Economic News

सर्वोत्कृष्ट करदाता नेपाल उद्योग परिसंघबाट सम्मानित

२ पुष २०८२, बुधबार १५:१२

काठमाडौं। नेपाल उद्योग परिसंघले सर्वोत्कृष्ट करदाताहरुलाई सम्मान गरेको छ। राष्ट्रिय कर दिवस २०८२ को अवसरमा नेपाल सरकारबाट सम्मानित उच्च करदाताहरुलाई परिसंघले सम्मान गरेको हो । सरकारले राष्ट्रिय कर दिवसको अवसरमा कुल १६ जना (संस्था तथा व्यक्ति) लाई उच्च करदाताको रुपमा...

उज्यालो नेपाल पार्टीद्वारा रुपन्देहीमा २१ सदस्यीय जिल्ला समिति गठन

२ पुष २०८२, बुधबार १४:२०

रुपन्देही। नवगठित उज्यालो नेपाल पार्टी (उनेपा) ले बुटवलको देवासिद्ध चोकमा आज आयोजित औपचारिक कार्यक्रममार्फत २१ सदस्यीय कार्यवाहक जिल्ला समिति गठन गरेको छ। पार्टीको संगठन विस्तार अभियानअन्तर्गत सम्पन्न उक्त कार्यक्रममा उस्मान अलीलाई जिल्ला संयोजकको जिम्मेवारी दिइएको छ। जिल्ला समितिको सहसंयोजकमा शिव...

आगामी पुस १३ देखि १७ गतेसम्म २७औँ संस्करणको पोखरा सडक महोत्सव–२०८२ आयोजना हुने

२ पुष २०८२, बुधबार ११:१०

काठमाडौं- पोखराको प्रमुख पर्यटकीय क्षेत्र लेकसाइडमा आगामी पुस १३ देखि १७ गतेसम्म २७औँ संस्करणको पोखरा सडक महोत्सव–२०८२ आयोजना हुने भएको छ। अंग्रेजी नयाँ वर्ष जनवरी १ लाई लक्षित गर्दै रेष्टुराँ एण्ड बार एसोसिएसन नेपाल (रेवान) पोखराको आयोजनामा फेवाताल किनारको लेकसाइड...

नेपाल सरकार र एसियाली विकास बैंकबीच सहुलियतपूर्ण ऋण सम्झौतामा हस्ताक्षर

२ पुष २०८२, बुधबार १०:२६

काठमाडौं। नेपाल सरकार र एसियाली विकास बैंकबीच Strengthening Public Finance Management and Devolved service Delivery Program को Subprogram 2 लागि सहुलियतपूर्ण ऋण सम्झौतामा आज अर्थ मन्त्रालयमा आयोजित एक समारोहमा हस्ताक्षर गरिएको छ। एसियाली विकास बैंकद्वारा उक्त कार्यक्रमका लागि नेपाल सरकारलाई...

पशु क्वारेन्टाइन कार्यालय बिराटनगरको त्रैमासिक कार्यमा प्रगति

१ पुष २०८२, मंगलवार २२:४६

बिराटनगर , पशु क्वारेन्टाइन कार्यालय बिराटनगरले आ.व. २०८२/८३ को पहिलो त्रैमासिकको अवधिमा प्रथम त्रैमासिक अवधिको निर्धारित कार्यहरुको ८३.३७ प्रतिशत काम सम्पन्न भएको हो। सो कार्यहरुको ४७.५५ प्रतिशत वित्तिय प्रगति हासिल गरेको कार्यालय प्रमुख डा विदुर प्रसाद गौत्तमले जानकारी दिनुभयो ।...

सिङ्गापुरमा नेपाली स्वादको पहिचान बनाउँदै भिम गुरुङको सिङ्गापुर क्याफे, पहिलोपटक थकाली खाना र ढिडोको सुरुवात

१ पुष २०८२, मंगलवार १९:२४

सिङ्गापुर। सिङ्गापुरमा नेपाली समुदाय मात्र होइन, विभिन्न मुलुकका खानाप्रेमीहरूका बीच ‘Singapore Cafe’ नेपाली स्वादको प्रमुख र विश्वसनीय गन्तव्यका रूपमा स्थापित हुँदै गएको छ। जोओ सेन रोडस्थित गोर्खा क्याम्प नजिकै रहेको यो क्याफेले नेपालकै घरायसी स्वाद र आत्मीय वातावरण प्रदान गर्दै...

टोखा नगरपालिकामा श्रम डेस्क स्थापना

१ पुष २०८२, मंगलवार १८:४७

काठमाडौं। टोखा नगरपालिकाको कार्यालयमा श्रम डेस्क सञ्चालन तथा व्यवस्थापन कार्यविधि–२०८२ बमोजिम स्थापना गरिएको श्रम डेस्क नगर प्रमुख प्रकाश अधिकारीद्वारा विधिवत् रूपमा शुभारम्भ गरिएको छ। शुभारम्भ कार्यक्रममा टोखा नगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरू, जिफन्ट बागमती प्रदेशका अध्यक्ष तथा प्रतिनिधिहरू, श्रम अधिकारका क्षेत्रमा...

चितवनमा पुस ११ देखि हात्ती तथा पर्यटन महोत्सव हुने

१ पुष २०८२, मंगलवार १४:५२

काठमाडौं। चितवनको सौराहामा आगामी पुस ११ देखि १३ गतेसम्म १९ औँ चितवन हात्ती तथा पर्यटन महोत्सव–२०८२ आयोजना हुने भएको छ । क्षेत्रीय होटल संघ नेपाल, चितवनको आयोजनामा तथा युनाइटेड हात्ती सञ्चालन सहकारी संस्था लिमिटेडको मुख्य सह–आयोजनामा महोत्सव हुन लागेको हो...

सरल नेपालको आयोजनामा ‘ अनलाइन सार्वजनिक वक्तृत्वकला ’ माघ ८ गते हुदै

१ पुष २०८२, मंगलवार ०५:५३

निराज रानाभाट, नवलपुर। ‘युवा बोले राष्ट्र बोल्छ’ भन्ने दृष्टिकोण तथा ‘स्पष्ट, आत्मविश्वासी र जिम्मेवार युवा पुस्ता उत्पन्न गर्ने राष्ट्रिय अभियान’ भन्ने उद्देश्यले गण्डकी प्रदेशमा पर्ने नवलपुर जिल्लाको देवचुली नगरपालिका-१७, पिप्रहरमा रहेको पिप्रहर सामुदायिक होमस्टेमा राष्ट्रिय स्तरको‘ अनलाइन सार्वजनिक वक्तृत्वकला’ को...

ताजा समाचार