Economic News

एनआरएनए यूकेले आयोजना गर्दै “सार्वजनिक जानकारी र अन्तरक्रिया कार्यक्रम”

५ पुष २०८२, शनिबार १२:४९

बेलायतस्थित गैर आवासीय नेपाली संघ (एनआरएनए-यूके)ले १८ जनवरी २०२६ मा “सार्वजनिक जानकारी तथा अन्तरक्रिया कार्यक्रम” आयोजना गर्ने भएको छ। कार्यक्रम दिउँसो १:३० बजे एम्पायर बांक्विट हल, हाइस्ट्रिट, एल्डरशट (GU11 1DJ) मा सुरु हुनेछ। एनआरएनए यूकेका अध्यक्ष प्रेम गाहा मगरका अनुसार,...

कोरियाबाट फर्किएका कामदारलाई उद्योग–व्यवसायमा जोड्ने पुनःएकीकरण कार्यक्रम सम्पन्न

५ पुष २०८२, शनिबार १२:२८

काठमाडौं। कोरियामा कार्यकाल पूरा गरी स्वदेश फर्किएर उद्योग–व्यवसाय सञ्चालन गरिरहेका तथा त्यसमा संलग्न हुन इच्छुक व्यक्तिहरूलाई पुनः एकीकरण गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रम शनिबार भव्य रूपमा सम्पन्न भएको छ। पाैष ०५ गते शनिबार, KOICA नेपाल र K_HaMi Project को प्रायोजन...

चिनियाँ पर्यटक लक्षित जनशक्ति विकासका लागि सातौँ संस्करणको भाषा तालिम सम्पन्‍न

५ पुष २०८२, शनिबार १२:०२

काठमाडौं। नेपालमा चिनियाँ पर्यटक लक्षित जनशक्ति उत्पादनका लागि सञ्‍चालन गरिएको चिनियाँ भाषा तालिम सम्पन्‍न भएको छ । नेपाल पर्यटन बोर्डद्वारा काठमाडौंस्थिति चिनियाँ दूतावास र नेपाल-चीन सांस्कृतिक तथा शैक्षिक परिषद् (एनसिसिइसी)सँगको सहकार्यमा नेपालका पर्यटन व्यवसायीहरूका लागि सञ्चालन गरिएको सातौँ चिनियाँ भाषासम्बन्धी...

वैदेशिक रोजगारीमा जानेहरूको वृद्धि भएको स्वास्थ्य परीक्षण शुल्क खारेज

४ पुष २०८२, शुक्रबार १६:३०

काठमाडौँ । वैदेशिक रोजगारीमा जानेहरूको स्वास्थ्य परीक्षण शुल्क वृद्धि खारेज गरिएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री राजेन्द्रसिंह भण्डारीले शुल्क वृद्धि खारेज गर्दै पुरानै यथावत् गराएका हुन् । यसअघि परीक्षण शुल्क छ हजार ५०० बाट बढाएर नौ हजार...

नेपाल–भारत पर्यटन सहकार्य सुदृढ गर्न नेपालगञ्जमा क्रस–बोर्डर टुरिज्म कन्क्लेभ

४ पुष २०८२, शुक्रबार १३:३३

नेपालगञ्ज। नेपाल–भारतबीच पर्यटन आवागमन सहज बनाउँदै भारतीय पर्यटकको आगमन बढाउने उद्देश्यका साथ नेपालगञ्जमा ‘क्रस–बोर्डर टुरिज्म कन्क्लेभ’ शुक्रबारदेखि सुरु भएको छ। नेपाल पर्यटन बोर्डको आयोजना तथा नेपाल एसोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) बाँके च्याप्टरको संयोजनमा सुरु भएको तीनदिने कन्क्लेभमा...

7th Chinese Language Training Program for Nepalese Tourism Professionals Concludes

४ पुष २०८२, शुक्रबार १२:०३

Kathmandu : The 7th Chinese Language Training Course for Nepalese tourism professionals concluded today with a formal closing ceremony held at the Nepal Tourism Board (NTB) Auditorium. This initiative, supported by the Chinese government, is a part of the ongoing...

माउन्टेन इनर्जी नेपाल लिमिटेडको १२औँ वार्षिक साधारणसभा सम्पन्न, २१.०५ प्रतिशत लाभांश स्वीकृत

४ पुष २०८२, शुक्रबार ००:०७

काठमाडौं। माउन्टेन इनर्जी नेपाल लिमिटेडको १२औँ वार्षिक साधारणसभा काठमाडौंमा सम्पन्न भएको छ। सभाको अध्यक्षता कम्पनीका अध्यक्ष प्रदीप जंग पाण्डेले गरेका थिए। सभाले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट कुल २१.०५२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव स्वीकृत गरेको छ। स्वीकृत लाभांशमा २०...

सुन–चाँदीको मूल्यमा वृद्धि, चाँदीले बनायो हालसम्मकै उच्च रेकर्ड

३ पुष २०८२, बिहीबार १८:५९

काठमाडौं। नेपाली बजारमा आज सुन र चाँदीको मूल्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला ७०० रुपैयाँले बढेर २ लाख ६० हजार ४०० रुपैयाँ कायम भएको छ। चाँदीको मूल्य हालसम्मकै उच्च रेकर्ड त्यसैगरी, चाँदीको मूल्य...

नेपाल सोशल बिजनेसद्वारा महिलाले नेतृत्व गरेका तीन उद्यममा लगानी सहयोग ,

३ पुष २०८२, बिहीबार १८:११

काठमाडौं। नेपाल सोशल बिजनेसले महिलाले नेतृत्व गरेका तीन उद्यम: कोडाली भेन्चर, किनोभेसन (Kinnovation) र नमुना एग्रो—मा लगानी सम्पन्न गरेको छ। उक्त अवसरमा आयोजित कार्यक्रममा सिजी ग्रुपका कार्यकारी निर्देशक निर्वाण चौधरी प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए। कार्यक्रममा बोल्दै प्रमुख अतिथि...

ताजा समाचार