२४ मंसिर २०८२, बुधबार १९:१८
काठमाडौँ । सरकारले विभिन्न मन्त्रालय र निकायका आठ जना सचिवको सरुवा गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले निर्वाचन आयोगको तयारी तीव्र भइरहेका बेला आयोगकै सचिव महादेव पन्थलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा गरेको छ। पन्थले आगामी फागुन २१ गते हुने...
२४ मंसिर २०८२, बुधबार १६:३५
काठमाडौँ, बूढानीलकण्ठको नगर अस्पतालले आफ्नो सेवा विस्तार गरी दैनिक तीन सयसम्म बिरामीलाई उपचार गर्न थालेको छ । डेढ वर्षअघि तीन जनाको उपचारबाट सेवा सुरु गरेको यस अस्पतालमा अहिले सेवा विस्तार गरी बर्थिङ सेन्टरको पनि सुरुआत गरिएको छ । बूढानीलकण्ठ नगरपालिकाका...
२४ मंसिर २०८२, बुधबार १३:३५
काठमाडौँ। भन्सार विभाग र भन्सार एजेन्ट महासङ्घबीच आज भएको वार्ता निष्कर्षविहीन बनेको छ। विभिन्न माग राख्दै देशभरका सबै भन्सार कार्यालयमा भन्सार जाँच–पास प्रक्रिया आजदेखि ठप्प पारेपछि विभागका पदाधिकारीहरू र महासङ्घबीच दिउँसो ३ बजे वार्ता बसे पनि समाधान ननिस्किएको स्रोतले जनाएको...
२४ मंसिर २०८२, बुधबार ०५:०६
काठमाडौँ । नेपाल उद्योग परिसंघ (सिएनआई) र सामाजिक सुरक्षा कोष (एसएसएफ) ले उद्योग क्षेत्रमा सामाजिक सुरक्षाबारे जागरण बढाउन र श्रमिकलाई योजनामा आवद्ध गराउन प्रोत्साहन गर्न समझदारी गरेको हो । सोमबार परिसंघ सचिवालयमा परिसंघ र सामाजिक सुरक्षा कोषले संयुक्त रूपमा आयोजना...
२३ मंसिर २०८२, मंगलवार १३:२२
कतार। तन, मन, वचन र कर्मले सेवा गर्ने उद्देश्यका साथ स्थापना भएको गोरखा सेवा समाज, कतारले आगामी डिसेम्बर १८, २०२५ मा आफ्नो २३ औँ स्थापना दिवस भव्यरूपमा कतारकाे फुलबारी रिसोर्टमा मनाउने भएको छ। बिदेशमा रहेका नेपाली दाजुभाइलाई आफ्नो संस्कृति जगेर्ना...
२३ मंसिर २०८२, मंगलवार ०९:५२
सिन्धुली। सिन्धुलीको गोलन्जोर गाउँपालिकामा यहि मंसिर २३ गते देखि पहिलो पटक जुनार प्रवद्र्धन मेला हुने भएको छ। गोलन्जोर गाउँपालिका ४ तीनकन्या स्थित माझकुभिण्डेमा हुने जुनार प्रवद्र्धन मेलाको तयारी अन्तिम चरणमा पुगेको मेला संयोजक एवं पालिका अध्यक्ष शंकर राज बरालले जानकारी...
२२ मंसिर २०८२, सोमबार २१:२२
काठमाडौं। नेपालमा सञ्चालनमा रहेका निर्जीवन बीमा कम्पनीहरूको ताजा सोल्भेन्सी रेसियो विवरण सार्वजनिक हुँदै जादा कम्पनीहरूको वित्तीय स्वास्थ्यबारे स्पष्ट संकेत देखिएको छ। समीक्षा अवधिमा शिखर इन्स्योरेन्स ५.०८ को सोल्भेन्सी रेसियोसहित उद्योगमै सर्वाधिक सुरक्षित कम्पनीको रूपमा उभिएको अवस्थामा अन्य कम्पनीहरूको सूचकांक पनि...
२२ मंसिर २०८२, सोमबार १५:४८
सरकारले सहसचिव राजेन्द्र कुमार पौडेलको बढुवा गरेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री जगदीश खरेलले जानकारी दिए । ‘नेपाल प्रशासन सेवा समूहिकरणतर्फको राजपत्रांकित विशिष्ट श्रेणीको रिक्त सचिव पदमा सहसचिव...
२२ मंसिर २०८२, सोमबार १४:४२
काठमाडौं। नेपाली प्रतिभा प्रतिष्ठान बेलायत द्वारा आयोजना गरिएको “प्रतिभा विशेष सम्मान तथा प्रतिभा पुरस्कार” कार्यक्रम सोमबार काठमाडौंमा सम्पन्न भयो। नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपति तथा विशिष्ट कवि बैरागी काईलाको प्रमुख आतिथ्यतामा सम्पन्न यस कार्यक्रममा वरिष्ठ कवि जसराज किराँतीलाई ‘प्रतिभा विशेष सम्मान’ प्रदान...