२७ चैत्र २०८२, शुक्रबार १९:०८
काठमाडौं । ऐतिहासिक, धार्मिक र पुरातात्विक महत्व बोकेको टोखामा बिस्का नखः (जात्रा) चार दिन मनाइने भएको छ । टोखा विस्केट जात्रा मूल व्यवस्थापन समितिले आज पत्रकार सम्मेलन गरी नेवार समुदायको बाहुल्य रहेको टोखामा अगामी वैशाख १ गतेदेखि ४ गतेसम्म विस्केट जात्रा...
२७ चैत्र २०८२, शुक्रबार ०९:३३
झापा। नेपाल पर्यटन बोर्ड र पर्यटन कार्यालय काकडभिट्टाको संयुक्त आयोजनामा कोशी प्रदेशको झापामा भएको “क्रस बोर्डर टुरिजम् कन्क्लेभ झापा २०२६” को तेस्रो संस्करणमा सीमापार पर्यटनको प्रवर्द्धन, नीतिगत सुधार र नेपाल-भारत सहकार्यलाई थप सुदृढ बनाउन जोड दिइएको छ। शुक्रबार झापाको होटल...
२७ चैत्र २०८२, शुक्रबार ०७:२५
‘बजार आफैं गाउँमा आउँछ’, रुकुम पश्चिममा अदुवा खेतीले देखाएको आशाको बाटो, त्रिवेणी (रुकुम पश्चिम)। बिहानको चिसो हावासँगै खेततिर लाग्ने बानी नरेश खड्काका लागि नयाँ होइन। २२ वर्षदेखि उनी यही काम गर्दै आएका छन्। अदुवा रोप्ने, गोडमेल गर्ने र अन्ततः बजारमा...
२७ चैत्र २०८२, शुक्रबार ०५:१९
“स्थानीय उत्पादन प्रवर्द्धन र महिला सशक्तीकरणमा जोड” काठमाडौं। नागार्जुन नगरपालिकामा स्थानीय महिला उद्यमीहरूले उत्पादन गरेका सामग्रीहरूको स्टल/प्रदर्शनी तथा बिक्री मेला औपचारिक रूपमा सुरु भएको छ। मेलाको उद्घाटन नगरपालिकाकी कार्यवाहक मेयर सुसिला अधिकारीको प्रमुख आतिथ्यमा गरिएको हो। नगरपालिकाको आयोजनामा सुरु भएको...
२७ चैत्र २०८२, शुक्रबार ०२:१५
काठमाडौं। पेट्रोलियम पदार्थ र खाना पकाउने एलपी ग्यासको मूल्यमा फेरि भारी वृद्धि भएको छ। नेपाल आयल निगमले भारतबाट बढेर आएको मूल्यका आधारमा बिहीबार नयाँ मूल्य सार्वजनिक गरेको हो, जसले उपभोक्तामाथि थप आर्थिक भार परेको छ। नयाँ मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर सत्र...
२६ चैत्र २०८२, बिहीबार २०:२१
काठमाडौं, रमादा बाई विन्धाम इटहरी पशुपति मार्गले यसवर्षको सबैभन्दा रोमाञ्चक नयाँ वर्ष कार्यक्रम “द ग्रान्ड काउन्टडाउन २०८३” घोषणा गरेको छ। उत्कृष्ट भोजन, लाइभ म्युजिक र अविस्मरणीय सम्झनाहरूले भरिपूर्ण यो कार्यक्रम अप्रिल १३ तारिख साँझ ७:०० बजेबाट सुरु भई राति अबेरसम्म...
२६ चैत्र २०८२, बिहीबार ११:३०
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री माननीय दीपक कुमार साहले मन्त्री पदमा रहँदा पदको मर्यादा विपरीत काम गरेको भन्दै उनीविरुद्ध कारबाहीको सिफारिस गरेको छ। पार्टी सभापति रवि लामिछानेले हस्ताक्षर गरेको पत्रमा श्रममन्त्री साहले आफ्नी...
२६ चैत्र २०८२, बिहीबार ०९:२५
बैंकिङ क्षेत्रमा अब आकार मात्र होइन, गुणस्तर, लागत नियन्त्रण र जोखिम व्यवस्थापनले नाफा तय गर्दै! काठमाडौं। नेपाल राष्ट्र बैंक (NRB) ले चालु आर्थिक वर्ष २०८२/८३ को फागुन मसान्तसम्म वाणिज्य बैंकहरूको वित्तीय विवरण सार्वजनिक गरेसँगै बैंकिङ क्षेत्रभित्रको वास्तविक प्रतिस्पर्धा फेरि एकपटक स्पष्ट...
२६ चैत्र २०८२, बिहीबार ०७:०१
काठमाडौं , E-Booking Nepal Pvt. Ltd. र Patan Stay Association बीच पाटन क्षेत्रको हेरिटेज पर्यटन प्रवर्द्धन र डिजिटल बुकिङ प्रणाली विस्तार गर्ने उद्देश्यसहित रणनीतिक सहकार्य सम्झौता सम्पन्न भएको छ। सम्झौताअनुसार, पाटन स्टे एसोसिएसनअन्तर्गत रहेका होमस्टे, हेरिटेज होम, BnB, होटल, लज...