Economic News

नीति तथा कार्यक्रम सही छ, ढुक्कले समर्थन गर्नुस् : प्रधानमन्त्री

२० बैशाख २०८२, शनिबार १८:४२

काठमाडौँ। प्रधानमन्त्री एवं नेकपा (एमाले) संसदीय दलका नेता केपी शर्मा ओलीले संघीय संसद्मा प्रस्तुत नेपाल सरकारको नीति तथा कार्यक्रम स्थिरता, विकास र सुशासनका लागि सही नीतिका साथ आएकाले ढुक्कका साथ दृढतापूर्वक समर्थन गर्न सांसद्हरुलाई आग्रह गर्नुभएको छ। प्रधानमन्त्री निवास, बालुवाटारमा...

जनप्रतिनिधि र नगरवासीबीचको संवादले थप प्रभावकारी बनायो: नगरप्रमुख प्रकाश अधिकारी

२० बैशाख २०८२, शनिबार १४:५३

काठमाडौं। टोखा नगरपालिकाले सार्वजनिक सुनुवाई कार्यक्रम आयोजना गरी नागरिकहरूका गुनासो, सुझाव तथा सरोकारका विषयमा प्रत्यक्ष संवाद गरेको छ। कार्यक्रम नगर कार्यपालिकाको कार्यालय, मैजुँहिटी, टोखा, काठमाडौंमा सम्पन्न भएको हो। ‘सिधा कुरा मेयरसँग’ कार्यक्रममा प्रत्यक्ष प्रशारण गरिएको थियो, जसले जनप्रतिनिधि र नगरवासीबीचको...

बागमती प्रदेश मिटर ट्याक्सी सेवा समाजद्दारा आयोजित ‘नि:शुल्क स्वास्थ्य शिविर कार्यक्रम’ सम्पन्न  

२० बैशाख २०८२, शनिबार १२:३६

काठमाडौं। बागमती प्रदेश मिटर ट्याक्सी सेवा समाजले पहिलोपटक स्वरोजगार ट्याक्सी व्यवसायी तथा उनीहरुको परिवारलाई लक्षित गर्दै ‘नि:शुल्क स्वास्थ्य शिविर कार्यक्रम २०८२’ सम्पन्न भएको छ। उक्त स्वास्थ्य शिविर कार्यक्रममा २ सय २५ जनाले चेकजाँच गराएका थिए, भने जसमा १०/१५ जना वृद्ध,...

सूचना तथा सञ्चार प्रविधिका क्षेत्रमा लगानी बढाउन प्रधानमन्त्रीको आग्रह

१९ बैशाख २०८२, शुक्रबार १७:२६

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा सडक, विद्युत्लगायत पूर्वाधारको विकास भएकाले सूचना तथा प्रविधिको क्षेत्रमा लगानी गर्न वैदेशिक लगानीकर्तालाई आग्रह गर्नुभएको छ । राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस, २०८२ का अवसरमा आज सूचना तथा सञ्चार प्रविधि मन्त्रालयद्वारा आयोजित कार्यक्रममा...

बनेपा मेयर कप भ्याली आईटीएफ तेक्वान्दो प्रतियोगिता सुरु

१९ बैशाख २०८२, शुक्रबार १७:१५

विनोद थापा, बनेपा। काभ्रेपलान्चोक आईटीएफ तेक्वान्दो प्रतिस्ठानको आयोजना तथा बनेपा नगरपालिकाको मुख्य प्रायोजनमा बनेपा मेयर कप भ्याली आईटीएफ तेक्वान्दो प्रतियोगिता सुरु भएको छ। दुई दिनसम्म चल्ने प्रतियोगितामा काभ्रे, काठमाडौं,ललितपुर, भक्तपुर र रामेछापका गरि २५० खेलाडीहरुको सहभागिता रहेको छ। सबै खेलहरु...

विगत १ दशकदेखि कृषि, आर्थिक, लगायतका क्षेत्रमा कलम चलाइरहेका पत्रकार निराज रानाभाट सम्मानित

१९ बैशाख २०८२, शुक्रबार १६:४३

काठमाडौं। पत्रकार निराज रानाभाटलाई विश्व प्रकृति संरक्षण नेपालले सम्मान गरेको छ। काठमाडौंको टोखा नगरपालिका -४, धापासी हाइटस्थित रैथाने एग्री प्रडक्ट्स नेपालको कार्यालय परिसरमा ‘कृषिमा उन्नति, देशको प्रगति’ भन्ने नाराका साथ विश्व प्रकृति संरक्षण नेपाल ( WWN ) को आयोजना तथा...

आइआइटीमा नेपाली छात्राको मृत्युः परराष्ट्रले

१९ बैशाख २०८२, शुक्रबार ०७:०८

पर्सा- परराष्ट्र मन्त्रालयले भारतको ओडिसा राज्यस्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल ट्रेक्नोलोजी (केआइआइटी) मा अध्ययनरत वीरगञ्जकी प्रिसा साहको मृत्यु भएको घटनाको छानबिनका निम्ति कूटनीतिक पहल प्रारम्भ गरेको छ। छात्रा साह बिहीबार बेलुका आफ्नै कोठामा मृत भेटिएकी थिइन्। परराष्ट्रमन्त्री डा. आरजु राणा...

मन्त्रिपरिषद्को बैठक स्थगित

१९ बैशाख २०८२, शुक्रबार ०७:०३

काठमाडौं। आज (शुक्रबार) बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक स्थगित भएको छ। शुक्रबार प्रधानमन्त्रीको सरकारी कार्यालय सिंहदरबारमा बिहान १० बजेका लागि बोलाइएको बैठक स्थगित भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको हो। बैठक के कारणले स्थगित गरिएको भन्नेबारे भने केही कारण खुलाइएको छैन्। बैठकले...

कञ्चनपुरमा स्मार्ट प्रम्प्टिङसम्बन्धी एआई वेबिनार आज सम्पन्न हुँदै

१९ बैशाख २०८२, शुक्रबार ०६:५४

कञ्चनपुर, सूचना तथा सञ्चार प्रविधि दिवस २०८२ को अवसरमा कम्प्युटर एशोसिएसन नेपाल (CAN) महासंघ, कञ्चनपुर शाखाले आज साँझ ७ बजेदेखि “AI at Your Fingertips: Smart Prompting for Smarter Results” शीर्षकमा विशेष एआई वेबिनार आयोजना गर्दैछ। उक्त वेबिनार CAN महासंघ सुदूरपश्चिम,...

ताजा समाचार