Economic News

नीतिगत र संस्थागत सुधार विना पुँजीगत खर्च बढाउन कठिन, विनियोजित बजेटसमेत खर्च नहुँदा निर्माण क्षेत्र सुस्त

१३ मंसिर २०८१, बिहीबार १२:०९

काठमाडौं, नीतिगत र संस्थागत सुधार विना पुँजीगत खर्च बढाउन कठिन रहेको अध्ययनले देखाएको छ । नेपाल उद्योग परिसंघ र नेपाल आर्थिक पत्रकार समाजले संयुक्त रुपमा गरेको चालु आर्थिक वर्षको बजेटको कार्यान्वयनको त्रैमासिक अवस्थामाथिको अध्ययनले विनियोजित बजेटमार्फत गरिएका सुधारका कार्यक्रमसमेत कार्यान्वयन...

Israeli Ambassador Pays Tribute to B.P. Koirala Following Credential Presentation

१२ मंसिर २०८१, बुधबार ०९:२३

Ambassador Shmulik Arie Bass paid a heartfelt tribute to Nepal’s first elected Prime Minister, B.P. Koirala, during a visit to the B.P. Museum in Sundarijal today, 25 November. After presenting his credentials to the Right Honorable President of Nepal Mr....

६ वर्षमा सामाजिक सुरक्षा कोषमा १८ लाख योगदानकर्ताको ६८ अर्ब ६८ करोड जम्मा

१२ मंसिर २०८१, बुधबार ०९:११

काठमाडौं ।  योगदानमा आधारित सामाजिक सुरक्षा योजना कार्यान्वयनमा आएको ६ वर्षको अवधिमा झण्डै २० हजार रोजगारदाता र करिब १८ लाख श्रमिक सूचीकृत भएका छन् । २०७५ मंसिर ११ गतेबाट शुभारम्भ भएको सामाजिक सुरक्षा कोषमा हालसम्म ६८ अर्ब ६८ करोड रुपैयाँ...

नीतिगत र संस्थागत सुधार विना पुँजीगत खर्च बढाउन कठिन, विनियोजित बजेटसमेत खर्च नहुँदा निर्माण क्षेत्र सुस्त

११ मंसिर २०८१, मंगलवार १९:२०

 काठमाडौं, नीतिगत र संस्थागत सुधार विना पुँजीगत खर्च बढाउन कठिन रहेको अध्ययनले देखाएको छ। नेपाल उद्योग परिसंघ र नेपाल आर्थिक पत्रकार समाजले संयुक्त रुपमा गरेको चालु आर्थिक वर्षको बजेटको कार्यान्वयनको त्रैमासिक अवस्थामाथिको अध्ययनले विनियोजित बजेटमार्फत गरिएका सुधारका कार्यक्रमसमेत कार्यान्वयन नहुँदा...

विदेशमा रहेका श्रमिकहरुले यस कोषको महत्व नै बुझन नसकेको , अध्यक्ष डा केसी

११ मंसिर २०८१, मंगलवार १४:५२

काठमाडौं, ११ मंसिर । गैरआवासीय नेपाली संघका अध्यक्ष डा बद्री केसीले सरकारले कुनै ठोस योजना र कार्यक्रम ल्याउन नसक्दा बैदेशिक रोजगारीमा रहेका र विदेशमा अनौपचारिक क्षेत्रमा रहेको ठूलो संख्या अझै पनि सामाजिक सुरक्षा कोषको दायरा भन्दा बाहिर रहेको बताउनुभएको छ...

आर्थिक कूटनीतिलाई प्राथमिकतामा राख्न परराष्ट्रमन्त्रीको आग्रह

११ मंसिर २०८१, मंगलवार ११:४६

परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले आर्थिक कूटनीतिलाई प्राथमिकतामा राखी यसको विस्तार एवं प्रवर्धन गर्न नेपालका नवनियुक्त राजदूत एवं निर्यात व्यवसायीहरुलाई आग्रह गर्नुभएको छ ।  नेपाल सरकारद्वारा हालै नियुक्त राजदूतहरु तथा नेपालका निर्यात व्यवसायीहरुसँग आज परराष्ट्र मन्त्रालयमा भएको अन्तरक्रियामा उहाँले मुलुकको...

नीतिगत र संस्थागत सुधार विना पुँजीगत खर्च बढाउन कठिन, विनियोजित बजेटसमेत खर्च नहुँदा निर्माण क्षेत्र सुस्त

१० मंसिर २०८१, सोमबार ११:२२

 काठमाडौं, नीतिगत र संस्थागत सुधार विना पुँजीगत खर्च बढाउन कठिन रहेको अध्ययनले देखाएको छ। नेपाल उद्योग परिसंघ र नेपाल आर्थिक पत्रकार समाजले संयुक्त रुपमा गरेको चालु आर्थिक वर्षको बजेटको कार्यान्वयनको त्रैमासिक अवस्थामाथिको अध्ययनले विनियोजित बजेटमार्फत गरिएका सुधारका कार्यक्रमसमेत कार्यान्वयन नहुँदा...

परिसंघको वरिष्ठ उपाध्यक्षमा वीरेन्द्रराज पाण्डे चयन

१० मंसिर २०८१, सोमबार ११:१८

काठमाडौं । नेपाल उद्योग परिसंघको वरिष्ठ उपाध्यक्षमा वीरेन्द्रराज पाण्डे चयन हुनुभएको छ । नेपाल उद्योग परिसंघको आइतबार बसेको गभर्निङ काउन्सिल समितिले परिसंघको विधानअनुरुप पाण्डेलाई वरिष्ठ उपाध्यक्ष चयन गरेको हो ।  परिसंघको विधान अनुसार वरिष्ठ उपाध्यक्ष नयाँ कार्यकालका लागि स्वतः अध्यक्ष...

उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगमा निजी क्षेत्रलाई समावेश

९ मंसिर २०८१, आईतवार १३:४६

काठमाडौं, सरकारले उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगमा निजी क्षेत्रलाई पनि समावेश गरेको छ।  बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले आयोगको सदस्यमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्दप्रसाद ढकाल, नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवाल र नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार...

ताजा समाचार