११ पुष २०८२, शुक्रबार १६:४४
काठमाडौं। नागरिक लगानी कोषका सहभागी, सेयरधनी तथा कर्मचारीहरूले अब चितवनस्थित मौलाकालिका अस्पताल प्रा.लि.बाट प्रदान गरिने सम्पूर्ण स्वास्थ्य सेवामा बिस प्रतिशत छुट पाउने भएका छन्। नागरिक लगानी कोष र मौलाकालिका अस्पतालबीच सम्पन्न सहकार्य सम्झौताअनुसार यो सुविधा उपलब्ध गराइएको हो। सो सम्झौतामा...
९ पुष २०८२, बुधबार १६:४६
काठमाडौं- नेपाल अटोमोबील इम्पोर्टर्स एण्ड म्यान्यूफ्याकचरर्स एसोसिएशन (NAIMA) ले गत भदौमा भएको ‘जेन–जी’ आन्दोलनका क्रममा क्षति पुगेका सरकारी निकायहरूलाई गरेको आपतकालीन सहयोग सफलतापूर्वक सम्पन्न गरी हस्तान्तरण गरेको छ। नाइमाका अध्यक्ष रितु सिंह वैद्य, बोर्ड सदस्य यमुना श्रेष्ठ र कार्यकारी निर्देशक...
९ पुष २०८२, बुधबार १६:४३
समुदायमै देखिन सक्ने जनस्वास्थ्यसम्बन्धी घटना तथा रोगहरूको समयमै पहिचान गरी तत्काल प्रतिकार्य गर्ने उद्देश्यका साथ “समुदायमा आधारित रोग निगरानी प्रणाली” को औपचारिक शुभारम्भ गरिएको छ। माननीय स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा शर्मा गौतमज्यू ले एक विशेष कार्यक्रमका बीच उक्त...
९ पुष २०८२, बुधबार ०८:५१
“नेपालको समृद्ध संस्कृति र उज्बेकिस्तानसँगको मैत्रीपूर्ण सम्बन्धलाई प्रवर्द्धन गर्दै सांस्कृतिक कार्यक्रम, परम्परागत प्रस्तुती र नेपाली खानाको विशेष प्रदर्शनी” बुकारा, उज्बेकिस्तान – एशिया इन्टरनेसनल युनिभर्सिटी (AIU), बुकारामा आयोजित नेपाल फेस्टिवल २०२५ मा नेपालको सांस्कृतिक विविधता र उज्बेकिस्तानसँगको मैत्रीपूर्ण सम्बन्धलाई उजागर गरिएको...
९ पुष २०८२, बुधबार ०८:३८
“अर्थतन्त्रमा संरचनागत समस्या गहिरिँदै गएको अर्थमन्त्री खनाल,” काठमाडौं। अर्थमन्त्री रामेश्वर खनालले केही आर्थिक सूचकाङ्क सकारात्मक देखिए पनि मुलुकको समग्र अर्थतन्त्र भने अझै समस्याग्रस्त अवस्थामा रहेको बताउनुभएको छ। उहाँका अनुसार सतहमा देखिने सुधारले वास्तविक अवस्था झल्काउँदैन, किनकि अर्थतन्त्रभित्र गहिरा संरचनागत समस्या...
८ पुष २०८२, मंगलवार २०:२३
काठमाडौं, नेपाली टेक्सटाइल व्यवसायमा चार दशक लामो इतिहास बोकेको धौलागिरि बिजनेस लिंक प्रा.लि.(Dhaulagiri Business Link Pvt. Ltd) ले द सोल्टी काठमाडौंमा बाटिक शोः द फ्युजन एडिसन समारोहमा आफ्नो नयाँ ‘सेट लुङ्गी’ कलेक्सन सार्वजनिक गरेको छ । यस संस्थाले विगत ४०...
८ पुष २०८२, मंगलवार १४:१२
काठमाडौं। वैदेशिक रोजगारमा जाने कामदारहरूको स्वास्थ्य परीक्षणबापत वृद्धि गरिएको शुल्क सरकारले खारेज गरेको छ । शुल्क खारेजीपश्चात्र साबिककै दरमा शुल्क कायम गरिएपछि वैदेशिक रोजगार व्यवसायीले सरकारको निर्णय स्वागतयोग्य भएको बताएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गत कात्तिक...
८ पुष २०८२, मंगलवार १३:५७
चितवन। दाेश्राे इच्छाकामना सुन्तला महोत्सव तथा फुड फेस्टिवल–२०८२ आयोजना हुने भएको छ । इच्छाकामना गाउँपालिकाको आयोजनामा हुने महोत्सव आगामी २०८२ पुस ११ गतेदेखि पुस १५ गतेसम्म सञ्चालन हुनेछ। महोत्सव इच्छाकामना गाउँपालिका, भुम्लिङ बजार क्षेत्रमा बिहान १० बजेदेखि साँझ ८ बजेसम्म...
८ पुष २०८२, मंगलवार १२:००
काठमाडौं। नेपाल उद्योग परिसंघ (सीएनआई) र नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) बीच औद्योगिक क्षेत्र निर्माण एवं संचालन गर्न समझदारी भएको छ । नेपाल सरकारले घोषणा गरेको औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारी अवधारणमा निर्माण तथा संचालन गर्ने गरी समझदारी पत्रमा हस्ताक्षर भएको हो...