Economic News

श्रम, रोजगार तथा आप्रवासन समन्वयमा क्षमता विकास गराउने सहमति

१३ असार २०८२, शुक्रबार २०:१३

काठमाडौँ, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले रोजगारीका लागि प्रविधिको प्रयोग गर्नसक्ने सीपयुक्त दक्षजनशक्ति तयार गर्नुपर्ने बताउनु भएको छ। शुक्रवार मन्त्रालयमा आयोजित स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान, वैदेशिक रोजगार बोर्ड र हेल्भेटास नेपालबीच सम्झदारी पत्र हस्ताक्षर कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले...

असार १३ गतेसम्ममा १५.६ प्रतिशत क्षेत्रफलमा रोपाई सम्पन्न, मधेश प्रदेशको विवरण आउन बांंकि

१३ असार २०८२, शुक्रबार १९:४१

काठमाडौं । यस वर्षको असारमा १३ गतेसम्ममा छ प्रदेशमा १५.६ प्रतिशत क्षेत्रफलमा रोपाई सम्पन्न भएको छ। कृषि विभागले पत्रकार सम्मेलन गरी शुक्रबारसम्ममा दुई लाख १७ हजार २८९ हेक्टर क्षेत्रफलमा रोपाई सम्पन्न भएको छ। नेपालमा तेह्र लाख ९१ हजार ३२१ हेक्टर...

हिम स्टार उर्जा कम्पनीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

१३ असार २०८२, शुक्रबार १९:३५

काठमाडौं । हिम स्टार उर्जा कम्पनी लिमिटेडले जेठ ३० गतेदेखि निष्काशन गरेको साधारण शेयर (आईपीओ) मा आवेदन दिने आज अन्तिम दिन हो। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गरेको हो। कम्पनीले जारी...

रानीमहललाई पुरानै अवस्थामा संरक्षण गरिने

१३ असार २०८२, शुक्रबार १७:२८

काठमाडौं, पाल्पाको रानीमहललाई पुरानै अवस्थामा फर्काइ संरक्षण गरिने भएको छ। उपप्रधानमन्त्री एवं अर्थमन्त्री, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, पाल्पा जिल्लाका जनप्रतिनिधि, पुरातत्व विभागका महानिर्देशक, पाल्पा जिल्लाका प्रमुख जिल्ला अधिकारी, इन्जिनियर लगायतको बैठकले खड्ग शम्शेरले निर्माण गरेको रानीमहलको स्वरुपमा ल्याएर संरक्षण गर्ने...

वैधानिकीकरण श्रम स्वीकृति कार्यक्रमको शुभारम्भ

१२ असार २०८२, बिहीबार २०:३९

काठमाडौँ – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम सञ्चार एप र वैधानिकीकरण श्रम स्वीकृति कार्यक्रमको शुभारम्भ गरेको छ। बिहीबार सिंहदरबारमा आयोजित एक कार्यक्रमकाबीच श्रममन्त्री शरत सिंह भण्डारी र परराष्ट्रमन्त्री आरजु राणा देउवाले श्रम सञ्चार एप र वैधानिकीकरण श्रम स्वीकृति...

मल दिन नसकिने अवस्था रहेपनि ‘आउँदैछ’ भनेर बोल्नुपर्ने बाध्यता रहेको, मन्त्री अधिकारी

१२ असार २०८२, बिहीबार १७:०६

कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले मल दिन नसकिने अवस्था रहेपनि ‘आउँदैछ’ भनेर बोल्नुपर्ने बाध्यता रहेको स्वीकारे। ‘किसानलाई समयमा पुर्‍याउन सम्भावनै छैन। तर चिन्ता नगर्नुस्, आउँछ भन्नैपर्छ’ उनले भने। बिहिबार आयोजना गरेको दही चिउरा प्रवर्द्धन कार्यक्रममा मन्त्री अधिकारीले जो मान्छे...

सेयर बजार २६ सयकै बिन्दुमा अलमल: कारोबार खुम्चियो

११ असार २०८२, बुधबार १७:२९

काठमाडौँ। यस साताको चौथो कारोबार दिन आज सेयर बजारमा सामान्य सुधार आएको छ। उक्त दिन बजार २.५५ अंकले बढेर २६०३.०८ को विन्दुमा कायम भएको हो। आज ३११ कम्पनीको १ करोड ३७ लाख ५९ हजार कित्ता शेयर किनबेच हुँदा ५ अर्ब...

युएईमा ५ हजार घरेलु श्रमिक पठाउने अन्तिम तयारीमा सरकार

१० असार २०८२, मंगलवार १७:३९

काठमाडौँ– सरकारले संयुक्त अरब इमिरेट्स (युएई)मा ५ हजार घरेलु श्रमिक पठाउने तयारी अन्तिम चरणमा पुगेको जनाएको छ। मंगलबारको प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयक २०८२ माथि सांसदहरूले उठाएको प्रश्नको जवाफ दिने क्रममा मन्त्री सरतसिंह भण्डारीले यस्तो बताएका हुन्। घरेलु श्रमिकमाथिको प्रतिबन्धले महिलाहरू...

पुरस्कारले कृषि पेशालाई आत्मसम्मान र सम्भावनाको बाटोका रूपमा स्थापित गर्नेछ: कृषिमन्त्री अधिकारी

१० असार २०८२, मंगलवार १६:१९

काठमाडौ। देशभरका १४ जना कृषकलाई राष्ट्रिय उत्कृष्ट कृषक पुरस्कार वितरण गरिएको छ। कृषि तथा पशुपन्छी विकास मनत्रालयद्धारा राष्ट्रपति भवन शितलनिवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले सातै प्रदेशको प्रतिनिधित्व हुने गरि एक प्रदेशवाट दुई जनालाई पुरस्कार प्रदान गर्नुभएको हो। पुरस्कृत हुने...

ताजा समाचार