Economic News

“श्रम मन्त्रालयको स्पष्टोक्ति: युद्ध शान्त नभएसम्म श्रम स्वीकृति खुल्दैन”

९ चैत्र २०८२, सोमबार ०४:०८

काठमाडौं। मध्यपूर्वमा जारी युद्धका कारण केही देशका लागि रोकिएको श्रम स्वीकृति अझै खुला नगरिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले स्पष्ट पारेको छ। मन्त्रालयले युद्धको अवस्था सामान्य नभएसम्म श्रम स्वीकृति पुनः सञ्चालनमा नल्याइने जनाएको छ। मन्त्रालयका अनुसार इरान, इजरायल, कुवेत,...

टीटीएफ चेन्‍नई २०२६: नेपाल दक्षिण एसियाकै प्रमुख पर्यटकीय गन्तव्यका रुपमा प्रस्तुत

८ चैत्र २०८२, आईतवार १९:५७

काठमाडौं। नेपाल पर्यटन बोर्डले ट्राभल एण्ड टुरिजम् फेयर (टीटीएफ) चेन्‍नई २०२६ मा नेपाललाई दक्षिण एसियाकै प्रमुख पर्यटकीय गन्तव्यकोरुपमा प्रस्तुत गरिएको छ । नेपालले ‘पार्टनर कन्ट्री’का रूपमा सहभागिता जनाउँदै दक्षिण एसियाकै आकर्षक गन्तव्यका रूपमा सशक्त उपस्थिति जनाएको हो। मार्च २० देखि...

नेप्सेमा ५४ अंकको दमदार उछाल, कारोबार २३ अर्ब नाघ्दा लघुवित्तमा सबैभन्दा बढी चमक

८ चैत्र २०८२, आईतवार १०:२१

काठमाडौं: साताको पहिलो कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उल्लेखनीय सुधार देखिएको छ। बजार ५४.५१ अंक (१.८९%) ले उकालो लाग्दै २,९३१.५५ बिन्दुमा पुगेको हो। आज ३६४ कम्पनीका ६ करोड १४ लाखभन्दा बढी कित्ता शेयर दुई लाखभन्दा बढी कारोबारमा खरिदबिक्री...

७.२७ मेगावाट आयोजना निर्माणरत कम्पनीको ४०% सेयर निष्काशन, पहिलो प्राथमिकता स्थानीय र रेमिट्यान्स–आधारित लगानीकर्तालाई

८ चैत्र २०८२, आईतवार १०:०८

काठमाडौं: याम्बालिङ्ग हाइड्रोपावर लिमिटेड ले चैत ८ गतेदेखि आफ्नो प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) बिक्री खुला गरेको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई लक्षित गर्दै सेयर निष्काशन सुरु गरेको हो। कम्पनीले ७० करोड...

फूल व्यवसायमा चमक सत्ताईस हजार जनाको आगमन: फ्लोरा एक्स्पोले दुई दिनमै नाग्यो एकाउन्न लाखको कोरोबार

७ चैत्र २०८२, शनिबार १६:१९

काठमाडौं। पुष्प व्यवसायको प्रवर्द्धन तथा हरित अर्थतन्त्रको सन्देश बोकेको २७औँ फ्लोरा एक्स्पोले सकारात्मक ऊर्जा र आर्थिक गतिविधि दुवैमा उल्लेखनीय गति दिएको छ। फ्लोरिकल्चर एसोसिएसन नेपालको आयोजनामा भइरहेको एक्स्पोमा दुई दिनमै एकाउन्न लाख रुपैयाँभन्दा बढीको कारोबार भएको तथ्यांक सार्वजनिक गरिएको छ।...

नेपाल व्यापार संघको महाधिवेशन सम्पन्न, पत्रकार सम्मानित

७ चैत्र २०८२, शनिबार १४:४७

काठमाडौं।  नेपाल व्यापार संघको ३३ औँ वार्षिक साधारण सभा तथा १७औँ महाधिवेशन सम्पन्न भएको छ। राष्ट्रिय सभागृह, भृकुटीमण्डपमा आयोजित उक्त महाधिवेशनमा देशभरका व्यवसायीहरूको उल्लेख्य सहभागिता रहेको थियो। महाधिवेशनको अध्यक्षता संघका अध्यक्ष हरि गौतम ले गर्नुभएको थियो। कार्यक्रममा नेपाल च्याम्बर अफ...

एनआरएनए–एफएनसीसीआई सहकार्य सुदृढ गर्ने सहमति, प्रवासी लगानी भित्र्याउन संयुक्त पहल

७ चैत्र २०८२, शनिबार १४:१४

काठमाडौं, गैरआवासीय नेपाली संघ (एनआरएनए) का नवनिर्वाचित अध्यक्ष डा. हेमराज शर्मा नेतृत्वको टोलीले नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) सँग काठमाडौंमा भेटवार्ता गर्दै प्रवासी नेपालीसँग सहकार्य र लगानी प्रवर्द्धनका विषयमा छलफल गरेको छ। भेटमा अध्यक्ष डा. शर्माले महासंघको स्वागतप्रति धन्यवाद व्यक्त...

Deepening Seeds of Cooperation: Inside the ICAR–NARC Workplan 2026–2030

७ चैत्र २०८२, शनिबार ०७:२६

Kathmandu: At a time when climate volatility, shrinking arable land, and rising food demand are reshaping South Asia’s agricultural landscape, the newly signed workplan between the Nepal Agricultural Research Council and the Indian Council of Agricultural Research offers more than...

सुजन जर्मनी प्रस्थान

७ चैत्र २०८२, शनिबार ०३:१०

काठमाडौं। ब्याटल अफ बभेरियामा सहभागी हुन नेपाली उमा कुङफु खेलाडी सुजन कक्षपति शुक्रबार जर्मनीको रेजेन्सवर्ग प्रस्थान गरेका छन् । वल्र्ड मार्सल आर्ट्स कमिटी (डब्लुएमएसी) को आयोजनामा प्रतियोगिता शुक्रबारदेखि सुरु भएपनि उनको खेल मार्च १५ तारिखमा रहेको छ । उनले चाइनिज...

ताजा समाचार