Economic News

संकटमा नेतृत्व लिएका एआईजी कार्की, अहिले षड्यन्त्रको घेरामा

१३ कार्तिक २०८२, बिहीबार १४:११

विनोद थापा। नेपाल प्रहरीको ३३औँ महानिरीक्षक (IGP) नियुक्तिको मिति नजिकिँदै गर्दा एआईजी दान बहादुर कार्कीलाई लक्षित गर्दै योजनाबद्ध षड्यन्त्र सुरु भएको पाईएको छ । संकटका समयमा अन्य एआईजीहरुले जान नमानेपछि भदौ २४ गते उपत्यका प्रमुखको जिम्मेवारी सम्हाल्दै संगठनलाई निकास दिएका...

विश्व मस्तिष्कघात दिवसको अवसरमा ग्राण्डीमा अन्तरकृया तथा सचेतनामूलक हाजिरीजवाफ सम्पन्न

१२ कार्तिक २०८२, बुधबार २१:३७

काठमाडौँ। अक्टोबर २९ अर्थात् आज विश्वभर विश्व पक्षघात (मस्तिष्कघात) दिवस मनाइएको छ । ‘प्रत्येक मिनेट गणना’ भन्ने मूल नाराका साथ बुधबार ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल धापासीमा मस्तिष्कघात सम्बन्धी अन्तक्र्रिया तथा सचेतनामुलक हाजिरीजवाफ प्रतियोगिता आयोजना गरिएको थियो । उक्त प्रतियोगितामा अस्पतालका डाक्टर,...

उद्योग-वाणिज्यका माइलस्टोन कार्ययोजना

१२ कार्तिक २०८२, बुधबार ०१:०७

काठमाडौं। हालै अन्तरिम सरकारका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीले मन्त्रालयबाट प्रवाह हुने सेवालाई सहज, सरल, प्रविधि र सेवाग्राही बनाउन पाँच महिनाभित्र सम्पन्न गर्ने गरी ३९ बुँदे ‘तत्काल सुधार कार्ययोजना, २०८२’ कार्यान्वयनमा ल्याएका छन् । निर्देशनमा सेवा प्रवाहलाई परिवर्तित परिवेशअनुसार तत्कालै...

आर्थिक विकासमा सार्वजनिक संस्थानको भूमिका

११ कार्तिक २०८२, मंगलवार २०:०७

काठमाडौं। सरकारको सफलता र असफलता एवं आर्थिक विकासमा प्रमुख खेलाडीहरूको रूपमा सार्वजनिक संस्थानको महत्वपूर्ण भूमिका रहेको हुन्छ । विगतमा भूमण्डलीकरण, उदारीकरण र डी– लाइसेन्स तथा राष्ट्रिय अर्थतन्त्रको निरन्तर संरचनात्मक रूपान्तरणले एकातिर निजी क्षेत्रको विस्तारमा टेवा दिएको छ भने अर्कातिर सार्वजनिक...

मुस्ताङ र मनाङमा भारी वर्षा र हिमपात

११ कार्तिक २०८२, मंगलवार १८:३५

काठमाडौँ। पश्चिमी वायुका साथै अरब सागरबाट उत्पन्न न्यून चापीय प्रणालीका कारण मौसम बदली हुँदा मनाङ र मुस्ताङमा आज भारी वर्षा भएको छ। हिमाली क्षेत्रमा बाक्लो हिमपात भएको छ भने तल्लो भेगमा वर्षा भइरहेको विभागले जनाएको छ । “राष्ट्रिय विपद् जोखिम...

नेप्से परिसूचक ६२ अङ्कले बढ्यो

११ कार्तिक २०८२, मंगलवार १२:५९

काठमाडौँ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ६२ दशमलव २९ अङ्कले बढेर दुई हजार ५७१ दशमलव ३४ को बिन्दुमा कायम भएको छ । यो दुई दशमलव ४८ प्रतिशतको वृद्धि हो । आज ३१४ कम्पनीको ९२ लाख ४३ हजार ७२३ कित्ता शेयर...

एनआरएनएद्वारा ७५ लाख ४४ हजार लागतमा काठमाडौं ट्राफिक कन्ट्रोलरुम हस्तान्तरण

११ कार्तिक २०८२, मंगलवार ०९:५४

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले काठमाडौं उपत्यका ट्राफिक प्रहरी महाशाखा, रामशाहपथमा निर्माण गरिएको अत्याधुनिक ट्राफिक कन्ट्रोलरुम आज औपचारिक रूपमा नेपाल प्रहरीलाई हस्तान्तरण गरेको छ। कार्यक्रमको उद्घाटन उपत्यका प्रहरी प्रमुख अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) दानबहादुर कार्की र एनआरएनए अध्यक्ष महेशकुमार...

यो बर्षकै सबैभन्दा धेरै दर्शनार्थी पुगेका छन पाथीभरा मन्दिरमा

९ कार्तिक २०८२, आईतवार ०४:५७

ताप्लेजुङ : ताप्लेजुङस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा शनिबार यो यामकै सबैभन्दा धेरै दर्शनार्थी पुगेका छन्। यस्तै आज पनि पाथीभरामा बिहानैदेखि भक्तजनको भीड उपस्थिति देखिएको समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले जानकारी दिए। पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक हाङबाङ अनुसार शनिबार एकै...

छठ पर्वको आज दोस्रो दिन खरना विधि गरिँदै

९ कार्तिक २०८२, आईतवार ०३:५६

काठमाडौँ। श्रद्धा, निष्ठा र लोकआस्थाको पर्व छठ व्रतालुले आज पर्वको दोस्रो दिन खरना विधिको तयारी गरेका छन् । कार्तिक शुक्ल चौथीका दिन हिजो नहाय–खाय विधिबाट पर्व सुरु गरेका व्रतालुले आज पर्वको दोस्रो दिन खरना विधिको तयारी गरेका हुन् । चार...

ताजा समाचार