Economic News

माउन्टेन इनर्जी नेपाल लिमिटेडको १२औँ वार्षिक साधारणसभा सम्पन्न, २१.०५ प्रतिशत लाभांश स्वीकृत

४ पुष २०८२, शुक्रबार ००:०७

काठमाडौं। माउन्टेन इनर्जी नेपाल लिमिटेडको १२औँ वार्षिक साधारणसभा काठमाडौंमा सम्पन्न भएको छ। सभाको अध्यक्षता कम्पनीका अध्यक्ष प्रदीप जंग पाण्डेले गरेका थिए। सभाले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट कुल २१.०५२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव स्वीकृत गरेको छ। स्वीकृत लाभांशमा २०...

सुन–चाँदीको मूल्यमा वृद्धि, चाँदीले बनायो हालसम्मकै उच्च रेकर्ड

३ पुष २०८२, बिहीबार १८:५९

काठमाडौं। नेपाली बजारमा आज सुन र चाँदीको मूल्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला ७०० रुपैयाँले बढेर २ लाख ६० हजार ४०० रुपैयाँ कायम भएको छ। चाँदीको मूल्य हालसम्मकै उच्च रेकर्ड त्यसैगरी, चाँदीको मूल्य...

नेपाल सोशल बिजनेसद्वारा महिलाले नेतृत्व गरेका तीन उद्यममा लगानी सहयोग ,

३ पुष २०८२, बिहीबार १८:११

काठमाडौं। नेपाल सोशल बिजनेसले महिलाले नेतृत्व गरेका तीन उद्यम: कोडाली भेन्चर, किनोभेसन (Kinnovation) र नमुना एग्रो—मा लगानी सम्पन्न गरेको छ। उक्त अवसरमा आयोजित कार्यक्रममा सिजी ग्रुपका कार्यकारी निर्देशक निर्वाण चौधरी प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए। कार्यक्रममा बोल्दै प्रमुख अतिथि...

बैंकिङ कसुर मुद्दामा ३६ लाख जरिवाना र ५ दिन कैद सजाय पाएका फरार व्यक्ति पक्राउ

२ पुष २०८२, बुधबार २१:१२

काठमाडौँ, बैंकिङ कसुर मुद्दामा अदालतबाट ३६ लाख रुपैयाँ जरिवाना र पाँच दिन कैद सजाय पाएका एक जना व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्ने व्यक्ति काठमाडौँ महानगरपालिका–११ भोटेबहालमा बस्ने ४१ वर्षीय मनोहरलाल श्रेष्ठ हुन्। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार उनी...

सर्वोत्कृष्ट करदाता नेपाल उद्योग परिसंघबाट सम्मानित

२ पुष २०८२, बुधबार १५:१२

काठमाडौं। नेपाल उद्योग परिसंघले सर्वोत्कृष्ट करदाताहरुलाई सम्मान गरेको छ। राष्ट्रिय कर दिवस २०८२ को अवसरमा नेपाल सरकारबाट सम्मानित उच्च करदाताहरुलाई परिसंघले सम्मान गरेको हो । सरकारले राष्ट्रिय कर दिवसको अवसरमा कुल १६ जना (संस्था तथा व्यक्ति) लाई उच्च करदाताको रुपमा...

उज्यालो नेपाल पार्टीद्वारा रुपन्देहीमा २१ सदस्यीय जिल्ला समिति गठन

२ पुष २०८२, बुधबार १४:२०

रुपन्देही। नवगठित उज्यालो नेपाल पार्टी (उनेपा) ले बुटवलको देवासिद्ध चोकमा आज आयोजित औपचारिक कार्यक्रममार्फत २१ सदस्यीय कार्यवाहक जिल्ला समिति गठन गरेको छ। पार्टीको संगठन विस्तार अभियानअन्तर्गत सम्पन्न उक्त कार्यक्रममा उस्मान अलीलाई जिल्ला संयोजकको जिम्मेवारी दिइएको छ। जिल्ला समितिको सहसंयोजकमा शिव...

आगामी पुस १३ देखि १७ गतेसम्म २७औँ संस्करणको पोखरा सडक महोत्सव–२०८२ आयोजना हुने

२ पुष २०८२, बुधबार ११:१०

काठमाडौं- पोखराको प्रमुख पर्यटकीय क्षेत्र लेकसाइडमा आगामी पुस १३ देखि १७ गतेसम्म २७औँ संस्करणको पोखरा सडक महोत्सव–२०८२ आयोजना हुने भएको छ। अंग्रेजी नयाँ वर्ष जनवरी १ लाई लक्षित गर्दै रेष्टुराँ एण्ड बार एसोसिएसन नेपाल (रेवान) पोखराको आयोजनामा फेवाताल किनारको लेकसाइड...

नेपाल सरकार र एसियाली विकास बैंकबीच सहुलियतपूर्ण ऋण सम्झौतामा हस्ताक्षर

२ पुष २०८२, बुधबार १०:२६

काठमाडौं। नेपाल सरकार र एसियाली विकास बैंकबीच Strengthening Public Finance Management and Devolved service Delivery Program को Subprogram 2 लागि सहुलियतपूर्ण ऋण सम्झौतामा आज अर्थ मन्त्रालयमा आयोजित एक समारोहमा हस्ताक्षर गरिएको छ। एसियाली विकास बैंकद्वारा उक्त कार्यक्रमका लागि नेपाल सरकारलाई...

पशु क्वारेन्टाइन कार्यालय बिराटनगरको त्रैमासिक कार्यमा प्रगति

१ पुष २०८२, मंगलवार २२:४६

बिराटनगर , पशु क्वारेन्टाइन कार्यालय बिराटनगरले आ.व. २०८२/८३ को पहिलो त्रैमासिकको अवधिमा प्रथम त्रैमासिक अवधिको निर्धारित कार्यहरुको ८३.३७ प्रतिशत काम सम्पन्न भएको हो। सो कार्यहरुको ४७.५५ प्रतिशत वित्तिय प्रगति हासिल गरेको कार्यालय प्रमुख डा विदुर प्रसाद गौत्तमले जानकारी दिनुभयो ।...

ताजा समाचार