Economic News

आज विश्व टेलिभिजन दिवस

६ मंसिर २०८१, बिहीबार १८:२४

काठमाडौं । आज विश्व टेलिभिजन दिवस, विश्वभर मनाइँदैछ । १७ डिसेम्बर १९९६ मा बसेको संयुक्त राष्ट्रसंघको महासभा बैठकले हरेक बर्ष २१ नोभेम्बरका दिन विश्वभर टेलिभिजन दिवस मनाउने निर्णय गरे अनुसार आजको दिनमा यो दिवस मनाउने गरिएको हो । टेलिभिजनको इतिहासमा...

उप–निर्वाचनअन्तर्गत आज उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान

५ मंसिर २०८१, बुधबार १४:३२

काठमाडौं । स्थानीय तह उप–निर्वाचनअन्तर्गत आज उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिँदैछ । बुधबार दिउँसो ३ देखि ५ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिनेछ । आजै उम्मेदवारले नाम फिर्ता लिन सक्नेछन् । बिहान ९ देखि दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता...

सिँचाइमन्त्री दीपक खड्का र विश्व खाद्य संगठन (एफएओ)का प्रतिनिधि केन शिमिजुबिच भेट

४ मंसिर २०८१, मंगलवार २१:३७

काठमाडौं । ऊर्जा मन्त्रालयमा मङ्गलबार ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र विश्व खाद्य संगठन (एफएओ)का प्रतिनिधि केन शिमिजुबिच भेटवार्ता भएको छ । भेटमा उनीहरुबिच जलवायु परिवर्तनसँगै बढ्दै गएको खाद्य तथा जल सङ्कटका विविध विषयमा छलफल भएको थियो । भेटमा...

कर प्रणाली सुधार गरी दोस्रो चरणको आर्थिक सुधार गर्नुपर्नेमा परिसंघको जोड

४ मंसिर २०८१, मंगलवार १६:२२

काठमाडौं । नेपाल उद्योग परिसंघले कर प्रणाली सुधार गरी दोस्रो चरणको आर्थिक सुधार गर्नुपर्नेमा जोड दिएको छ । राष्ट्रिय कर दिवस २०८१ को अवसर पारेर आन्तरिक राजस्व विभागका महानिर्देशक राम प्रसाद आचार्यसँग परिसंघले मंगलबार गरेको ‘परिसंघमा परिचर्चा’ कार्यक्रममा कार्यवाहक अध्यक्ष...

आन्तरिक राजस्व विभागमा सबैभन्दा धेरै कर तिर्ने नेपाल टेलिकम सम्मानित

३ मंसिर २०८१, सोमबार १६:०८

काठमाडौं । सबैभन्दा बढी आयकर दाखिला गरी नेपाल टेलिकम सम्मानित भएको छ । आर्थिक वर्ष २०७९/८० मा सबैभन्दा बढी आयकर दाखिला गरी राष्ट्रिय विकासमा योगदान पु-याएकाले आन्तरिक राजस्व विभागले टेलिकमलाई सम्मान पत्र प्रदान गरेको हो । राष्ट्रिय कर दिवस २०८१ को अवसरमा शनिबार...

बैंकको ७३ अर्ब ७६ करोड २३ लाख २१ हजार बराबर खुद आय

३ मंसिर २०८१, सोमबार १२:३२

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८०/८१ मा रु ७३ अर्ब ७६ करोड २३ लाख २१ हजार बराबर खुद आय गरेको छ।  केन्द्रीय बैंकले तय गरेको वार्षिक प्रतिवेदनमा विदेशी विनिमय तथा अन्य सम्पत्ति पुनः मूल्याङ्कन लाभ-हानी समायोजन अघिको खुद आय...

राष्ट्रिय स्वतन्त्र पार्टीले मंसिर ८ गतेदेखि दोस्रो चरणको आन्दोलन गर्ने

३ मंसिर २०८१, सोमबार ११:०२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले यही मंसिर ८ गतेदेखि दोस्रो चरणको आन्दोलन गर्ने घोषणा गरेको छ । आइतबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा रास्वपाका प्रवक्ता मनिष झाले आगामी मंसिर ८ गतेदेखि पार्टीले दोस्रो चरणको आन्दोलन गर्ने घोषणा गरेको बताएका हुन्...

आन्तरिक राजस्व विभागले बढी कर तिर्ने कम्पनीलाई सम्मान

३ मंसिर २०८१, सोमबार ०२:०६

काठमाडौं – आन्तरिक राजस्व विभागले सबैभन्दा बढी कर तिर्ने कम्पनीलाई सम्मान गरेको छ । विभागले २०७९/८० मा बढी कर तिर्ने कम्पनीलाई कर दिवसको अवसरमा शनिबार सम्मान गरेको हो । विभागका अनुसार सबैभन्दा धेरै आयकर नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले तिरेको छ...

नेपाल राष्ट्र बैंकको नाफा करीब २२ प्रतिशतले बढेको

२ मंसिर २०८१, आईतवार २०:०३

काठमाडौं । गत आर्थिक वर्ष २०८०/८१ मा नेपाल राष्ट्र बैंकको नाफा करीब २२ प्रतिशतले बढेको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई आइतवार वार्षिक प्रतिवेदन बुझाउँदै गभर्नर महाप्रसाद अधिकारीले गत आवमा बैंकले ७३ अर्ब ७६ करोड २३ लाख २१ हजार रुपैयाँ खुद...

ताजा समाचार