Economic News

नेपाल फर्की उद्यम गरेका उद्यमी पुरस्कृत

१८ असार २०८२, बुधबार ०१:४४

काठमाडौँ – वैदेशिक रोजगारबाट नेपाल फर्की उद्यम गरेका उद्यमीलाई पुरस्कृत गरिएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको चालु आर्थिक वर्ष २०८१/८२ को स्वीकृत वार्षिक कार्यक्रम ‘वैदेशिक रोजगारबाट फर्की नेपालमा उद्यम गरेका उद्यमीका लागि राष्ट्रिय पुरस्कार’ बाट उनीहरूलाई पुरस्कृत...

सुरक्षित आप्रवासन (SaMi) कार्यक्रम तेस्रो चरणः सिकाइ तथा अनुभव आदान-प्रदान कार्यक्रम सम्पन्न

१७ असार २०८२, मंगलवार १६:१३

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको आयोजनामा माननीय मन्त्री शरत सिंह भण्डारी र सचिव डा. कृष्णहरि पुष्करको समुपस्थितिमा सुरक्षित आप्रवासन (SaMi) कार्यक्रम तेस्रो चरण (२०७५ भाद्र ३१ – २०८१ मंसिर १० ) कार्यान्वयनबाट प्राप्त सिकाइ तथा अनुभव आदान-प्रदान...

मुख्यसचिव एकनारायण अर्याल वैदेशिक रोजगार विभागकाे अनुगमन तथा निरीक्षणमा

१७ असार २०८२, मंगलवार १३:५०

काठमाडौँ । मुख्यसचिव एकनारायण अर्यालले मंगलबार वैदेशिक रोजगार विभागकाे छड्के अनुगमन तथा निरीक्षण गरेका छन्। अनुगमनका क्रममा सेवाग्राहीसँग प्रत्यक्ष संवाद गरी उनीहरूका समस्या बुझ्ने र केहीको काम तत्काल सम्पादन गर्ने काम भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका शासकीय क्षेत्र हेर्ने...

Green Climate Fund Approves $36.1 Million To Help Nepal Protect Lives and Livelihoods From Glacial Flood Risks

१७ असार २०८२, मंगलवार १२:४८

The Green Climate Fund (GCF) has approved a $36.1 million grant to help Nepal reduce the growing threat of glacial lake outburst floods (GLOFs), a major and accelerating climate risk in the Himalayas. The approval marks a new chapter in...

प्रधानमन्त्रीद्वारा विश्वव्यापी आर्थिक र वित्तीय प्रणालीमा न्याय र निष्पक्षताका लागि आह्वान

१६ असार २०८२, सोमबार १९:२०

सेभिया (स्पेन)। प्रधानमन्त्री केपी शर्मा ओलीले ‘विकासका लागि वित्त’सम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनलाई आज सम्बोधन गर्दै विश्वव्यापी आर्थिक र वित्तीय प्रणालीमा न्याय र निष्पक्षताका लागि आह्वान गरेका छन्। स्पेनको सेभिया (सेभिल्ला)मा जारी सम्मेलनमा प्रधानमन्त्री ओलीले अल्पविकसित देशहरूको समूहका तर्फबाट आवाज प्रस्तुत...

प्रधानमन्त्री र संयुक्त राष्ट्रसंघका महासचिव एन्टेनियो गुटेरेसबीच भेटवार्ता

१६ असार २०८२, सोमबार १९:१५

स्पेन। ‘विकासका लागि वित्त’सम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनका क्रममा स्पेनको सेभियामा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसंघका महासचिव एन्टेनियो गुटेरेसबीच आज द्विपक्षीय भेटवार्ता भएको छ। भेटका अवसरमा महासचिव गुटेरेसले नेपालले हालै सगरमाथा संवाद कार्यक्रमको सफल आयोजना गरेकामा बधाई दिँदै...

इजिप्टका प्रधानमन्त्री र स्तोनियाका राष्ट्रपतिबीच प्रधानमन्त्रीको भेटवार्ता

१६ असार २०८२, सोमबार १९:०३

सेभिया (स्पेन) १६ असार । संयुक्त राष्ट्रसंघको ‘विकासको लागि वित्त’सम्बन्धी चौथो अन्तरार्राष्ट्रिय सम्मेलनका क्रममा स्पेनको सेभियामा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र स्तोनियाका राष्ट्रपति अलार कारिसबीच द्विपक्षीय भेटवार्ता भएको छ । आज प्रधानमन्त्री केपी शर्मा ओली र इजिप्टका प्रधानमन्त्री डा....

बढ्यो नेप्से परिसूचक, छ अर्ब ३८ करोडको कारोबार

१६ असार २०८२, सोमबार १४:५९

काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बढेको छ। आज नेप्से परिसूचक नौ दशमलव १९ अङ्कले बढेर दुई हजार ६३१ दशमलव ४८ विन्दुमा कायम भएको हो। आज विभिन्न ३१८ कम्पनीका एक करोड ४१ लाख ७२ हजार ५३५ कित्ता शेयर ६३ हजार...

संघीय संसद्का चार समिति बैठक आज बस्दै, विधेयक र सुनुवाइमा केन्द्रित कार्यसूची

१६ असार २०८२, सोमबार १०:५८

काठमाडौं। संघीय संसद्अन्तर्गत रहेका चारवटा संसदीय समितिका बैठकहरू आज बस्दै छन्। बैठकहरूमा विभिन्न महत्त्वपूर्ण विधेयक, प्रतिवेदन र न्यायिक सुनुवाइमाथि छलफल हुने कार्यसूची तय भएको छ। सबैभन्दा पहिला संसदीय सुनुवाइ समितिको संयुक्त बैठक बिहान ८ बजेका लागि बोलाइएको छ। बैठकमा सर्वोच्च...

ताजा समाचार