Economic News

“सगरमाथा हाम्रो पहिचान र गौरव हो, यसप्रति विश्वले पनि गौरव गरेको छ, पर्यटनमन्त्री पाण्डे ।

१५ जेष्ठ २०८२, बिहीबार ०७:५३

काठमाडौँ, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले विश्वको सर्वोच्च शिखर सगरमाथा संसारको गौरव भएको बताएका छन्। सगरमाथा दिवसका अवसरमा पर्यटकको अधिक चहलपहल हुने ठमलेमा आज बिहान आयोजित एक प्रभातफेरी कार्यक्रम वसन्तपुरमा आयोजना गरिएको थियो। त्यसमा पर्यटनमन्त्री पाण्डे, निमित्त पर्यटन...

गोरखा सेवा समाज कतारले १३औं महाधिवेशन गर्दै

१५ जेष्ठ २०८२, बिहीबार ०५:२१

कतार। “तन, मन, वचन र कर्मले सेवा गरौ” भन्ने मूलनाराको साथ २००३ मा स्थापनाभएको गोरखा सेवा समाज कतार ले १३ तेह्रौँ महाधिवेशन २०२५ गर्ने भएको छ। यही आउँदो शुक्रबार मे ३० तारिख २०२५ का दिन कतारमा रहेको वेलफेयर रेष्टुरेन्टको सभाहल...

२० खर्बको बजेट ल्याउँदै सरकारः कर्मचारीको तलब बढ्ने, बृद्धाभत्ताको उमेर बढाउने

१५ जेष्ठ २०८२, बिहीबार ०३:४४

काठमाडौँ, भोली अर्थात बिहीबार अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८२/०८३ को बजेट तथा कार्यक्रम संघीय संसदका दुबै सदनमा प्रस्तुत गर्दैछन् । जसअनुसार अर्थमन्त्री पौडेलले मंगलबार नै शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेललाई बजेटबारे विस्तृत ब्रिफिङ गरिसकेका छन् । अर्थमन्त्रीले उक्त ब्रिफिङमा...

प्रधानमन्त्रीसँग न्यूूजिल्याण्डका उपप्रधानमन्त्रीको शिष्टाचार भेट

१४ जेष्ठ २०८२, बुधबार १७:५४

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीसँग न्यूूजिल्याण्डका उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री विन्स्टोन पिटर्सले आज शिष्टाचार भेट गर्नुभएको छ । प्रधानमन्त्री निवास, बालुुवाटारमा भएको भेटका अवसरमा दुुईपक्षीय हित, आपसी सम्बन्ध र सहकार्यलाई अभिवृद्धि गर्ने विषयमा छलफल भएको थियो । उहाँहरुबीच कृषि, पर्यटन, शिक्षा,...

strengthening data systems to support Nepal’s agriculture sector and explored opportunities for collaboration in improving the quality, accessibility, and use of agricultural statistics

१४ जेष्ठ २०८२, बुधबार १५:३५

Mr Ken Shimizu, FAO Representative in Bhutan and Nepal 🇳🇵 paid a courtesy call to Mr. Madhu Sudan Burlakoti, Chief Statistician and his team at the National Statistics Office. The meeting was focused on strengthening data systems to support Nepal’s...

नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठनले बृहत् जन-साँस्कृतिक कार्यक्रम आयोजना गराउँदै

१४ जेष्ठ २०८२, बुधबार ११:२५

गणतन्त्र दिवस २०८२ को अवसरमा नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठनद्वारा बृहत् जन-साँस्कृतिक कार्यक्रम आयोजना हुन गइरहेको छ । २००७ सालको नेपाली क्रान्ति देखि जनयुद्ध हुदै २०६२/६३ को जनआन्दोलन सम्म नेपाली जनताले राष्ट्रिय स्वाधिनता, स्वतन्त्रता, समानता र न्यायका लागि संघर्ष र...

नयाँ निर्वाचनसँगै सीएसआरआईले गर्‍यो नेपालको साइबर सुरक्षा नेतृत्वलाई सुदृढ,

१३ जेष्ठ २०८२, मंगलवार ०९:४९

काठमाडौं, नेपाल, (मे २७, २०२५) सेन्टर फर साइबर सेक्युरिटी रिसर्च एन्ड इनोभेसन (CSRI) ले भर्खरै आफ्नो सातौं वार्षिक साधारण सभा (AGM) र तेस्रो अधिवेशन सफलतापूर्वक सम्पन्न गरेको छ। यस महत्वपूर्ण कार्यक्रममा पाँचजना नयाँ केन्द्रीय सचिवहरू निर्वाचित भएका छन्। यो कदमले...

नार्कले पायो स्मार्ट कार्यकारी निर्देशक, डा तिम्सिना

१३ जेष्ठ २०८२, मंगलवार ०३:५५

नेपाल कृषि अनुसन्धान परिषद नार्कले पायो स्मार्ट कार्यकारी निर्देशकमा डा. कृष्ण प्रसाद तिम्सिना। डा. तिम्सिना भन्छन नार्कलाई नयाँ उचाईमा पु-याउँछु। नेपाल कृषि अनुसन्धान परिषद नार्कको कार्यकारी निर्देशकमा डा. कृष्ण प्रसाद तिम्सिना नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रीपरिषदको बैठकले तिम्सिनालाई...

हुम्लाको तिल गाउँमा गएको बाढी पहिरोको अध्ययन गर्न प्राविधिक टोली ५ हजार ३ सय ५० मीटरमा

१२ जेष्ठ २०८२, सोमबार २२:५२

हुम्ला। नेपाल हुम्लाको नाम्खा गाउँपालिकाको तिल गाउँमा गएको बाढी पहिरोको अध्ययन गर्न गएको प्राविधिक टोलीले ५ हजार ३ सय ५० मीटरमा रहेको हिमताल भएको स्थान सम्मै पुगेर अध्ययन गरेको छ । यसअघि दुईवटा हिमताल देखिएको स्थानमा तीनवटा ताल भेटिएको अध्ययन...

ताजा समाचार