कुमार श्रेष्ठबीचको सहमति अनुसार अष्ट्रेलियास्थित सक्रिय महिला अभियन्ता इन्द्रा बनलाई शनिवार समितिमा समावेश गरिएको...

नेपाल आँखा अस्पतालकाे सेवालाई थप गुणस्तरीय बनाउँदै २१औं साधारण सभा सम्पन्न

२१ मंसिर २०८२, आईतवार ११:२४

काठमाडौं। नेपाल आँखा अस्पतालको २१औँ वार्षिक साधारणसभा अस्पतालका अध्यक्ष डा. गोपालप्रसाद पोखरेलको अध्यक्षतामा सम्पन्न भयो । अध्यक्ष पोखरेलले भन्नुभयाे, ‘नेपाल आँखा अस्पतालमा विभिन्न विषयका अनुसन्धान सुरु गरिएको छ, हाल नेत्र विशेषज्ञ र दृष्टि विज्ञेषज्ञहरुबाट २४ वटा शोधपत्र तयार गरिँदैछ।’ डा....

सात वटा सवारीसाधन आपसमा ठोक्किँ दुइ जनाको मृत्यु, ३३ जना घाइते

२० मंसिर २०८२, शनिबार १९:११

धादिङ। धादिङको धुनिबेँसी नगरपालिका–६ चालिसेमा ७ वटा गाडी ठोक्किएर भएको दुर्घटनामा घाइते भएका मध्ये दुइ जनाको मृत्यु भएको छभने  अन्य ३३ जना घाइते भएका छन्। सात वटा सवारीसाधन आपसमा ठोक्किँएर भएको दुर्घटनामा चार वटा सवारीसाधनका ३५ जना घाइते भएका हुन्।...

ग्लोबल आइएमई बैंकको मोबाईल बैंकिङ्ग प्रयोगकर्तालाई आइफोन सत्र जित्ने मौका

१९ मंसिर २०८२, शुक्रबार ११:२६

काठमाडौं। ग्लोबल आइएमई बैंक लिमिटेडले बैंकको मोबाइल बैंकिङ्ग–ग्लोबल स्मार्ट प्लसबाट कम्तिमा तिन पटक फोनपे नेटवर्कमार्फत रकमान्तर गर्दा आइफोन सत्र जित्ने योजना सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत बैंकले मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरु मध्येबाट उक्त कारोबार गर्ने दुईजना भाग्यशाली ग्राहकहरुलाई आइफोन...

अल्पसङ्ख्यक मामिलासम्बन्धी राष्ट्रसङ्घीय विशेषज्ञ नेपाल भ्रमणमा

१७ मंसिर २०८२, बुधबार १९:३९

जेनेभा– अल्पसङ्ख्यक मामिलासम्बन्धी विशेष प्रतिवेदक, निकोलस लेभ्राले ४ देखि १३ डिसेम्बर, २०२५ मा सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको भ्रमण गर्नुहुनेछ । भ्रमणका क्रममा, विशेष प्रतिवेदकले राष्ट्रिय वा जातीय, धार्मिक र भाषिक अल्पसङ्ख्यक समुदायका व्यक्तिहरुलाई प्रभावित गर्ने कानुन, नीति र अभ्यासहरु, उनीहरुको...

सरल नेपाल र लर्ड बुद्ध एकेडेमीबीच ‘अनलाइन सार्वजनिक वक्तृत्वकला’ कार्यक्रमका लागि MOU हस्ताक्षर

१७ मंसिर २०८२, बुधबार १४:१९

नवलपुर। स्पष्ट, आत्मविश्वासी र जिम्मेवार युवा पुस्ता विकास गर्ने उद्देश्यसहित सरल नेपाल र लर्ड बुद्ध एकेडेमी स्कूल अफ साइन्स एण्ड म्यानेजमेन्टबीच ‘अनलाइन सार्वजनिक वक्तृत्वकला’ कार्यक्रमका लागि समझदारी पत्र (MOU) मा हस्ताक्षर भएको छ। युवाको क्षमता र अभिव्यक्तिलाई राष्ट्रिय स्तरमा एकीकृत...

नेपाल र जापान सरकारबीच ऋण सम्झौतामा हस्ताक्षर

१७ मंसिर २०८२, बुधबार ०८:१४

काठमाडौं। नेपाल सरकार र जापान सरकारबीच कोटेश्वर चोक सुधार आयोजनाको लागि ऋण सम्झौतामा अर्थमन्त्री रामेश्वर प्रसाद खनालको समुपस्थतिमा आज अर्थ मन्त्रालयमा आयोजित एक समारोहमा हस्ताक्षर गरिएको छ। जापानले उक्त आयोजनाका लागि ३४.५९ अर्व जापानी येन (करिब रु.३१.७६ अर्व) बराबरको ऋण...

एनपीएलमा आज लुम्बिनी र विराटनगरबीच प्रतिस्पर्धा हुँदै

१७ मंसिर २०८२, बुधबार ०६:००

काठमाडौँ : त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज अपराह्न ४ः०० बजे विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच स्पर्धा हुँदैछ । सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगरले पाँच खेलबाट आठ अङ्क जोडेको छभने रोहितकुमार पौडेलले नेतृत्व...