Economic News

ग्लोबल आइएमई बैंकको १९औँ वार्षिकोत्सवका अवसरमा १७५ कर्मचारीलाई सम्मान

२३ पुष २०८२, बुधबार ११:०४

काठमाडौं। ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो स्थापनाको १९औँ वार्षिकोत्सवका अवसरमा बैंकमा १५ वर्ष सेवा पुरा गरेका १७५ कर्मचारीहरुलाई सम्मान गरेको छ । बैंकद्वारा आयोजित एक विशेष कार्यक्रमकाबीच ग्लोबल आइएमई बैंक तथा नेपाल उद्योग वाणिज्य महासघंका अध्यक्ष चन्द्रप्रसाद ढकालको प्रमुख आतिथ्यमा...

नेपाल पत्रकार महांघ भक्तपुर जिल्ला शाखाको २९ औं स्थापना दिवसको आज उद्घाटन

२३ पुष २०८२, बुधबार ११:०२

आगामी चुनाबमा मैले उम्मेदवारी दिने या नदिने कुनै निर्णय लिएको छैन, म कुनै पार्टीमा गएको पनि छैन ः सञ्चार मन्त्री खरेल भक्तपुर। सञ्चार तथा सूचना प्रबिधि मन्त्री जगदीश खरेलले आगामी फागुन २१ गते हुने आफ्नो उम्मेदवारी दिने या नदिनेबारे कुनै...

सन्चारमन्त्री खरेलद्वारा ज्यापू समाजको जेष्ठ नागरिक आनन्द निकेतनको अवलोकन

२२ पुष २०८२, मंगलवार १९:५५

ललितपुर। सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले ललितपुरको बागडोलस्थित ज्यापू समाजको जेष्ठ नागरिक आनन्द निकेतनको अवलोकनका साथै जेष्ठ नागरिकहरुसंग अन्तरक्रिया गर्नुभएको छ। ज्यापू समाज यलका पदाधिकारीहरुको निमन्त्रणामा मंगलबार दिउँसो बागडोल पुगेर मन्त्री खरेलले जेष्ठ नागरिक आनन्द निकेतनको अवलोकनका साथै...

राष्ट्रिय खाद्य बैंक लिमिटेड र मध्यपुर थिमीमा १०-वर्षे सम्झौता: कृषि अर्थतन्त्र र स्थानीय रोजगारीमा ठूलो प्रभाव

२२ पुष २०८२, मंगलवार १६:२५

काठमाडौँ। राष्ट्रिय खाद्य बैंक लिमिटेड, केन्द्रीय कार्यालय, मध्यपुर थिमीस्थित अत्यन्तै उपयोगी स्थानमा एकै बिल्डिङबाट केन्द्रीय कार्यालय, भण्डारण, प्रशोधन, प्याकेजिङ्ग र ‘आर.के.बी मार्ट’ सञ्चालन गर्ने उद्देश्यका साथ १० वर्षे सम्झौता पत्रमा दुवै पक्षबाट हस्ताक्षर र आदान–प्रदान सम्पन्न गरिएको छ। यस सम्झौताले...

निर्यात प्रवर्द्धनलाई जोड दिन ‘दशौँ निर्यात दिवस’ मनाइने

१८ पुष २०८२, शुक्रबार २०:०७

‏काठमाडौँ । नेपालको आर्थिक विकासमा निर्यात क्षेत्रको महत्त्व जगाउनुका साथै निर्यात प्रवर्द्धनमार्फत मुलुकको आर्थिक विकासलाई सक्षम र सबल बनाउन ‘दशौँ निर्यात दिवस’ मनाइने भएको छ । नेपाल निर्यात परिषद्ले आज यहाँ पत्रकार सम्मेलन गरी व्यापार तथा निर्यात प्रवर्द्धन केन्द्रको सहकार्यमा...

देश निर्माणका लागि एउटा पुस्ताले त्याग गर्नुपर्छ: सन्चारमन्त्री खरेल

१८ पुष २०८२, शुक्रबार १६:४०

चितवन। संञ्चार तथा सूचना प्रबिधि मन्त्री जगदिश खरेलले देश निर्माणका लागि एउटा पुस्ताले त्याग गर्नु पर्ने बताउनुभएको छ । सुनौलो नेपालले आज यहाँ आयोजना गरेको भरतपुरको बिकास मोडल र भविश्यका सम्भावना बिषयक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले मन्त्रीको हैसियतभन्दा पनि जिम्मेवार...

खोपासीमा प्रथम राष्ट्रिय च्याउ दिवस मनाइयो प्रोटिनयुक्त च्याउको सेवनमा जोड : पनौतीलाई पोषणमैत्री नगर बनाउनमा मद्दत पुग्ने अपेक्षा

१८ पुष २०८२, शुक्रबार १६:१९

काभ्रे। कृषिका कुरा हुँदा आम नेपाली र किसान समुदायले सम्झने दिन असार १५ गते हो । असार १५ अर्थात धान दिवस, रोपाइँ दिवस । त्यस्तै हालैबाट पुस १५ गते पनि कृषकहरुको एउटा दिवस थपिएको छ–राष्ट्रिय च्याउ दिवस । हालैको चुनावी...

नेपाल डेरी एसोसिएशन बागमती प्रदेशको सातौँ वार्षिक साधारणसभा ललितपुरमा सम्पन्न

१८ पुष २०८२, शुक्रबार १६:०१

काठमाडौं । नेपाल डेरी एसोसिएशन, बागमती प्रदेशको सातौँ वार्षिक साधारणसभा शुक्रबार ललितपुरमा सम्पन्न भएको छ। महालक्ष्मीस्थानस्थित डिलाइट पार्टी भेन्यूमा आयोजित साधारणसभामा बागमती प्रदेशअन्तर्गतका डेरी उद्योगी, व्यवसायी तथा सरोकारवालाहरूको उल्लेख्य सहभागिता रहेको थियो। बिहान १०:३० बजेबाट सुरु भएको साधारणसभामा संघको वार्षिक...

फागुन २१ मा जसरी पनि निर्वाचन हुन्छः मन्त्री खरेल

१८ पुष २०८२, शुक्रबार १२:३४

भरतपुर (चितवन)। नेपाल सरकारका प्रबक्ता एबं सञ्चार तथा सूचना प्रबिधि मन्त्री जगदिश खरेलले फागुन २१ मा जसरी पनि निर्वाचन हुने बताउनुभएको छ । भरतपुर बिमानस्थलमा आज पत्रकारहरुसंग कुराकानी गर्दै उहाँले जसरी पनि भन्नाले राम्रो, निस्पक्ष र धाँधली रहित ढङ्गबाट निर्वाचन...