Economic News

NAMEA को दशौँ साधारण सभा सम्पन्न

१४ चैत्र २०८२, शनिबार १५:०२

काठमाडौं, नेपालमा कृषि क्षेत्रलाई आधुनिक, प्रतिस्पर्धी र उत्पादनमुखी बनाउने उद्देश्यसहित नेपाल कृषि मेसिनरी व्यवसायी संघ (NAMEA) को दशौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। राजधानीस्थित होटल हिमालयन मा आयोजित उक्त साधारण सभाले कृषि यान्त्रिकीकरण, प्रविधि विस्तार, व्यवसायिक सुदृढीकरण तथा कृषि...

Eastern Travel Mart 2026 Kicks Off in Itahari to Promote Koshi Province Globally

१४ चैत्र २०८२, शनिबार १३:४३

Ithari: The sixth edition of the Eastern Travel Mart 2026 officially commence in Itahari on Saturday, aiming to connect the tourism potential of Koshi Province with the international market. The three-day event is being organized through a collaboration between the...

छैठौं इस्टर्न ट्राभल मार्ट २०२६ अाजदेखि इटहरीमा सुरु

१४ चैत्र २०८२, शनिबार १३:४१

इटहरी । नेपाल पर्यटन बोर्ड र इटहरी उपमहानगरपालिकाको सहकार्यमा छैठौं इस्टर्न ट्राभल मार्ट २०२६ शनिबारदेखि इटहरीमा सुरु भएको छ । कोशी प्रदेशका पर्यटकीय सम्भावनालाई अन्तर्राष्ट्रिय बजारसँग जोड्ने लक्ष्यसहित सुरु भएको ट्राभल मार्ट तीन दिनसम्म सञ्चालन हुनेछ। कार्यक्रमको उद्घाटन गर्दै कोशी...

रोशी खोलाको बाढीले सडक कार्यालयका कर्मचारी बगायो, विपी राजमार्ग पूर्ण अवरुद्ध

१४ चैत्र २०८२, शनिबार ०९:२३

काभ्रेपलाञ्चोक, १४ चैत — शुक्रबार साँझ परेको वर्षापछि काभ्रेपलाञ्चोकको रोशी क्षेत्रमा आएको बाढीले एक जनाको ज्यान लिएको छ भने विपी राजमार्गका विभिन्न स्थानमा बाढीपहिरो जाँदा यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ। जिल्लाको रोशी गाउँपालिका–७ निवासी अन्दाजी ४० वर्षीय कुन्साङ तामाङको...

पर्यटन प्रवर्द्धनका लागि शनिबार ‘बूढानीलकण्ठ–शिवपुरी ट्रेल रेस’ हुँदै

१३ चैत्र २०८२, शुक्रबार २२:१२

काठमाडौं। राजधानीको उत्तरी भेगमा अवस्थित धार्मिक, प्राकृतिक र साहसिक पर्यटनको सम्भावना बोकेको क्षेत्रलाई अन्तर्राष्ट्रियस्तरसम्म चिनाउने उद्देश्यसहित ‘बूढानीलकण्ठ–शिवपुरी ट्रेल रेस’ शनिबार आयोजना हुने भएको छ। बूढानीलकण्ठ क्षेत्रदेखि शिवपुरीको हरियाली वन, प्राकृतिक पदमार्ग र उकालो–ओरालो भूभागलाई समेट्दै सञ्चालन हुने उक्त प्रतियोगिताले एकातिर...

सानिमा बैंकलाई ‘CARE-NP A- (Is)’ रेटिङ

१३ चैत्र २०८२, शुक्रबार १९:५६

काठमाडौं । सानिमा बैंक लिमिटेडले केयर एज रेटिङ्स नेपालबाट [CARE-NP] A- (Is) रेटिङ प्राप्त गरेको छ। बैंकले २०८२ साल चैत २ गते उक्त रेटिङ प्राप्त गरेको जनाएको छ। बैंकका अनुसार यो मूल्याङ्कनले संस्थाको विश्वसनीयता, स्थिरता र जिम्मेवार बैंकिङ अभ्यासप्रतिको प्रतिबद्धतालाई...

जीडीपीको ४७.१३% पुग्यो सार्वजनिक ऋण, ऋण सेवा खर्च पनि बढ्दो दबाबमा छ नयाँ सरकार

१३ चैत्र २०८२, शुक्रबार १७:४०

 काठमाडौं। नेपाल सरकारको सार्वजनिक ऋण उल्लेखनीय रूपमा बढ्दै कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ४७.१३ प्रतिशत पुगेको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालय को तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८२/८३ को फागुन मसान्तसम्म कुल सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब रुपैयाँ पुगेको छ।...

१८ करोडभन्दा बढी बचत रकम हिनामिना, पशुपति सहकारीका १७ सञ्चालकविरुद्ध ठगी मुद्दा

१३ चैत्र २०८२, शुक्रबार १६:३७

“१०३ बचतकर्ताको उजुरीपछि अदालतमा अभियोग दर्ता, आरोपित सबै फरार” काभ्रेपलाञ्चोक। काभ्रेपलाञ्चोकको बनेपास्थित पशुपति बचत तथा ऋण सहकारी संस्था लिमिटेड मा बचतकर्ताको रु १८ करोड ७६ लाख ४ हजार ५३२ रकम अपचलन भएको प्रकरणले नयाँ कानुनी मोड लिएको छ। बचतकर्ताको रकम...

सचिव शर्माले मन्त्री चौधरीसँग “नीतिगत सुधार र समस्या समाधानमा सहकार्य गर्दै अघि बढ्ने” प्रतिबद्धता व्यक्त

१३ चैत्र २०८२, शुक्रबार १२:२६

काठमाडौँ। वन तथा वातावरण मन्त्रालयका सचिव डा गोविन्दप्रसाद शर्माले नवनियुक्त मन्त्री चौधरीलाई स्वागत गर्दै नेपालको वन तथा वातावरण क्षेत्रका उपलब्धि, चुनौती तथा आगामी कार्यदिशाबारे जानकारी गराउनुभयो । सचिव शर्माका अनुसार नेपालले वन्यजन्तु संरक्षणमा उल्लेखनीय प्रगति हासिल गरेको छ । पछिल्लो...

ताजा समाचार