Economic News

केरा खेती जोगाउन ‘TR4’ विरुद्ध तयारी: कोशीमा सरोकारवालाको क्षमता अभिवृद्धि कार्यशाला

१२ चैत्र २०८२, बिहीबार १४:५५

“एफएओ नेपाल, पीक्युपिएमसी र नार्कको सहकार्यमा बहु–क्षेत्रीय सहभागिता, केरा क्षेत्रमा रोग रोकथाम र क्वारेन्टाइन संयन्त्र बलियो बनाउने जोड” काठमाडौं/कोशी। नेपालमा केरा खेतीमाथि गम्भीर जोखिमका रूपमा हेरिएको ट्रपिकल रेस–४ (TR4) विरुद्ध राष्ट्रिय तयारी सुदृढ बनाउन एफएओ नेपाल ले प्लान्ट क्वारेन्टाइन तथा...

दुग्धक्षेत्र सुदृढीकरणका लागि काभ्रेमा सरोकारवाला परामर्श बैठक सम्पन्न

१२ चैत्र २०८२, बिहीबार १४:३६

काभ्रे। संयुक्तराष्ट्रसंघीय खाद्य तथा कृषि संगठन (FAO) को आर्थिक सहयोगमा दुग्ध क्षेत्रको समग्र विकास, सहकार्य र प्रभावकारी समन्वयलाई केन्द्रमा राख्दै सरोकारवाला परामर्श बैठक काभ्रेमा सम्पन्न भएको छ। केन्द्रीय दुग्ध सहकारी संघको आयोजनामा तथा काभ्रे जिल्ला दुग्ध उत्पादक सहकारी संघ को...

नार्कद्वारा मन्त्री परियार र सचिव खराललाई बिदाइ–कृतज्ञता

१२ चैत्र २०८२, बिहीबार १३:४८

“नीति सुधारदेखि संस्थागत सुदृढीकरणसम्मको नेतृत्वको प्रशंसा, कृषि अनुसन्धानको भविष्यलाई थप बलियो बनाउने प्रतिबद्धता”: काठमाडौं । नेपालको कृषि अनुसन्धान प्रणालीलाई सुदृढ, प्रभावकारी र दीर्घकालीन रूपमा परिणाममुखी बनाउने यात्रामा योगदान पुर्‍याएका नेतृत्वलाई सम्मान गर्दै सम्मानसहित बिदाइ गरिएको हो। नार्कले मन्त्री परियारको मन्त्रीकालीन...

नेपालमा खाद्यजन्य एन्टिमाइक्रोबियल प्रतिरोध नियन्त्रणमा ‘वन हेल्थ’ समन्वयको जोड

११ चैत्र २०८२, बुधबार १९:११

“एफएओको ACT परियोजनाअन्तर्गत ४० भन्दा बढी सरोकारवाला एकै थलोमा, नीतिगत खाडल सच्याउँदै NAP-AMR अनुरूप सिफारिस तयार गर्ने सहमति” काठमाडौं । नेपालमा खाद्यजन्य एन्टिमाइक्रोबियल प्रतिरोध (AMR) नियन्त्रण, खाद्य सुरक्षा सुदृढीकरण तथा ‘वन हेल्थ’ अवधारणाअन्तर्गत अन्तरनिकाय समन्वयलाई थप प्रभावकारी बनाउने उद्देश्यले महत्वपूर्ण...

पाँचखालका किसानको पीडा: खेतमै सस्तो आलु, बजारमा अझै महँगो किन?

११ चैत्र २०८२, बुधबार १५:१०

  काठमाडौं/काभ्रे, काभ्रेको पाँचखाल यतिबेला आलु खन्ने चटारोमा छ। खेतबारीमा किसानहरू धमाधम आलु खन्दै छन्, तर उनीहरूको अनुहारमा खुसीभन्दा बढी चिन्ता देखिन्छ। कारण स्पष्ट छ—उत्पादन राम्रो भए पनि मूल्य अत्यन्तै घटेको छ। खेतमै व्यापारी र उपभोक्ता पुगेर आलु किनिरहेका छन्,...

ग्लोबल आइएमई बैंकद्वारा पौभा कलाको दिव्य रङ्ग, दर्शन समावेश २०८३ सालको क्यालेन्डर सार्वजनिक

११ चैत्र २०८२, बुधबार ११:४९

ग्लोबल आइएमई बैंक लिमिटेडद्वारा पौभा कलाको दिव्य रङ्ग र दर्शन सहितको तस्वीरहरु समावेश नयाँ वर्ष २०८३ सालको क्यालेन्डर सार्वजनिक गरेको छ । बैंकको कर्पोरेट कार्यालय कमलादीमा आयोजित एक समारोहमा बैंकका अध्यक्ष तथा नेपाल उद्मोग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र...

आजेदेखि कालंगा हाइड्रोपावरको आईपीओ खुल्ला

१० चैत्र २०८२, मंगलवार १५:२०

काठमाडौं। कालंगा हाइड्रो लिमिटेडको आईपीओमा आजदेखि आवेदन दिन सकिने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानी र वैदेशिक रोजगारीमा गएकाहरुका लागि आईपीओ खुला गरेको हो । कम्पनीले १ अर्ब ४० करोड रुपैयाँ जारी पूँजीको ३५ प्रतिशत बराबर...

महासंघ निर्वाचन: व्यावसायिक दक्षता र नेतृत्व अनुभवसहित सुष्मा महराको उम्मेदवारी, महिला सहभागितामा जोड

१० चैत्र २०८२, मंगलवार ११:५७

  काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को आसन्न निर्वाचनका लागि जिल्लातर्फबाट वरिष्ठ सौन्दर्यविद् सुष्मा महराले कार्यकारिणी सदस्य पदमा उम्मेदवारी घोषणा गरेकी छिन् । लामो समयदेखि सौन्दर्य तथा सेवा क्षेत्रमा सक्रिय महराले ‘फेसियल हाउस’ ब्रान्डमार्फत देशभर युनिसेक्स ब्युटी सलुन विस्तार...

TTF Chennai 2026: Nepal Tourism Board promote Nepal as South Asia’s premier destination

९ चैत्र २०८२, सोमबार १०:०२

CHENNAI, INDIA — Nepal Tourism Board (NTB) a national tourism organization of Nepal, proudly represented Nepal as a Partner Country at the Travel & Tourism Fair (TTF) Chennai 2026. The event was held from March 20–22, 2026, at the prestigious...