१४ चैत्र २०८१, बिहीबार १३:२०
Bangkok, 27 March 2025 – The Food and Agriculture Organization (FAO) of the United Nations has unveiled the National Forest Inventory (NFI) Learning Journey at a regional workshop in Bangkok, Thailand, aimed at enhancing forest data across Asia and the...
१४ चैत्र २०८१, बिहीबार ०४:३०
काकँडभिट्टा। चालु आर्थिक वर्षको आठ महिनामा बङ्गलादेशबाट रु दुई अर्ब ९६ करोड ९१ लाख ५२ हजार बराबरका मालसामान आयात तथा रु २७ करोड ६८ लाख ५४ हजार बराबरको सामग्री उक्त मुलुक निर्यात भएका छन्। काकँडभिट्टास्थित नेपाल पारवहन तथा गोदाम व्यवस्था...
१३ चैत्र २०८१, बुधबार ०४:११
काठमाडौँ: चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमासिकमा पाँच दशमलव एक प्रतिशतको आर्थिक वृद्धि अनुमान हासिल भएको अनुमान गरिएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयले बुधबार चालु आवको दोस्रो त्रैमासिकको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) सार्वजनिक गर्दै यातायात लगायत केही क्षेत्रमा राम्रो सुधार...
१२ चैत्र २०८१, मंगलवार १९:२३
काठमाडौं, अर्थ मन्त्रालयले चालु आर्थिक वर्षको पूँजीगत खर्चबारे विषयगत मन्त्रालयहरुसँग छलफल गरेको छ। अर्थ मन्त्रालयका अनुसार २०८१ साल चैत्र ११ गतेसम्म पूँजीगततर्फ ८७ अर्ब ३३ करोड ४२ लाख रुपैयाँ खर्च भएको छ। कार्यक्रममा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पूँजीगत खर्च...
१२ चैत्र २०८१, मंगलवार १६:५२
काठमाडौं : वागमती प्रदेश सरकार अन्तर्गत श्रम, रोजगार तथा यातायात मन्त्रालयको निर्देशनमा जारी गरिएको निर्णयको विरोध गर्दै नेपालका विभिन्न यातायात मजदुर संघ, संस्थाहरूले आज संयुक्त रूपमा प्रेस विज्ञप्ति जारी गरेका छन्। बागमती प्रदेश मिटर ट्याक्सी सेवा समाज, नेपाल यातायात स्वतन्त्र...
१२ चैत्र २०८१, मंगलवार ११:३२
१२ चैत्र २०८१, मंगलवार ११:२१
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारीले धुम्बाराहीमा आज आयोजित एक समारोहबीच काठमाडौँ टेक्निकल स्कुलको शुभारम्भ गर्नुभयो। सो अवसरमा उहाँले सीप, रोजगारी, उद्यमशीलता र पुँजीको संयोजनले मात्र बेरोजगारी तथा गरिबीको समस्या समाधान गर्नसकिने भएकाले सरकारले निजी क्षेत्रसँगको साझेदारीलाई प्राथमिकतामा राखेको...
१२ चैत्र २०८१, मंगलवार ११:१५
ओम मेगाश्री फर्मासुटिकल्स लिमिटेडले आम सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ बाँडफाँड भएको छ। बिक्री प्रबन्धक प्रभु क्यापिटलले आज चैत्र १२ गते मंगलबार बिहान शेयर बाँडफाँड गरेको हो । कम्पनीले फागुन २७ गतेदेखि चैत्र ३ गतेसम्म आम सर्वसाधारणलाई १४ लाख ७६ हजार...
१२ चैत्र २०८१, मंगलवार ०१:२८
काठमाडौँ – स्वास्थ्य बिमा बोर्डको अध्यक्षमा चन्द्रबहादुर थापा क्षेत्री नियुक्त हुनुभएको छ। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले आज मन्त्रालयमा नवनियुक्त अध्यक्ष थापालाई पद तथा गोपनीयताको सपथ ग्रहण गराउनुभयो। प्यूठान निवासी थापा यसअघि तीन वर्ष बोर्ड सदस्यका रुपमा रहनुभएको थियो ।...