१५ मंसिर २०८२, सोमबार ०५:२७
काठमाडौँ। चितवनको पर्यटकीय नगरी सौराहामा प्रत्येक वर्ष आयोजना हुने हात्ती तथा पर्यटन महोत्सव यस वर्ष पुस ११ देखि १३ गतेसम्म हुने भएको छ। क्षेत्रीय होटेल संघ नेपाल, चितवनको आयोजनामा र युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाको सहआयोजनमा सम्पन्न हुने यस महोत्सवले...
१४ मंसिर २०८२, आईतवार १९:४६
काठमाडौं। नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठान (Nepal Mountain Academy) ले मङ्सिर १४ गते देखि नेपाल पर्यटन बोर्डको दिगो पर्यटन परियोजना (UNDP सँगको साझेदारी परियोजना) र अपिहिमाल गाउँपालिका, दार्चुलासँगको सहकार्यमा अपिहिमाल गाउँपालिका, दार्चुलाको खण्डेश्वरीमा ट्रेकिङ गाइड तालिम सुरु गरेको छ। साथै मङ्सिर...
१४ मंसिर २०८२, आईतवार १९:३६
काठमाडौँ । काठमाडौँस्थित सिटी सेन्टरले दसैँ, तिहार तथा छठको अवसरमा आयोजना गरेको ‘फेस्टिभ सेलिब्रेसन–२०२५’ का विजेताहरु पुरस्कृत भएका छन्। शनिबार सिटी सेन्टरमा आयोजित समारोहका बीच सेलिब्रेसन अन्तर्गतको बम्पर उपहारसहित अन्य उपहार प्रदान गरिएको हो । ६० दिनसम्म सञ्चालन गरिएको सो...
१४ मंसिर २०८२, आईतवार १८:४४
काठमाडौं। भगवतीबहालस्थित आधुनिक र प्रगतिशील क्याम्पस IIMS 2.0 को भव्य उद्घाटन गर्दै IIMS College ले नेपालमा विश्वस्तरको उच्च शिक्षालाई नयाँ परिभाषा दिने महत्त्वपूर्ण ऐतिहासिक कदम चालेको छ। अन्तर्राष्ट्रिय साझेदारी, उद्भावनशीलता, तथा उद्योग–अभिमुख शिक्षण पद्धतिबाट व्यवस्थित यो क्याम्पसले नेपालमा उच्च शिक्षाको...
१४ मंसिर २०८२, आईतवार १६:०५
काठमाडौं। गैर आवासीय नेपाली संघ (एनआरएन) बीच आज एकता सम्बन्धी सहमतिमा हस्ताक्षर भएको छ । प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा महेश श्रेष्ठ र डा. बद्री केसीले एकता सम्बन्धी सहमति पत्रमा हस्ताक्षर गरेका हुन् । एनआरएनए पछिल्ला केही वर्षदेखि श्रेष्ठ र केसीको...
१४ मंसिर २०८२, आईतवार ०५:४१
काठमाडौं। विश्वभर छरिएर रहेका नेपालीहरुको छाता संगठनको रुपमा स्थापना भएको गैरआवासीय नेपाली संघ (एनआरएनए)को पछिल्लो ४ वर्षदेखि कायम विवादै विवाद तथा फुटको अवस्था रहेकोमा आज बाट समाप्त भएको छ। विभिन्न आरोह–अवरोह, मुद्धा–मामिला र बेमेलमा रुमल्लिएको संघ आजबाट ऐतिहासिक मोडतर्फ उन्मुख...
१४ मंसिर २०८२, आईतवार ०३:१०
Nepal Agricultural Research Council (नार्क) मा अध्ययन विदाका लागि गएका ११ जना कर्मचारी/वैज्ञानिक अध्ययनपछि सम्पर्कविहीन भएका छन्। तीमध्ये ६ जना वैज्ञानिक र ५ जना अन्य कर्मचारी रहेको जनाइएको छ। वैज्ञानिकहरू: अच्युत मिश्र, नविन कुमार दंगाल, होमन रेग्मी, संजिव गौतम, देवराज...
१३ मंसिर २०८२, शनिबार १९:५९
काठमाडौँ। भारतको पुणेमा आयोजित भारत इन्टरनेशनल ट्राभल मार्ट (आईआईटीएम)मा नेपाललाई वर्षको उत्कृष्ट साहसिक पर्यटन गन्तव्यका रूपमा सम्मान गरिएको छ। यही नोभेम्बर २७ देखि २९ सम्म आयोजित आईआईटीएममा अवाड्र्स नाइट, ०२५ मा नेपाललाई यो प्रतिष्ठित अवार्ड प्रदान गरिएको जनाइएको छ ।...
१३ मंसिर २०८२, शनिबार १९:२३
काठमाडौं। काठमाडौंका स्थापित ब्युटी/मेकअप एकेडेमीहरु मध्येका उत्कृष्ट नाम बेनमार्च हेयर एन्ड ब्युटि स्टुडियो & ट्रेनिङ्ग सेन्टरकाे नयाँ शाखा नयाँ बानेश्वरमा संचालनमा आएको छ। प्रमुख अतिथिको रुपमा कलाकार अमित ढंगाना, उधाेगी भवानी राणा, प्याब्सनका प्रतिनिधि लगायतको उपस्थितिमा कार्यक्रम सम्पन्न भयाे। परिचित...