२ चैत्र २०८२, सोमबार २०:३४
काठमाडौं । पुष्प व्यवसायको व्यवसायिक विकास र प्रवर्द्धन गर्ने उद्देश्यले फ्लोरिकल्चर एशोसिएसन नेपाल (फ्यान) को आयोजनामा ‘२७ औं फ्लोरा एक्स्पो – २०८२’ हुने भएको छ । ‘स्वच्छ वातावरण, रोजगारी र आर्थिक समृद्धिका लागि पुष्प व्यवसाय’ भन्ने मूल नाराका साथ चैत...
२ चैत्र २०८२, सोमबार १६:१७
काठमाडौँ। गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२ औँ अन्तर्राष्ट्रिय महाधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन गरिएको छ। ‘एकता, लगानी र गौरव’ को नारासहित काठमाडौँमा आयोजित यस महाधिवेशनमा नेतृत्व चयनको विषयलाई लिएर सुरुमा केही अन्योल देखिएपनि अन्ततः प्रमुख आकांक्षीहरूबीचको उच्च समझदारीले संस्थालाई सर्वसम्मत...
१ चैत्र २०८२, आईतवार १८:२८
ललितपुर। धार्मिक तथा आध्यात्मिक पर्यटनको प्रवर्द्धन गर्ने उद्देश्यले बहु पाशुपत पर्यटन कार्यक्रम सञ्चालन गरिने भएको छ। कार्यक्रमअन्तर्गत राष्ट्रका प्रमुख धार्मिक स्थलहरूलाई समेटेर विभिन्न धार्मिक तथा सांस्कृतिक गतिविधिहरू आयोजना गरिनेछ। उक्त कार्यक्रम करिब ४० दिनसम्म सञ्चालन हुने बताइएको छ। शिवरात्रि पर्वलाई...
१ चैत्र २०८२, आईतवार १५:५७
गैरआवासीय नेपाली संघ (एनआरएनए) को एकता महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयन प्रक्रियामा अध्यक्ष पदमा सहमति जुटेको छ। अध्यक्षका प्रत्याशी रविन बज्राचार्य ले अन्तिम समयमा आफ्नो उम्मेदवारी फिर्ता लिँदै डा. हेमराज शर्मा लाई समर्थन गरेपछि अध्यक्ष पदमा शर्मा सर्वसम्मत हुने अवस्था...
१ चैत्र २०८२, आईतवार १०:०६
लेखक तथा स्वतन्त्र अभियन्ता विजय कुमार शर्मा ले देशमा राजनीतिक स्थिरता र समृद्धिको यात्रालाई बलियो बनाउने समय आएको बताएका छन्। उनले आज जारी गरेको प्रेस विज्ञप्तिमार्फत नेपाली जनताले अस्थिरताको चक्र तोड्दै स्थिर सरकारको पक्षमा स्पष्ट जनमत दिएको उल्लेख गरेका छन्।...
१ चैत्र २०८२, आईतवार १०:०५
काठमाडौं। “सुरक्षित उत्पादन, विवेकशील उपभोक्ता र जिम्मेवार प्रशासन” भन्ने नारासहित विश्व उपभोक्ता अधिकार दिवस–२०८२ को अवसरमा काठमाडौंमा मूल समारोह कार्यक्रम आयोजना गरिएको छ। कार्यक्रममा उपभोक्ताको अधिकार संरक्षण, सुरक्षित वस्तु–सेवामा पहुँच तथा बजारमा पारदर्शिता कायम गर्ने विषयमा जोड दिइएको हो। कार्यक्रम Department...
१ चैत्र २०८२, आईतवार ०८:२०
गोरखा। सहिद लखन गाउँपालिका–३ कान्टारमा शनिबार भएको यात्रुवाहक माइक्रोबस दुर्घटनाको मृतकको पहिचान खुलेको छ । बा.प्र.०१–००६ ख ८४३० नम्बरको सो माइक्रोबसमा मनकामना दर्शन गरेर फर्कँदै गरेका यात्रु सवार रहेका थिए । जिल्ला प्रहरी कार्यालयका प्रमुख भरतबहादुर विकका अनुसार दुर्घटनामा परी...
३० फाल्गुन २०८२, शनिबार १९:५२
काठमाडौँ। धार्मिक तथा आध्यात्मिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले विश्व आध्यात्मिक पाशुपत अभियान सञ्चालन गरिने भएको छ। नेपालका प्रमुख धार्मिक तथा सांस्कृतिक स्थलहरूको संरक्षण, प्रचार–प्रसार र पर्यटन विकास गर्ने लक्ष्यका साथ यो अभियान अघि बढाइएको हो। अभियानअन्तर्गत विभिन्न धार्मिक तथा सांस्कृतिक...
३० फाल्गुन २०८२, शनिबार १६:०७
पेट्रोलियम क्षेत्रमा स्वदेशी स्वच्छ ऊर्जा प्रवर्द्धन गर्ने लक्ष्यसहित नेपाल आयल निगम (NOC) ले पेट्रोलमा इथानोल मिश्रण लागू गर्ने यात्रामा अर्को महत्वपूर्ण कोसेढुंगा पार गरेको जनाएको छ। निगमले इथानोल मिश्रण कार्यक्रमलाई औपचारिक रूपमा अघि बढाउँदै स्वदेशी स्रोतबाट उत्पादन हुने स्वच्छ ऊर्जाको...