Economic News

ग्लोबल आइएमई बैंक र नास–आईटीबिच अन्तरक्रिया कार्यक्रम, डिजिटल बैंकिङ्ग सेवा, कर्जा तथा व्यवसाय विस्तारसम्बन्धी छलफल

२० कार्तिक २०८२, बुधबार १०:२६

ग्लोबल आइएमई बैंक र नास–आईटीबिच अन्तरक्रिया कार्यक्रम, डिजिटल बैंकिङ्ग सेवा, कर्जा तथा व्यवसाय विस्तारसम्बन्धी छलफल ग्लोबल आइएमई बैंक लिमिटेडले नेपाल एशोसियसन अफ सफ्टवेयर एन्ड आईटी सर्भिसेस (नास–आईटी) का सदस्यहरुसँग बैंकको कर्जा दायरा विस्तार, नवीन बैंकिङ्ग सेवा तथा व्यवसाय वृद्धिसम्बन्धी विषयहरुमा...

राष्ट्रपति पौडेल र संयुक्त राष्ट्र महासचिव गुटेरेसबीच दोहामा द्विपक्षीय भेटवार्ता

१९ कार्तिक २०८२, मंगलवार १९:५२

दोहा (कतार)। राष्ट्रपति रामचन्द्र पौडेल र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच दोहामा भेटवार्ता भएको छ। कतारका अमिर शेख तमिम बिन हमद अल थानीको निमन्त्रणामा कतारको राजधानी दोहामा मंगलबारदेखि सुरु भएको ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा सहभागी हुन पुगेका...

विन्धवासिनी हाइड्रोको शतप्रतिशत हकप्रद शेयर निष्काशन हुँदै

१९ कार्तिक २०८२, मंगलवार ०८:५८

काठमाडौं । विन्धवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ । कम्पनीको दायित्व भुक्तानी गर्न तथा जलविद्युत आयोजनामा लगानी यस कम्पनीको हाल कायम रहेको चुक्ता पूँजीको १ः१ अनुपातमा हकप्रद शेयर जारी गर्ने संचालक समितिले निर्णय गरेको...

अर्थमन्त्रीसंग कोरिया गणतन्त्रका राजदूतको शिष्टाचार भेट

१९ कार्तिक २०८२, मंगलवार ०८:५०

काठमाडौं। अर्थमन्त्री श्री रामेश्वरप्रसाद खनाल र नेपालका लागि कोरिया गणतन्त्रका राजदुत महामहिम पार्क ते यङ बीच आज मिति 2082 कार्तिक १७ गते सोमबारका दिन अर्थ मन्त्रालय, सिंहदरबारमा शिष्टाचार भेट सम्पन्न भयो। उक्त भेटमा अर्थमन्त्री खनालले कोरिया र नेपाल बीच रहेको...

राष्ट्रिय बीमा कम्पनीका नवनियुक्त अध्यक्ष निर्मल ढकालले लिए पद तथा गोपनियताको शपथ

१९ कार्तिक २०८२, मंगलवार ०६:३८

काठमाडौं । सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनीका अध्यक्ष निर्मल ढकालले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । नियमनकारी निकाय नेपाल बीमा प्राधिकरणका अध्यक्ष जनक राज शर्माले समक्ष अध्यक्ष निर्मल ढकालले आज प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोलमा पद तथा गोपनीयताको शपथ...

एक लाख २८ हजार पर्यटक अक्टोबरमा नेपाल भित्रिए

१७ कार्तिक २०८२, आईतवार १७:२३

काठमाडौँ। यसवर्षको पर्यटक आगमन अक्टोबर महिनामा मात्रै एक लाख २८ हजार ४४३ जना पर्यटकले नेपाल भ्रमण गरेका छन्। यो महिनालाई मुख्य पर्यटकीय समय मानिने भएकाले पर्यटकको आगमन उल्लेख्य देखिएको हो। नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्याङ्क अनुसार, गत जनवरीदेखि अक्टोबरसम्म...

सुख्खा पहिरोका कारण पृथ्वी राजमार्गमा रात्रिकालिन यातायात अवरुद्ध

१७ कार्तिक २०८२, आईतवार १७:१४

चितवन। सुख्खा पहिरोका कारण पृथ्वी राजमार्ग अवरुद्ध भएको छ। चितवनको इच्छाकामना गाउँपालिका–३ चुमखोलास्थित सडकमा केहीबेर अघि माथिबाट सुक्खा पहिरो खसेका कारण सडक दुइतर्फी अवरुद्ध भएको प्रहरीले जनाएको छ। सडक खुलाउन पहिरो पन्छाउने काम सुरु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता नायब...

‘स्टार्टअप उद्यम कर्जा कार्यक्रम’ सुरु, कस्ता उद्यम व्यवसाय कर्जा पाउन योग्य:

१७ कार्तिक २०८२, आईतवार ०८:३१

काठमाडौं। सरकारले ‘स्टार्टअप उद्यम कर्जा कार्यक्रम’ सुरु गरेको तेस्रो वर्ष सुरु भएको छ । औद्योगिक व्यवसाय विकास प्रतिष्ठानमा आफ्नो व्यावसायिक योजना प्रस्तुत गरेर बिनाधितो २५ लाखसम्म कर्जा पाउन सक्ने यस कार्यक्रम प्रभावकारी बन्दै गएको छ । ३ प्रतिशत ब्याजदरमा ७...

बाटो अवरुद्ध भएको सम्बन्धी सुचना, काहाँ काहाँ कुन मार्गहरु अवरोध छन:

१७ कार्तिक २०८२, आईतवार ०४:२८

 मिति २०८२।०७।१६ गते १०:०० बजे सम्म, बाटो अवरुद्ध भएको सम्बन्धी सुचना र काहाँ काहाँ कुन मार्गहरु अवरोध छन :- १. जि.संखुवासभा भोटखोला गा.पा.४ बरुणखोला स्थित कोशी राजमार्ग अबरुद्ध । मिति २०८२।०२।०६ गते १२:०० बजेको समयमा जि. संखुवासभा भोटखोला गा.पा.-४, स्थित बरुणखोलामा बाढी...