Economic News

मोटरसाइकल दुर्घटना हुँदा वरिष्ठ कृषि अधिकृत लम्सालको मृत्यु

८ कार्तिक २०८२, शनिबार २०:५७

स्याङ्जा । पुतलीबजार नगरपालिका-१४ मा मोटरसाइकल दुर्घटना हुँदा वरिष्ठ कृषि अधिकृत माधवप्रसाद लम्सालको मृत्यु भएको छ। ४५ वर्षीय लम्साल आफैंले चलाएको लु ५९ प ३७९७ नम्बरको मोटरसाइकल गएराति दुर्घटनामा पर्दा ज्यान गएको हो। आम्बोटबाट झण्डै सय मिटर मोटरसाइकलसहित तल लम्साल खसेको...

सुनमा सबभन्दा ठूलो गिरावट

६ कार्तिक २०८२, बिहीबार १६:३८

काठमाडौं, सुनको मूल्यमा मंगलबार करिब १२ वर्षयताकै सबभन्दा ठूलो गिरावट आएको छ। तिहारको मध्यमा सुनको भाउ ६ प्रतिशतभन्दा बढी घटेर एक ट्रय औंस (३२ ग्राम) को मूल्य ४,०८२ डलरमा झरेको छ। सोमबार मूल्य ४,३८१ डलरसम्म पुगेको थियो। विश्लेषकहरूका अनुसार, मूल्य...

WSO ले Grande International Hospital लाई “एडभान्स्ड स्ट्रोक सेन्टर” को मान्यता दिएको छ

२ कार्तिक २०८२, आईतवार १३:३२

काठमाडौं। ग्राण्डी इन्टरनेशनल अस्पतालले नेपालकै स्वास्थ्य इतिहासमा अभूतपूर्व सफलता हासिल गरेको छ। अस्पतालले विश्व स्ट्रोक सङ्गठन (World Stroke Organization–WSO) बाट “एडभान्स्ड स्ट्रोक सेन्टर” को मान्यता प्राप्त गरेको हो। यो मान्यता सन् २०२५ अक्टोबर १७ देखि २०२८ अक्टोबर १६ सम्मका लागि...

काग तिहारको अवसरमा नारायणहिटी अगाडि ‘२२औँ काग सम्मेलन’ सम्पन्न

२ कार्तिक २०८२, आईतवार ०२:४५

काठमाडौं। काग तिहारको अवसरमा कलाकार रमेश दुलाल”कागे”ले राजधानीको नारायणहिटी गेट अगाडि ‘२२औँ काग सम्मेलन’ सम्पन्न भएको छ। टप राजधानी रोधी र ग्रीनसिटी अस्पताल बसुन्धाराको सहआयोजनामा भएको कार्यक्रममा दुलालले आफ्नो विशेष कला प्रस्तुत गर्दै हजारौं कागलाई आकर्षित गरे । बिहान पौने...

तिहारको महत्वहरू

१ कार्तिक २०८२, शनिबार २३:३४

तिहार (दीपावली) नेपाली हिन्दू धर्मावलम्बीहरूको एक अत्यन्त महत्वपूर्ण चाड हो, जुन पाँच दिनसम्म मनाइन्छ। यस चाडको धार्मिक, सांस्कृतिक र सामाजिक महत्व छ। यहाँ तिहारको मुख्य महत्वहरू संक्षेपमा उल्लेख गरिएका छन्:  धार्मिक महत्व: यमराज र यमुनाको कथा: तिहार यमराज (मृत्युदेवता) र...

“मदिरा व्यवसायी संघ काठमाडौं” ले एप सार्वजनिक गर्दै तिहारमा देउसी-भैलो धमाका!

१ कार्तिक २०८२, शनिबार २०:२०

सामूहिक शुभकामना, डिजिटल युगमा प्रवेश र उत्सवको जोश – एकै साथ! काठमाडौं, १ कात्तिक – मदिरा व्यवसायी संघ काठमाडौंले डिजिटल यात्राको सुरुवात गर्दै भव्य समारोहबीच “मदिरा व्यवसायी संघ एप” को औपचारिक उद्घाटन तथा दशैं, तिहार, नेपाल संवत्, छठ र ल्होछार पर्वको अवसरमा शुभकामना आदानप्रदान र सांस्कृतिक देउसी-भैलो कार्यक्रम सम्पन्न...

गोरखा सांस्कृतिक समाजको पाँचौं अधिवेशन सम्पन्न, उपाध्यक्षमा रायन बस्याल सर्वसम्मत निर्वाचित

१ कार्तिक २०८२, शनिबार १९:३९

गोरखा सांस्कृतिक समाजको पाँचौं अधिवेशन हिजो सम्पन्न भएको छ। अधिवेशनले नयाँ नेतृत्व चयन गर्दै चर्चित कलाकार तथा सुमधुर स्वरका धनी रायन बस्याललाई उपाध्यक्ष पदमा सर्वसम्मतरूपमा निर्वाचित गरेको छ। रायन बस्याल हाल नेपाली संगीत क्षेत्रमा सक्रिय, लोकप्रिय र चर्चित नामहरू मध्ये...

पोखरा विश्वविद्यालयबाट काठमाडौंमा स्नातक कार्यक्रम सञ्चालन

३१ आश्विन २०८२, शुक्रबार २०:१६

पोखरा विश्वविद्यालयले पहिलोपटक काठमाडौंका लागि  आङ्गिक क्याम्पसबाट कृत्रिम बौद्धिकता र डाटा विज्ञान विषयमा स्नातक तहको कार्यक्रम (Obviously), विएएलएलवि र विएससिसिएसआइटि बिषय सरु गरेको छ । सो विश्वविद्यालयको आङ्गिक क्याम्पसका रूपमा काठमाडौं उपत्यकामा सञ्चालित ललितपुरको च्यासलस्थित श्रमिक शान्ति क्याम्पसले यस शैक्षिक सत्रबाट...

इलाम जिल्लाका पालिकाहरुमा आपतकालीन पुनर्स्थापना कार्यका लागि सहयोग

३१ आश्विन २०८२, शुक्रबार १८:१२

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिले विपद् संकटग्रस्त क्षेत्र घोषणा भएको इलाम जिल्लाका पालिकाहरुमा आपतकालीन पुनर्स्थापना कार्य तथा ‘लाइफलाइन’ सुचारु गर्न ४० लाखदेखि ६० लाख रुपैयाँसम्म सहयोग गर्न मन्त्रिपरिषद्समक्ष सिफारिस गरेको छ। आज समितिका अध्यक्ष एवं गृहमन्त्री ओमप्रकाश अर्यालको...

ताजा समाचार