२२ बैशाख २०८३, मंगलवार ०७:३७
काठमाडौं। नव नियुक्त सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौड्याल सशस्त्र प्रहरी महानिरीक्षकजस्तो गरिमामय पदमा पदोन्नति नेपाल सरकारले गरेको छ। सपथ ग्रहण पश्चात महानिरीक्षक पौड्यालले नेपाल सरकार मन्त्रिपरिषद् तथा गृह मन्त्रालयप्रति हार्दिक आभार प्रकट गर्दै सशस्त्र प्रहरी बल, नेपालमा सेवारत रहँदा कर्तव्यको...
२२ बैशाख २०८३, मंगलवार ०२:१७
काभ्रेपलाञ्चोक। जिल्लाको Roshi Rural Municipality–७ घुमाउने चारसय वेशीस्थित रोशी खोलामा आएको बाढीका कारण यात्रु बोकेका ५ वटा माइक्रोबसका ८९ जना यात्रु बीचमै फसेका छन्। पूर्वतर्फबाट आउँदै गरेका ती सवारी साधन अचानक आएको बाढीका कारण खोलामा अड्किँदा यात्रुहरू जोखिममा परेका थिए।...
२१ बैशाख २०८३, सोमबार १३:१८
काठमाडौं । सन् २०२६ को अप्रिलमा नेपालमा एक लाख ७ हजारभन्दा बढी पर्यटक भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले सोमबार सार्वजनिक गरेको तथ्यांकअनुसार सन् २०२६ को अप्रिलमा नेपालमा विदेशी पर्यटक आगमन एक लाख ७ हजार ९३४ पर्यटक भित्रिएका हुन् ।...
२१ बैशाख २०८३, सोमबार १३:०६
कञ्चनपुर। वन तथा वातावरण तथा कृषि तथा पशुपन्छी विकास मन्त्री गिता चाैधरीले Shuklaphanta National Park को अनुगमन गर्दै संरक्षण गतिविधि र व्यवस्थापन अवस्थाबारे स्थलगत जानकारी लिनुभएको छ। कञ्चनपुर जिल्लामा पर्ने उक्त राष्ट्रिय निकुञ्जमा पुगेर मन्त्री चौधरीले संरक्षण, व्यवस्थापन तथा समुदायसँगको...
२० बैशाख २०८३, आईतवार ०९:१६
काठमाडौ। लामो समयदेखी पुरा अष्ट्रेलिया नेपाली स्वादका उत्पादनको बजार ब्यबस्थापन गर्दै आएको अष्ट्रेलियाको सगुन ग्रुप र नेपालको चौधरी ग्रुपबीच सम्झौता भएको छ । पाँच बर्षको लागि गरिएको यो सम्झौता अनुरूप अब चौधरी ग्रुप ( सिजी ) बाट उत्पादित बस्तुहरूको अष्ट्रेलियाको...
१९ बैशाख २०८३, शनिबार १२:२७
बेलायत। युकेको एल्डरशट र लन्डनमा भै रहेको ‘पाँचौँ ए स्टार नेपाल बास्केटबल लिग २०२६’ ले बास्केटबल प्रेमीहरूको ध्यान तानिरहेको छ । प्रतियोगिता मध्य चरणमा प्रवेश गर्दा खेलहरू थप प्रतिस्पर्धात्मक र रोमाञ्चक बन्दै गएका छन् । यसपटकको लिगमा पुरुषतर्फ ११ र...
१९ बैशाख २०८३, शनिबार ०७:०७
काठमाडौँ । टोखा नगरपालिकाले सबै वडामा ‘मेयर दीर्घायु स्वास्थ्य कार्यक्रम’ सञ्चालन गर्ने भएको छ । टोखा नगरपालिकाले बिहीबार पत्रकार सम्मेलन गरी नगरपालिकाभित्रका ११ वडामा वैशाख २० गतेदेखि निःशुल्क स्वास्थ्य कार्यक्रम सञ्चालन गर्न लागेको जानकारी दिएको हो । नगरप्रमुख प्रकाश अधिकारीले...
१९ बैशाख २०८३, शनिबार ०४:२३
लन्डन। गैरआवासीय नेपाली संघ (एनआरएनए) अध्यक्ष डा. हेम राज शर्माले हालै नेपालमा शिक्षा मंत्रीलाई भेटेर विदेश पढ्न जाने विद्यार्थीहरुलाई प्रस्थान पूर्वको सूचना, सम्बन्धित मुलुकमा पुगी सके पछि दूतावास लगायत सपोर्ट सिस्टम र नेपाल फर्की सके पछि रोजगार बजारमा जान कसरी...
१८ बैशाख २०८३, शुक्रबार १२:५२
“किसानले अब बाली लगाउनुअघि नै मूल्य तय गर्ने मन्त्री स्तरीय निर्णय” काठमाडौँ। कृषि तथा पशुपन्छी विकास मन्त्री गिता चौधरीले न्यूनतम समर्थन मूल्य र न्यूनतम खरिद मूल्य निर्धारण सम्बन्धी निर्देशिका, २०८२ ल्याउनुभएको छ । उक्त निर्देशिका अनुसार, किसानले अब बाली रोप्नु...